English

नेपालमा भेटियो नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’

‘फुस्रो सारौं’ भेटिएसँगै नेपालमा चराको संख्या ८९५ पुगेको छ

नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख गरिएको छ । यो सँगै नेपालमा चरा प्रजातिको संख्या ८९५ पुगेको समेत पन्छीविद संघले विज्ञप्तिमार्फत जनाएको छ । चराविद शंकर तिवारीले अन्नपूर्ण संरक्षण क्षेत्रको उपल्लो मुस्ताङस्थित लोमान्थाङको ३ हजार ८४० मिटर उचाइ क्षेत्रमा उक्त चरा फेला पारेका हुन […]

वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम र्‍यांक कायम राख्न सक्षम भएका छन् । एक्युआई तथ्याङ्कअनुसार सफा सहरको अवस्थामा फेरबदल भैरहन्छ । एक्युआई तथ्याङ्कअनुसार यो समाचार तयार पार्दासम्म सफा वायु र वातावरण भएका संसारका १५ शीर्ष सफा सहरहरूको नाम यस प्रकार छ […]

'
Trending
मेरो विशेष
समाज
काठमाडौं नजिकै भेटियो डाँफे जोडी [तस्बिरसहित]

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो । हामीलाई पनि यस्तै लागेको थियो । तपाईँले देख्नुभएको डाँफे जोडीको तस्बिर दोलखाको डाँङडुँगे डाँडा पनि भनिने लाकुँरीडाँडामा खिचिएको हो । जहाँ काठमाडौंबाट मोटरबाटो हुँदै करिब चार घण्टामै पुग्न सकिन्छ ।   लामोसाँघु–जिरी सडक खण्डमा रहेको […]


  अर्थ / बजार
  फोटोकथा
 कला / साहित्य
भिडियो ग्यालरी
अजिव दुनियाँ