English

काठमाडौँमा यसरी मनाइँयो ‘अर्थ आवर’ (फोटो फिचर)



हरेक वर्ष जस्तै यसवर्ष पनि मार्च महिनाको अन्तिम शनिबार ‘अर्थ आवर डे’ मनाइएको छ । विश्व वन्यजन्तु कोष (डब्लु डब्लु एफ) ले हरेक वर्ष विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरी अर्थ आवर मनाउँने गर्छ । नेपालस्थित डब्लु डब्लु एफद्वारा ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा विशेष कार्यक्रम आयोजना गरी अर्थ आवर मनाएको छ ।

यसदिन विश्वभरका करोडौं मानिसले स्वस्फूर्त रुपमा आफ्नो घरको बत्ति एक घण्टाका लागि बन्द गर्ने गर्छन । यसको उदेश्य उर्जाको बचत गर्न मानिसलाई प्रेरित गर्नु हो । साथै जलवायु परिवर्तनतर्फ मानिसको ध्यान आकर्षिक गर्नु पनि रहेको छ । शनिबार राती पनि विश्वभर स्थानीय समय अनुसार राति साढे ८ बजेदेखि साढे ९ सम्म एक घण्टा बत्ती निभाउने गरिन्छ । प्रकृति विनासलाई रोक्न र मानव जातिको भविष्यलाई उन्नत बनाउनका लागि पनि यो दिवस मनाइन्छ । अस्ट्रेलियाको सिड्नी सहरमा ३१ मार्च २००७ मा पहिलोपटक ‘अर्थ आवर डे’को आयोजना गरिएको थियो । त्यसपछि भने विश्वभरका मानिसले मार्च महिनाको अन्तिम शनिबार एक घण्टा बत्ति बन्द गरेर यो दिवस मनाउँदै आएका छन ।



सम्बन्धित खबरहरु

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

मंसिर १७, काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड (एचइआई) ले वार्षिकोत्सवको अवसरमा कर्पोरेट शो आयोजना गरेर परान चलचित्र हेरेको छ

काठमाडौं : बजाजले बहुप्रतिक्षित डोमिनार डे (Dominar Day) सुरु भएको घोषणा गर्दै सबै राइड प्रेमीहरूलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको

Latest










Popular
Suggested