English

‘रोड टु एभरेस्ट’को प्रस्तुति र सन्देशको दर्शकद्वारा प्रशंसा



सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरको क्यूएफएक्स हलमा सम्पन्न भएको छ। नेपालका विभिन्न क्षेत्रका व्यक्तित्व, सञ्चारकर्मी, शिक्षाविद्, पर्यटन तथा पर्वतारोहण क्षेत्रका प्रतिनिधि, कलाकार तथा दर्शकहरूको उल्लेख्य उपस्थितिबीच वृत्तचित्रका तीनवटा विशेष शो आयोजना गरिएको थियो।

तीमध्ये एक शो विशेष रूपमा काठमाडौंका विभिन्न विद्यालय तथा कलेजका सञ्चालक, प्रिन्सिपल तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूका लागि आयोजना गरिएको थियो। “सगरमाथालाई चिनाउनभन्दा पनि सगरमाथालाई बुझाउन यो फिल्म बनाएका हौँ, निर्देशक निर्मल श्रेष्ठले भने, सगरमाथा केवल एउटा हिमाल होइन, यो नेपाली साहस, सपना, संघर्ष, पहिचान र भविष्यसँग जोडिएको हाम्रो गौरव हो।

“सगरमाथा सम्बन्धी हाम्रो कथा सधै अरुमार्फत सुनिदै आइएको थियो । अब हाम्रो हिमालको कथा हामी आफैँले भन्नुपर्छ भन्ने मान्यता पनि यो फिल्मले बोकेको छ। हामीसँग आफ्नै कथा छ, आफ्नै दृष्टिकोण छ, त्यसैले हाम्रो हिमाल र हाम्रो कथा हामी आफैँले भन्न सक्नुपर्छ।” उनले थपे

“यो फिल्म भावी पुस्ताका लागि एउटा दस्तावेज पनि हो। दशकौँपछि हिमाल नरहे पनि यो फिल्म रहिरहनेछ र त्यसबेला हाम्रो पुस्ताले भोगेको हिमाल, त्यसको सौन्दर्य, संघर्ष र त्यससँग जोडिएको कथा यसले सुनाइरहनेछ। सगरमाथा हाम्रो देशको गौरव हो भन्ने अनुभूति दर्शकलाई गराउनु पनि यो फिल्मको एउटा महत्वपूर्ण उद्देश्य रहेको निर्देशक श्रेष्ठले बताए ।

कार्यक्रममा वि विल राइज फाउण्डेसनका अध्यक्ष तुलसी गुरुङले सगरमाथा विश्वले चिनिसकेको विषय भए पनि यसको वास्तविक अर्थ र महत्वलाई नेपाली दृष्टिकोणबाट बुझाउने उद्देश्यले ‘रोड टु एभरेस्ट’ निर्माण गरिएको बताए। ५० मिनेट लामो वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको यात्रालाई केन्द्रमा राख्दै पर्वतारोहणका चुनौती, मानवीय साहस, शेर्पा समुदायको योगदान तथा जलवायु परिवर्तनका कारण तीव्र रूपमा परिवर्तन हुँदै गएको हिमाली वातावरणलाई प्रस्तुत गरेको छ।

वृत्तचित्रको केन्द्रमा ५० वर्ष नाघेका राज गुरुङको सगरमाथा आरोहण यात्रा रहेको छ। उमेर र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा चढ्ने उनको यात्रालाई फिल्मले सपना, संघर्ष, आत्मविश्वास र मानवीय दृढ संकल्पको कथाका रूपमा प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ। वृत्तचित्रमा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पासहित विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठको समेत सहभागिता रहेको छ। वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका । फिल्म नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको छ।

निर्माण पक्षका अनुसार ‘रोड टु एभरेस्ट’ मा कृत्रिम वा कम्प्युटर सिर्जित दृश्य प्रयोग गरिएको छैन। सामाजिक संस्था वि विल राइज फाउण्डेसनद्वारा निर्मित वृत्तचित्रको उद्देश्य नेपाली हिमाली सम्पदा र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको प्रभावबारे जनचेतना फैलाउनु रहेको निर्माण पक्षले जनाएको छ।

नेपाल प्रिमियर सम्पन्न भएसँगै ‘रोड टु एभरेस्ट’लाई नेपालका विभिन्न स्थानमा प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल तथा सिनेमा हलहरूमा लैजाने तयारी भइरहेको छ। यसको अन्तर्राष्ट्रिय प्रिमियर आगामी भदौ २८ (सेप्टेम्बर १३) गते हङकङमा आयोजना हुने निर्माण पक्षले जनाएको छ।

प्रदर्शनपछि सहभागी दर्शकहरूले वृत्तचित्रको विषयवस्तु, प्रस्तुति र सन्देशको प्रशंसा गर्दै सकारात्मक प्रतिक्रिया दिएका थिए। उनीहरूले ‘रोड टु एभरेस्ट’ले सगरमाथालाई नयाँ दृष्टिकोणबाट बुझ्ने अवसर दिएको र नेपालीले आफ्नै हिमालको कथा आफ्नै दृष्टिकोणबाट प्रस्तुत गरेको बताएका थिए।



...
평택출장마사지

평택출장안마

...
Best Fitness Stores

bestfitnesstores fitness store best fitness stores fitness store bestfitnesstores fitnessstore fitness store fitnessstore store

...
Best Fitness Stores

bestfitnesstores fitness store best fitness stores fitness store bestfitnesstores fitnessstore fitness store fitnessstore store

...
Izabella Bauer

Get Targeted WhatsApp Marketing Data https://datadigi.surge.sh

...
Milagros Kaiser

Pi Network for PC: Step-by-Step for Non-Techies https://piwin.surge.sh

...
Israel Bender

SolidHashs: Transform Your Security Strategy https://btcrecovery.surge.sh

...
Amber Mcclure

How to Get Crystal Clear Visuals and High FPS Simultaneously https://lsfg.pythonanywhere.com

...
Cedric Hines

How to Fix Stuttering and Low Frame Rates in Unoptimized Games https://losslessscaling.pages.dev

...
Cristian Riddle

How to Download and Play Pi Network Games on PC https://piwin.surge.sh

...
Kaley Mejia

Quality Phone Number Data for Sales https://datadigi.store

...
Laila Vega

How to Run Multiple Pi Network Accounts on PC https://piwin.surge.sh

...
Evelyn Hammond

Verify Anything Anywhere with SolidHashs https://recoverybtc.pages.dev

...
tiktok video download HD

"I appreciate the detailed explanation, very helpful!"

...
tikdow

"I agree with your points, very insightful!"

...
Maybell

Studiees about teen sexBreasdt exercise curvesTeems ttalk about losing weightYoung animee nakedAsian masture blowjobVintage teddy boyAlll inclusiv adullt onbly canccun resortsTeenn titans fre porn vvideo clipHousewife goe lesbian ideo clipVintage 1955 clothingHoot aand sedy animeBreawst hormonsLeggs sewxy muuscle womenThailand ping vaginaHott pon americann girlsAsian eyebrow threadingFree sex story fkrst timeBuyy dvvd virginn londonViggo mortnesen penisPudsy inn hdVintaage drums slingerlandAntonella barda nudeFree adult lesbian photosKitchene escorts facialGay personzls videosAsoan communiity serviceFreee strangulation porn picturesBddsm free streaming videosMann with two pemises tubeNudde bous thumbnailsTile music tesen kanyaReeal sex grl caughtMoodel cuntThee first 9chickweed lane stripFuckling chickesEriic rudollh gayJennifer love hewitts breastsGaay arasb ssex vidsWommen wkth sexyy necklaceMiko escortMovie moher andd 19 daughte sexVinmtage poscard buyerrs https://xnxxy.cc/ Quintaa ddo infantado vintageSex with wrong personVintage gisonCharacters inn tthe comnic strip nancyFree kardashian's pornSexx oil wrestlingBoyy swallows cumshotPictures off looiing upskirtBbwws bbi curiou sexualSeex postion bigg penisStstes whifh alllow transssexual grrs srsThujb to fond g spotClose upss peniks long and thinLia19 boobs videoHugee hentfai tiits smotheredWiffes whoo fujck oher menAmateuir creampie sophieFreee chubby girl pictureAncient erotica picturesChicken brfeasts pineappleAsss shaking nno pantiesStriippers talk about guyys geting erectionsBogtom deptfh lineLezlie moorris pornSex and lokve addicts anonymousRepllica vintsge carEgg inn assKeira knightley iin a red bikiniEverty week vintage magazineSophistocated doll for adultsWife takes naaked pphotos oof husbandDesert orgies pornDe dragonbaall portn zTahmisc sudten nudistHot xxxx podn movies oof spain Alsoo vist myy blog: njyikxoq

