English

कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि



काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ आज, शुक्रबारदेखि नेपालमा प्रदर्शनमा आएको छ। चलचित्रले सन् २०२६ को कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ हासिल गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली सिनेमाका लागि एक ऐतिहासिक गौरवको क्षण सिर्जना गर्न सफल भएको थियो।

चलचित्रको व्यावसायिक प्रदर्शनको पूर्वसन्ध्यामा चलचित्रको निर्माण टोली र ‘जोन्टा क्लब अफ काठमाण्डु’को आयोजनामा विशेष ‘फन्ड–रेजर’ प्रदर्शनहरू गरिएको थियो जसको माध्यमबाट भोटेकोशी बाढीबाट प्रभावितहरूका लागि सहयोगार्थ कोष संकलन गरिएको थियो । ती विशेष प्रदर्शनहरूबाट प्राप्त आम्दानी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरिएको छ । यो पहलले पुनःनिर्माण र पुनःस्थापनाको प्रयासमा जुटिरहेका बाढी प्रभावित परिवार तथा समुदायलाई सहयोग पुर्‍याउने निर्माण टोलीको विश्वास छ ।

समुदाय, अपनत्व र एक–अर्काको साथमा उभिने मानिसहरूको कथा बोकेको यस चलचित्रको नेपाल यात्रामा यो पहलले अझ गहिरो अर्थ थपेको छ । जङ्गल र जङ्गली हात्तीहरूले घेरिएको एउटा नेपाली गाउँको पृष्ठभूमिमा आधारित ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ पिरती नाम गरेका किन्नर समुदायकी एक महिलाको कथा हो । उनको संसार तब परिवर्तन हुन्छ जब उनकी छोरी हराउँछिन् । हराएकि छोरीको खोजीको रूपमा सुरू हुने यो यात्रा प्रेम, स्वतन्त्रता, उत्तरदायित्व र अपनत्वको बारेमा एक गहिरो मानवीय कथामा परिणत हुन्छ ।

यो चलचित्र निर्देशक शाहको फिचर निर्देशकीय डेब्यु हो र यो कान्सको ‘अन सर्टेन रिगार्ड’ विधाका लागि छोटो सूचीमा छनौट भएको थियो, जहाँ यसले ‘जुरी प्राइज’ प्राप्त गर्न सफल भएको थियो । अन्तर्राष्ट्रिय मञ्चमा चर्चा र प्रशंसा बटुलेपछि, ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ अब घरेलु दर्शकमाझ आएको छ । आजदेखि देशैभरका सिनेमा हलहरूमा प्रदर्शन भइरहेको चलचित्र दर्शकहरूले आफुलाई पायक पर्ने सिनेमा हलमा गई ठूलो पर्दामा अनुभव गर्न सक्नेछन् ।



...
Theresa

Greetings! Verry helpdul advic inn thnis particuoar post! It's the little canges that will make thee biggest changes. Thnks a lot ffor sharing! xnxx Here iss mmy site :: xnxx porn

...
Madelyn Riley

Generate High-Quality AI Art for Free https://dolai.pages.dev

...
용현동 주간보호센터

주안동 주간보호센터 실내가 미끄럼 방지 매트 설치 등 어르신들 안전사고 예방에 최적화되어 있어서 믿음이 갑니다.

...
Andrea Flynn

Free Cloud Mining for Everyone Worldwide https://ethminer.pages.dev

...
Elliana Murray

Between the Email Sign-up and Your First Coin, Only One Click Stands — So Why Wait When Bitcoin Is This Close Already https://viperbtc.pages.dev

...
Artificial intelligence

Bu güzel bilgilendirmeler için teşekkür ederim.

...
Online Education & Certifications

There is definately a lot to find out about this subject. I like all the points you made

...
Jaylin Arnold

Powerful AI Art Generation at No Cost https://dolai.surge.sh

...
Iyana Reilly

Everything You Need to Know About Hashing https://hashsolid.pages.dev

...
Invest

Çok yararlı bir makale olmuş. Severek takip ediyorum. Teşekkür ederim.

...
Gabriel Walker

Sign Up Today and Mine Ethereum for Free https://ethminer.surge.sh

...
Scott Vasquez

Earn Free ETH Every Day Without Investment https://ethminer.surge.sh

...
Financial Technology for Business

çok başarılı ve kaliteli bir makale olmuş güzellik sırlarım olarak teşekkür ederiz.

...
Cloud Hosting Services

Good post! We will be linking to this particularly great post on our site. Keep up the great writing

...
Willie Cortez

Robust Hashing Solutions for Every User https://solidhashs.pages.dev

...
Frederick Drake

Some People Scroll, Some People Play, and Some People Get Paid — Choose Which Player You Want to Be Starting Today https://viperbtc.pages.dev

...
Scott Vasquez

Create Unique Artworks with Dolai Today https://dolai.surge.sh

...
Anika Scott

Elevate Your Content with AI-Powered Visuals https://dolai.pythonanywhere.com

...
Bronson Serrano

Start Your ETH Journey With Zero Risk https://ethminer.pages.dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी

काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर,

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

Latest










Popular
Suggested