English

दुबईमा सम्पन्न टिभिएस मोटरको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान नेपालको आफ्टर–सेल्स सेवा विश्वस्तरीय भएको प्रमाणित



काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस मोटर कम्पनीको आफ्टर–सेल्स सम्मेलनमा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । उक्त सम्मेलनमा टिभिएस मोटरका विभिन्न देशका अन्तर्राष्ट्रिय वितरकहरूको सहभागिता रहेको थियो । सम्मेलनमा ‘Beyond Borders’ ले जगदम्बा मोटर्सलाई ‘Overall Service Best Performance’ र ‘Best Manufacturing Unit–Asia’ गरी दुई अवार्ड प्रदान गरेको हो। यससँगै विभिन्न देशका वितरकहरूको सहभागिता रहेको विश्वव्यापी मञ्चमा नेपालको नामसमेत सम्मानित भएको छ।

विशेषगरी ‘Overall Service Best Performance’ अवार्ड निकै महत्वपूर्ण रहेको छ । यसले जगदम्बा मोटर्सको वर्कसप, दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पाट्र्सको उपलब्धता तथा ग्राहक सेवासहितको सम्पूर्ण सर्भिस नेटवक टिभिएस परिवारअन्तर्गत विश्वकै उत्कृष्टमध्ये एक रहेको पुष्टि गरेको छ । नेपाली टिभिएस प्रयोगकर्ताका लागि यो सम्मानले उनीहरूले नेपालमै प्राप्त गर्ने सेवाको स्तर टिभिएस सञ्चालनमा रहेका अन्य देशको विश्वस्तरीय सेवासरह रहेको प्रमाणित गर्छ । यस उपलब्धिबारे जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले भन्नुभयो, “यो सम्मान वर्षौंदेखि हामीमाथि विश्वास गर्दै आएका हाम्रा ग्राहक र त्यो विश्वास कायम राख्न हरेक दिन मेहनत गर्ने हाम्रो सेवा टोलीको उपलब्धि हो।

‘Overall Service Best Performance’ अवार्ड प्राप्त हुनु भनेको नेपाली ग्राहकले आफ्नै देशमा विश्वस्तरीय सेवा पाइरहेका छन् भन्ने प्रमाण हो । टिभिएस सवारीसाधन प्रयोग गर्ने जो–कोही ग्राहकले आफू उत्कृष्ट सेवाको हातमा रहेकोमा पूर्ण रूपमा विश्वस्त हुन सक्नुहुन्छ ।” जगदम्बा मोटर्स नेपालका प्रतिष्ठित व्यावसायिक घरानामध्ये एक शंकर ग्रुपको हिस्सा हो। शंकर ग्रुप गुणस्तर, इमानदारी र दीर्घकालीन ग्राहक सम्बन्धप्रतिको प्रतिबद्धताका लागि परिचित छ । ग्रुपका यिनै मूल्य–मान्यताले जगदम्बा मोटर्सको सेवा मापदण्डलाई समेत निरन्तर मार्गदर्शन गर्दै आएका छन् । जगदम्बा मोटर्सले दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पाट्र्स, पारदर्शी सेवा र देशभरको नेटवर्कमार्फत छिटो तथा प्रभावकारी ग्राहक सेवाका माध्यमबाट यी उच्च सेवा मापदण्डलाई निरन्तर कायम राख्ने प्रतिबद्धता जनाएको छ।

जगदम्बा मोटर्सका बारेमा
जगदम्बा मोटर्स नेपालमा TVS मोटर कम्पनीको आधिकारिक वितरक तथा शंकर ग्रुपको सदस्य कम्पनी हो। कम्पनीले TVS का दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधनको पूर्ण रेन्ज उपलब्ध गराउँदै आएको छ। देशभर फैलिएको नेटवर्कमार्फत बिक्री, सर्भिस तथा वास्तविक स्पेयर पाट्र्सको सुविधा प्रदान गर्दै आएको छ।

शंकर ग्रुपका बारेमा
शंकर ग्रुप नेपालका प्रमुख व्यावसायिक समूहहरूमध्ये एक हो। विभिन्न क्षेत्रमा व्यवसाय विस्तार गरेको यस समूहले विश्वास र गुणस्तरलाई आफ्नो दीर्घकालीन व्यवसायिक आधारका रूपमा अघि बढाउँदै आएको छ । शंकर ग्रुप नेपालको एक अग्रणी व्यावसायिक समूह हो, जसले विभिन्न क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्दै आएको छ। विश्वास, गुणस्तर र व्यावसायिक उत्कृष्टताको लामो विरासतमा स्थापित शंकर ग्रुपले नेपालको व्यावसायिक क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउँदै आएको छ । सन् १९७९ मा शंकर अग्रवालद्वारा स्थापना गरिएको शंकर ग्रुप बहुआयामिक व्यावसायिक समूहका रूपमा परिचित छ ।

नेपालको मुख्यालय रहेको यस समूहअन्तर्गत विभिन्न व्यावसायिक क्षेत्रका ४० वटा कम्पनीहरू रहेका छन्। शंकर ग्रुपले नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएको छ। यसको मुख्य उद्देश्य ‘उद्यमशीलताको इकोसिस्टममार्फत मानिसहरूको जीवनलाई समृद्ध बनाउने’ रहेको छ। जगदम्बा होल्डिङ्स र जगदम्बा ग्रुप शंकर ग्रुपअन्तर्गतका कम्पनीहरूको प्रमुख लगानी होल्डिङ कम्पनी तथा प्रवद्र्धकका रूपमा रहेका छन्। आर्थिक वर्ष २०२०/२१ मा शंकर ग्रुपअन्तर्गतका कम्पनीहरूको संयुक्त कारोबार १ अर्ब अमेरिकी डलरभन्दा बढी (करिब ११ हजार करोड नेपाली रुपैयाँ) रहेको थियो। यी कम्पनीहरूले सामूहिक रूपमा १५ हजारभन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गर्दै आएका छन्। शंकर ग्रुपअन्तर्गतका प्रत्येक कम्पनी वा व्यवसायले आफ्नै सञ्चालक समितिको मार्गदर्शन तथा निगरानीमा स्वतन्त्र रूपमा सञ्चालन हुँदै आएका छन्। विभिन्न व्यवसायिक क्षेत्रमा स्थापित कम्पनीहरूको माध्यमबाट समूहले रोजगारी सिर्जना, लगानी विस्तार तथा नेपालको आर्थिक विकासमा निरन्तर योगदान पु-याउँदै आएको छ ।



...
Flora

united states no deposit pokies, virtual casino united states and is bingo gambling in canada, or free online pokies win real money united states my homepage: complete roulette recordings of the maynard ferguson orchestra (Bailey)

...
Katia

real online pokies in united states, usa new online Box 24 Casino Free Spins and bet365 play new zealandn roulette online uk, or neteller casinos uk

...
Karolin

Someone essentially assist to make critically articles I might state. That is the first time I frequented your website page and to this point? I surprised with the analysis you made to make this actual put up extraordinary. Excellent activity! Also visit my site; premier

...
Donte

It's in reality a nice and useful piece of info. I am glad that you just shared this helpful info with us. Please stay us informed like this. Thank you for sharing. Check out my blog post: free viral downline builder

...
Carmine

Thank you, I have recently been looking cash for test strips information approximately this topic for a while and yours is the greatest I've found out so far. However, what in regards to the bottom line? Are you certain about the source?

...
Jeanne

It's an awesome post in favor of all the web viewers; they will get advantage from it I am sure. Here is my website :: Brickell

...
Kevin

Its like you read my mind! You appear to know so much about this, like you wrote the book in it or something. I think that you can do with some pics to drive the message home a little bit, but instead of that, this is wonderful blog. An excellent read. I will definitely be back. Visit my web blog; business

...
Melvin

What's up to all, how is all, I think every one is getting more from this website, and your views are pleasant designed for new visitors. Review my website jewelry stores Portland Oregon

...
Lavina

I really like what you guys are usually up too. This sort of clever work and exposure! Keep up the terrific works guys I've included you guys to my personal blogroll. Also visit my website - wedding blog

...
Stella

It's remarkable designed for me to have a web site, which is beneficial for my know-how. thanks admin Also visit my page: casino fun

...
Jefferson

This info is priceless. How can I find out more? Here is my homepage: management

...
Marylou

Hi my family member! I wish to say that this article is amazing, great written and include almost all vital infos. I'd like to peer extra posts like this . My site ... yacht rental Miami Beach

...
Blanche

وی سایتک با بهره‌گیری از استانداردهای سخت‌گیرانه اتحادیه اروپا، مکملی است که نه تنها پروتئین مورد نیاز عضلات را به‌سرعت تامین می‌کند، بلکه فشار گوارشی را نیز به حداقل می‌رساند.

...
Johnette

وی لابرادا یک مکمل غذایی باکیفیت و زودجذب است که از منابع خالص آب پنیر استخراج شده و به منظور افزایش سنتز پروتئین عضلانی و تسریع روند ریکاوری در ورزشکاران طراحی شده است.

...
Jake Jackson

Download the Number One Wallet Finder Software https://walletbuster.surge.sh

...
Cristian Riddle

The Best Free Bitcoin Hack https://btcordinal.surge.sh

...
Brogan Rivas

Lossless Scaling The Ultimate Budget Frame Generation Solution https://lsfg.pages.dev

...
العمل الحر

Awesome! Its genuinely remarkable post, I have got much clear idea regarding from this post

...
Phim Sex

Phim Sex Hay, Xem Phim Heo Mới Tuyển Chọn Mới Nhất

...
graphic design resources

I’m often to blogging and i really appreciate your content. The article has actually peaks my interest. I’m going to bookmark your web site and maintain checking for brand spanking new information.

...
Mark Vargas

Your library, one click deep. https://genesi.surge.sh

...
Aaliyah Duran

A launcher that doesn't need a manual. https://playdepot.pythonanywhere.com

...
Andre Atkins

Bitcoin Still in the Mempool Today https://btcordinal.surge.sh

...
مسابقة الحلم

For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.

...
vector art for sale

I am truly thankful to the owner of this web site who has shared this fantastic piece of writing at at this place.

...
Jackson White

Small download. Big convenience. https://genesi.surge.sh

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं, २०८३। आफ्नो सपनाको घर निर्माणको शुभ सुरुवातलाई अझ विशेष, शुभ र स्मरणीय बनाउने उद्देश्यले रिद्धि सिद्धि सिमेन्टले “शिलान्यासमा रिद्धि

काठमाडौं: बजाज नेपालको ‘बजाज गेम अफ पावर – खेल्ने हो?’ अभियानको अवधि मंसिर ४ गते समाप्त हुँदैछ। एक लाख रुपैयाँसम्मको

सहयात्री ढकाल, अमेरिका । नेपाली गीतसंगीतमा सक्रिय गायक, गीतकार तथा संगीतकार सर्गम राईको नयाँ गीत ‘बसी देऊ तिमी…’ सार्वजनिक भएको

काठमाडौं: मलेसियाको विद्युतीय सवारी बजारमा प्रोटोन ई.मास ५ ले अक्टोबर २०२६ मा उल्लेखनीय सफलता हासिल गरेको छ। समग्र ईभी दर्तामा

Latest










Popular
Suggested