होली फ्लास ब्याक (फोटो फिचर)



सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलने सन्त्रासले यसबर्षको होलीलाई भिडभाड रहित ढङ्गले मनाउन अपिल गरेपछि धेरैको मानसपटलमा अहिले विगतमा खेलेको होलीको फ्लासब्याक भइरहेको छ । 


सबैको साझा पर्वको रूपमा रहेको होली अर्थात् रङ्गको यो पर्वलाई धेरैले यो वर्ष ‘मिस’ गरिरहेका छन् ।  आफन्तहरू बिच खेलिने होली केही वर्ष देखि छरछिमेक हुदैं पार्टी र कर्पोरेट लेभलमा प्रवेश गरेको थियो । विगतमा यस्तै किसिमले मनाइने होलीका विभिन्न क्षणहरूलाई मेरो लाईफस्टाइलका फोटो पत्रकार महेश प्रधानले क्याप्चर गरेका थिए । यो अर्काइभ तस्बिरहरूले तपाईँहरूलाई होलीको फ्लासब्याकमा लैजाने छ भनेर हामीले प्रस्तुत गरेका छौँ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

इनडोर प्लान्टहरूले हावा शुद्ध पार्छ, हावामा प्रदूषकहरू घटाउँछ, अक्सिजनको स्तर बढाउँछ, तपाईँको मुड बढाउँछ र सकारात्मक वातावरण सिर्जना गर्छ। बिरुवालाई