सरकारले इजरायलमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्न पहल गरोस्
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् ।
दाङको लमहीमा समाजवादी जागरण यात्रालाई सम्बोधन गर्ने क्रममा उनले घाइते तथा अलपत्र नेपालीलाई सरकारले नेपाली जहाज पठाएर ल्याउन पहल थाल्न आग्रह गरे । ‘इजरायलको घटनाले दुःखी बनाएको छ, हामी दुःखी छौँ, सरकारले छिटो त्यहाँ रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्न पहल गरोस्,’ नेपालले भने, ‘नेपाली जहाज पठाएर भए पनि आफ्नो देशका नागरिक ल्याउने भूमिकामा सरकार नचुकोस् ।’ उनले भने, ‘सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको खबर सुनेको छु । इजरायलमा घाइतेको उपचारसँगै मृतकको शवलाई चाँडै नेपाल भूमिमा ल्याउन सरकार लाग्नु पर्छ ।’

उनले समाजवादी जागरण यात्राले समाजवादको बलियो जग निर्माण गर्ने दाबी गरे । कृषि क्षेत्रबाटै मुलुकको समृद्धि हुने जिकिर गर्दै देशमै रोजगारीको अवसर सृजना गर्न सरकारले ध्यान दिनुपर्ने नेपालले बताए । ‘कुशासन हट्नुपर्छ, अनि देश अघि बढ्छ,’ उनले भने, ‘यसका लागि समाजवादको बलियो आधार चाहिन्छ । त्यही आधार बनाउन हामी हिँडेका छौँ ।’
नेपालले समाजवादी जागरण यात्रा एक हजार दुई सय किलोमिटर पार गरेर टुंगिने बताए । असोज १४ गते पूर्वी झापाबाट सुरु भएको यात्रा असोज २९ गते सुर्खेत पुगेर टुंगिने छ । कार्यक्रममा पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेले सम्बोधन गर्दै समाजवादी जागरण यात्राले नयाँ ऊर्जा थपेको दाबी गरे । दाङमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाललगायतका नेता सहभागी छन् ।











Latonya
Kimber west nude pics3d tentical pornPorn star angela baronCute virgin clipsHow to lick a penisMature swingers in ukHot emo girls cumshot videosBhabi dever sex xnxx Naruto hentai doujinshisBikini chainWicked weasel no bikiniSubmisse bound and anally fuckedFree teen gallery postBottom dollar topeka ksFacial fat depositsSex organs fetal developmentTeen hair styles picsErotic body painting https://xxxxvideos.cc/ Dick cheney on hannity's america videoBikini models milfsPorn free pics ebonyMeet'n'fuck bdsm club hintNaked motorcyle ridingFree panty peeks thong upskirt photosFhm phillipines lingerie specialSexy things to tell a man xnxx Videos of young boys getting fuckedNude pic kelly osbornEat naked papayasLatex foam halloween maskXxx nude postGiant dick 3d comicsFree fact fiction mature storiesFive-star adult dvdFree milf hotties videoPussy fattyVintage tiny tot activity seatMilfs celebsParty miami sexHow to make a homemade dildosBrownstone brooklyn otk spankAmateur football clubs londonDay hot sex valentineCorinne kingsbury nude Feel free to surf to my web page :: webpage