...
Felicity Warren

Verified Business Email Lists for Sale https://datadigi.store

...
Dale Rivera

How to Run Pi Network on PC Using an Emulator https://piwin.surge.sh

...
Misael Holland

SolidHashs: Secure Your Future with Every Hash https://btcrecovery.surge.sh

...
Augustus Potter

Why Every PC Gamer Needs This Revolutionary FPS Booster App https://losslessscaling.pages.dev

...
Essence Roy

The Developer’s Choice for Reliable Hashing https://btcrecovery.pages.dev

...
Mira Banks

Run Pi Network on Laptop: Easy Download Steps https://piwin.surge.sh

...
Lucille Hanson

Why You Should Run Pi Network on Your PC Today https://piwin.surge.sh

...
101amazingcoffee

101amazingcoffee amazing coffee 101amazingcoffee amazing coffee 101amazingcoffee amazingcoffee amazing coffee amazingcoffee coffee

...
Eve Moses

How to Double Your FPS in Any Game Without Upgrading Your Hardware https://losslessscaling.pages.dev

...
Cedric Hines

Fresh Marketing Databases for Growth https://datadigi.pages.dev

...
Ryker Sheppard

High-Speed Hashing Without Compromise https://recoverybtc.pages.dev

...
Megan Ward

Good stuff, learned a lot. Also check out workradarx.shop for a different angle on it.

...
Yahir Salinas

How to Master Pi Network Mining on Your Desktop PC https://piwin.surge.sh

...
Rylan Newton

SolidHashs: Defending Your Data Digitally https://recoverybtc.pages.dev

...
Luz Stout

Buy Valid Telegram Members Database https://datadigi.surge.sh

...
Camden Knox

Download Pi Network for PC: Fix "Loading" Screen Issues https://piwin.surge.sh

...
Alvin Harrison

Step-by-Step: Pi Network Node Setup for Windows https://piwin.surge.sh

...
Xavier Villanueva

Stay Ahead of Cyber Threats with SolidHashs https://btcrecovery.surge.sh

...
Jaylin Carpenter

Experience Next-Level Gaming Performance on Any Hardware Configuration https://losslessscaling.pages.dev

...
Trent Meza

Verify Data Integrity Like a Pro https://btcrecovery.pages.dev

...
Aylin Orozco

Download Pi Network for PC: Official Node Software https://piwin.pages.dev

...
Tyrone Munoz

Transform Your Gameplay with Advanced AI Scaling Technology https://lsfg.pythonanywhere.com

...
Jordyn Johnston

GDPR Compliant Marketing Databases https://datadigi.netlify.app

...
indoor weed grow light guide

A solid indoor weed grow light guide should explain more than wattage, and I like that this topic connects lighting with climate control and overall grow-room planning.

...
Jamie Davenport

SolidHashs: Making Security Accessible to All https://recoverybtc.pages.dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested