English

सम्झिइए सुवासचन्द्र नेम्वाङ



टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानले शुक्रबार पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको सम्झनामा एक बिशेष कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा सर्बोच्च अदालतका न्यायाधीश हरि फुयाल, संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिंगर हयाम्डि,पूर्व प्रधान न्यायाधीश हरि कृष्ण कार्की, कुटनीतिक नियोगका प्रतिनिधिहरु,सुशील प्याकुरेल, कनकमणि दिक्षित, टंक ढकाल, अम्बिका श्रेष्ठ, बिमला पौडेल लगायतको उपस्थिती थियो । सहभागीहरुले नेम्वाङको विविध पक्ष र व्यक्तित्वका साथै नेपाली राजनीतिमा दिएको योगदान र उनले संबिधान निर्माणमा पु¥याएको योगदानका बारे बिशेष चर्चा गरेका थिए । सोही कार्यक्रमका केही तस्बिरहरु ।

तस्विर : विकास रौनियार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested