English

हङकङमा मनाईयो संविधान दिवस 



हङकङमा संविधान दिवस धुमधामका साथ मनाइएको छ। हङहङस्थित महावाणिज्यदूतावासले आयोजना गरेको संविधान दिवस तथा शुभकामना कार्यक्रममा महावाणिज्यदूतावासका अधिकारी,विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यापारी,बुद्धिजिवीहरूको उल्लेख्य उपस्थिति थियो।

महावाणिज्यदूत उदयबहादुर राना मगरले नेपाली जनताले आफ्नै शासकीय व्यवस्था, आफैले चुनेका प्रतिनिधिहरूबाट सञ्चालन गर्ने पद्धतीको स्थापना गरेको भन्दै यो उपलब्धिलाई सबैले खुसीका साथ मनाउनुपर्ने धारणा राखे।

हङकङ सरकार प्रशासनका मुख्य सचिव चान क्वोक किले तीव्र विकासमा तल्लीन हङकङ र नेपालको व्यापारिक सम्बन्ध सुदृढ रहेको भन्दै नेपालको विकास र आर्थिक उन्नतिका लागि शुभकामना दिए । 

कार्यक्रममा सांस्कृतिक नेवारी लाखे नृत्य लगायत प्रस्तुत गरिएको थियो ।

तस्बिर : जगतअम्बु गुरुङ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested