English

विश्वका शीर्ष १५ सफा सहर



वायु प्रदूषण रोक्न विकसित मुलुकहरूले सवारी साधन, कलकारखाना, उद्योगलगायत विभिन्न क्षेत्रमा विशेष मापदण्डहरू तोकी एक्युआई अर्थात् एयर क्वालिटी इन्डेक्समा उत्तम र्‍यांक कायम राख्न सक्षम भएका छन् ।

एक्युआई तथ्याङ्कअनुसार सफा सहरको अवस्थामा फेरबदल भैरहन्छ । एक्युआई तथ्याङ्कअनुसार यो समाचार तयार पार्दासम्म सफा वायु र वातावरण भएका संसारका १५ शीर्ष सफा सहरहरूको नाम यस प्रकार छ ।

१५.जर्मनी, बर्लिन

जर्मनीको बर्लिनमा हालसालै २८ एक्युआई रहेको पाइएको छ । जसअनसार यहाँको वातावरण राम्रो र यहाँका वासिन्दालाई श्वासप्रश्वासमा कुनै अवरोध नहुने मानिएको छ ।

१४.मङ्गोलिया, उलनबाेटर

मङ्गोलियाको उलनबाेटारमा हालसालै २४ एक्युआई रहेको पाइएको छ ।

१३. कोलम्बिया, बोगाेटा

कोलम्बियाको बोगाेटामा हालसालै २१ एक्युआई रहेको पाइएको छ ।

१२. नर्वे, ओस्लो

नर्वेको ओस्लोमा पनि हालसालै २१ एक्युआई रहेको पाइएको छ ।

११. फिन्ल्याण्ड, हेल्सिन्की

फिन्ल्याण्डको हेल्सिन्कीमा हालसालै २० एक्युआई रहेको पाइएको छ ।

१०. ब्राजिल, साओ पाउलो

ब्राजिलको साओ पाउलोमा पनि हालसालै २० एक्युआई रहेको पाइएको छ ।

९. अमेरिका, पोर्टल्याण्ड

अमेरिकाको पोर्टल्याण्डमा हालसालै १८ एक्युआई रहेको पाइएको छ ।

८. रसिया, क्रास्नोयास्र्क

रसियाको क्रास्नोयास्र्कमा पनि हालसालै १७ एक्युआई रहेको पाइएको छ ।

७. क्यानडा, भ्यानकुभर सिटी

क्यानडाको भ्यानकुभर सिटीमा हालसालै १५ एक्युआई रहेको पाइएको छ ।

६. अमेरिका, न्युयोर्क सिटी

अमेरिकाको न्युयोर्क सिटीमा हालसालै १३ एक्युआई रहेको पाइएको छ ।

५. अस्ट्रेलिया, सिड्नी

अस्ट्रेलियाको सिड्नीमा पनि हालसालै १३ एक्युआई रहेको पाइएको छ ।

४. अस्ट्रेलिया, क्यानबेरा

अस्ट्रेलियाको क्यानबेरामा पनि हालसालै ११ एक्युआई रहेको पाइएको छ ।

३. अस्ट्रेलिया, मेल्बोर्न

अस्ट्रेलियाको मेल्बोर्नमा हालसालै ४ एक्युआई रहेको पाइएको छ । जसअनुसार यहाँको वातावरण एकदमै राम्रो मानिएको छ ।

२. अमेरिका, साल्टलेक सिटी

अमेरिकाको साल्टलेक सिटीमा पनि हालसालै ४ एक्युआई रहेको पाइएको छ ।

१. अमेरिका, डेन्भर

अमेरिकाको डेन्भरमा हालसालै १ एक्युआई रहेको पाइएको छ । जसअनुसार यहाँको वातावरण सर्वोकृष्ट मानिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested