यसकारण सजाइन्छ ‘क्रिसमस ट्री’
डिसेम्बर २५ विश्वभर सद्भाव र प्रेमका साथ प्रभु येशुको जन्मदिनको उत्साहको रूपमा क्रिसमस मनाइन्छ । क्रिसमसमा, चर्च जाने, प्रार्थना गर्ने, घर सजाउने र केक काट्ने चलन छ, जुन संसारभरका मानिसहरू गर्छन् । तर, यससँगै क्रिसमसको अवसरमा मानिसहरू घरमा ‘क्रिसमस ट्री’ ल्याएर सजाउने गर्छन् । घरमा हुने वास्तु दोषलाई रोक्न क्रिसमस ट्रीले महत्वपूर्ण भूमिका खेल्छ भन्ने मान्यता छ ।
यसकारण क्रिसमस ट्री
चिनियाँ वास्तुशास्त्रअनुसार घरको नकारात्मक ऊर्जालाई हटाउन क्रिसमस ट्री विशेष मानिन्छ । जुन परिवारमा नकारात्मक ऊर्जाको छायाँ हुन्छ, त्यस परिवारमा क्रिसमस ट्री रोप्दा नकारात्मक ऊर्जाको अन्त्य हुने जनविश्वास रहेको छ । साथसाथै, परिवारमा खुसी रहन्छ । चिनियाँ वास्तु शास्त्रका अनुसार क्रिसमस ट्रीसँग सम्बन्धित केही वास्तु टिप्स अपनाएमा परिवारमा सधैं खुसी रहने विश्वास छ ।
क्रिसमस ट्रीको इतिहास
क्रिसमस ट्री अर्थात् सदावहार रूखको ठूलो महत्व छ । इजिप्ट र रोमका घरहरूमा जीवनको प्रतीकका रूपमा सदावहार रूखहरू राख्नु धेरै शुभ मानिन्छ । यी रूखहरू येशू ख्रिस्टको जन्म हुनुभन्दा अघिदेखि नै थिए । इसाई धर्मका १६औं शताब्दीका सुधारक मार्टिन लुथरले २४ डिसेम्बरको साँझ हिउँले ढाकिएको जंगलमा हिँड्दा एउटा सदावहार रूख देखेका थिए । रूखका हाँगाहरू चन्द्रमाको उज्यालोले चम्किरहेका थिए । त्यो देखेर लुथर आकर्षित भएर घर आए र सदावहार रूख रोपे ।
सानो मैनबत्तीसँग रूख सजाइएको । त्यसपछि उनले येशू ख्रिस्टको जन्मदिनको सम्मानमा सदावहार रूखलाई सजाउनुका साथै यो रूखलाई मैनबत्ती बालेर प्रज्ज्वलन गरे । यो रूख पहिलोपटक १८औँ शताब्दीमा अमेरिकाका एक व्यापारीले बेचेका थिए, त्यसपछि क्रिसमसमा संसारभर यस रूखको माग बढेको थियो ।
येशू ख्रिस्टको जन्म हुँदा जाडोको मौसम थियो र संसारभरका रूखहरूले चमत्कारी ढंगले हिउँ हटाएर नयाँ हरियो पातहरू उत्पादन गरेपछि क्रिसमस ट्री लगाउने चलन शुरु भएको पनि जनविश्वास छ ।
क्रिसमस ट्री रोप्ने विधि
वास्तुशास्त्रका अनुसार क्रिसमस ट्रीले बालबालिका र वृद्धवृद्धाबीच एकताको भावनालाई बढाउँछ, जसले गर्दा घरमा तनाव हुँदैन । यसले परिवारसँगै परम्परालाई जीवित राख्ने काम गर्छ । यही कारण क्रिसमसको दिन सम्पूर्ण परिवारले मिलेर क्रिसमस ट्री सजाउने गर्छन्, जसले गर्दा घरका सबै सदस्यहरूबीच मेलमिलाप कायम हुन्छ ।
वास्तुशास्त्रअनुसार क्रिसमस ट्री उत्तर दिशामा राख्नुपर्छ । यसलाई उत्तर–पूर्व दिशामा पनि राख्न सकिन्छ । क्रिसमस ट्रीको आकार त्रिकोणीय हुनुपर्छ । वास्तुमा त्रिकोणीय आकारलाई अग्निको प्रतीक मानिन्छ । क्रिसमस ट्री दक्षिण कोणमा राख्नु हुँदैन, यसले नोक्सान पु¥याउँछ ।
सकारात्मक उर्जका लागि क्रिसमस ट्री
– क्रिसमस ट्रीले घरमा सधँै सकारात्मक ऊर्जा फैलाउँछ । क्रिसमस ट्रीमा धनको वास हुने जनविश्वास छ । यो बिरुवा कहिल्यै रूख बन्दैन, यो आफ्नो अधिकतम उचाइ पछि बढ्दैन । त्यसैले यसलाई घरमा राख्न धेरै ठाउँ पनि चाहिँदैन । क्रिसमस ट्री घरमा राख्नाले घरमा धनको अभाव हट्छ ।
– वास्तुअनुसार यदि घरमा कुनै प्रकारको नकारात्मक उर्जा छ भने क्रिसमस ट्रीले त्यसलाई नष्ट गर्छ र घरमा धनको वृद्धि हुन्छ । घरको दक्षिणी भागमा क्रिसमस ट्री राख्नु हुँदैन किनभने घरको दक्षिणी भागमा ट्री राख्दा फाइदाको सट्टा धेरै हानि हुन सक्छ ।
– क्रिसमस ट्री सजाउँदा, यसको वरिपरि मैनबत्ती राखिन्छ । मैनबत्ती बाल्दा सकारात्मक उर्जा प्राप्त हुन्छ भन्ने विश्वास मानिसहरूको छ । अर्कोतर्फ, यदि यसको वरिपरि सुगन्धित मैनबत्ती राखियो भने, अझ बढी सकारात्मक ऊर्जा थपिन्छ ।
– अहिलेको समयमा मानिसहरू बजारबाट प्लास्टिकको क्रिसमस ट्री किन्ने गर्छन् । तर, प्राकृतिक क्रिसमस ट्रीले वास्तु दोष हटाउन सकिन्छ भन्ने कुरा धेरै कम मानिसलाई थाहा होला । त्यसैले, घरमा वास्तविक क्रिसमस रूख ल्याउनुहोस् ।
– मानिसहरूले क्रिसमस रूखलाई बत्ती र रिबनले सजाउँछन् । केही मानिसहरूले क्रिसमस ट्रीमा घण्टी पनि बाँध्छन् । चिनियाँ मान्यताअनुसार घण्टीको आवाज निकै प्रभावकारी हुन्छ, घण्टीबाट निस्कने कम्पनले सम्पूर्ण शरीरमा नयाँ ऊर्जा दिन्छ । साथै, घण्टीको आवाजले दुष्ट आत्मा र दुष्ट शक्तिहरू भाग्छन् ।
– चिसो मौसममा स्वच्छ हावा पाउन निकै गाह्रो हुन्छ । यो चिसो मौसममा, धुवाँ कुहिरोसँग मिसिएर धुवाँ हुन्छ जुन निकै खतरनाक हुन्छ । यस्तो अवस्थामा घरमा प्राकृतिक क्रिसमस ट्री राख्नुभयो भने घरमा स्वच्छ हावाको प्रवाह हुन्छ ।
क्रिसमस ट्रीले दिन्छ लाभ
क्रिस्चियन धर्मावलम्बीसँगै अहिले अन्य धर्मका मानिसले पनि क्रिसमसको बिरुवा घरमा ल्याउने गरेका छन् । यो सदावहार बिरुवाले जीवनमा खुसी दिने र कडा जाडोमा जीवन सञ्चार गर्छ भन्ने मान्यता छ । यो बिरुवा धेरै तरिकामा हाम्रो लागि उपयोगी र लाभदायक छ ।
– अन्य सजावटी बिरुवाजस्तै यो घरको सौन्दर्य बढाउन प्रयोग गरिन्छ । यो बिरुवाले घरभित्रको हावालाई शुद्ध बनाउँछ ।
– घरलाई किराहरूबाट टाढा राख्छ । क्रिसमस ट्री बस्ने घरमा किराहरू हुँदैनन् र ब्याक्टेरियाले आफ्नो घर बनाउन सक्दैनन् ।
– नकारात्मकता हटाएर क्रिसमस ट्रीले घरमा खुसी ल्याउँछ । नकारात्मकताले घरका सदस्यहरूलाई हानि हुँदैन ।
– क्रिसमस ट्रीमा धनको देवीदेउताको वास हुन्छ । यो बिरुवा बस्ने घरमा धनको कुनै कमी हुँदैन ।
– क्रिसमस ट्रीले परिवारमा मानिसहरूबीच प्रेम बढाउन काम गर्छ ।
यो पनि पढ्नुहोस् :
रक्तदानमा जुटेका बुटवलका नेवाः मयजु
मौसम खुलेसँगै हिउँमय शे-फोक्सुण्डो ताल (फोटो फिचर)










Jill
Virgin beach tgbFree nude gymnast galleriesFucked from above 1985 mp3Piss grey shy recordsPictures of breasts on old womenChinese calender to find out the sex of the babyBig tits cam bing xnxx A pain in the bottomWonen fuckingBig tit anal picsJenna lewis sex vidioGirl peeing behind carIs paul taylor the musician gaySurgery large breast womanHow to give good sexBabe black free gallery world xxx https://xxxxvideos.cc How to find escortsTeen janet njorogeMexican pussy closeupAdult greetings freeFat tits and ass videoExgirlfriend threesomeAsian dragon symbol xnxx Absolution kicks assLatex bandsUnderage stripWomen that fuck for funHp rf signal generator vintageAsian dudes singing backstreet boysErotic literature for christiansBodybuilding pussy thumbnailsAnal masterbation tubeWatch lori alexis pornTanning tits Feel free to visit my webpage :: web site