English

एउटै हेल्मेटको मूल्य डेढ लाख

हेल्मेटमा सम्झौता नगराैं


मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट गर्ने चलन छ । यी सबैजसो विशेषता भएका मोटरसाइकलको मोल जति नै भए पनि ग्राहकले सोही अनुसारको बजेट तयार पारेका हुन्छन् ।

तर हेल्मेट छनौटमा मोटरसाइकल चालकको ध्यान खासै पुगेको देखिदैन । मोटरसाइकल किनेसंगै उपहारमा पाएको हेल्मेटले नै काम चलाएको देखिन्छ । जबकि सोरुमहरूले उपहारका लागि ल्याएका हेल्मेट सस्तो खालकै हुन्छन् । त्यसो त ग्राहकले अघि पछि पनि हेर्दा आकर्षक देखिने सस्ता हेल्मेट नै खरिद गर्छन् ।

यसरी छनोट गरिएको सस्तो हेल्मेटले दुर्घटना भएमा ठक्करको प्रभाव आफूमा लिन सक्दैन । यस्तोमा चालक सधैं असुरक्षित रहन्छ । त्यसैले, हेल्मेटको बिल्ड क्वालिटी, सुरक्षा मापदण्ड, फिचरहरू, आरामदायी क्षमतालगायत विभिन्न पाटाहरू केलाएर मात्र छनोट गर्नुपर्ने हेल्मेट्स नेपालका मार्केटिङ म्यानेजर श्रीकेश शाक्य बताउँछन् ।

मध्यम वर्गदेखि उच्च वर्गका लागि लक्षित गरी नेपाली बजारमा हाल ५ सय देखि डेढ लाख रुपैयाँ सम्मका हेल्मेट उपलब्ध छन् ।

‘राम्रो हेल्मेट महङ्गै हुन्छ’

नेपाली बजारमा विभिन्न विदेशी ब्रान्डका हेल्मेटहरू उपलब्ध छन् । चालकको सुरक्षाको लागि लगाइने हेल्मेट पनि ब्रान्ड नै पिच्छे फरक फरक किसिमका छन् । तिनको प्रकार, विशेषता र मूल्य पनि फरक हुन्छ ।
यद्यपी सुरक्षा मापदण्ड अपनाएर बनाइएको र विभिन्न परीक्षण पास गरेको सर्टिफाइड, विशेष फिचरयुक्त, आरामदाई र सुरक्षित गुण भएका हेल्मेटहरू करिब ८ हजारभन्दा माथि पर्ने शाक्य बताउँछन् । ‘बजारमा उपलब्ध हेल्मेट आकर्षक देखिए पनि सस्तो मूल्यमै पनि उपलब्ध हुन्छन् । ती हेल्मेटको सुरक्षित गुण र सर्टिफिकेसनको ग्यारेन्टी लिन सकिदैन,’ उनी भन्छन्, ‘गुणस्तरीय र सर्टिफाइड हेल्मेट भने केही महङ्गो तर भरपर्दाे र जेन्युन हुन्छ ।’

ग्राहकहरूले हेल्मेट खरिद गर्दा आधिकारिक विक्रेताबाट हेल्मेटको पछिल्लो भागमा प्रिन्ट गरिएको सुरक्षा सर्टिफिकेसनको लोगो भएको हेल्मेट नै किन्नुपर्छ ।

कति महङ्गा हेल्मेट छन् बजारमा ?

मध्यम वर्गदेखि उच्च वर्गका लागि लक्षित गरी नेपाली बजारमा हाल ५ सय देखि डेढ लाख रुपैयाँ सम्मका हेल्मेट उपलब्ध छन् । केही महंगो तर गुणस्तरीय हेल्मेटहरू यस प्रकार छन् ।

एजिभी पिस्टा जिपीआर कार्बन विन्टर टेस्ट २०१८

ईटालियन मोटरसाइकल हेल्मेट कम्पनी एजीभीको एजिभी पिस्टा जिपीआर कार्बन विन्टर टेस्ट २०१८ हेल्मेटमा शतप्रतिशत कार्बन फाइबर सेलको प्रयोग भएको हुन्छ । विभिन्न सुरक्षा मापदण्ड अपनाएर उत्पादन गरिएको यस हेल्मेटको नेपाली मोल करिब एउटा सामान्य मोटरसाइकल बराबर छ । यसको मोल १ लाख ३५ हजार रुपैयाँ तोकिएको छ ।

यो हेल्मेट विश्वबजारमै डिओटी सर्टिफाइड हेल्मेट हो । यो हेल्मेट मुख्यतः मोटरसाइकल रेसका लागि डिजाइन गरिएको हो । यसमा कुशल एरोडाइनामिक्स, एकीकृत भेन्टिलेसन प्रणाली, तीब्र गतिको समयमा स्थिरता प्रदान गर्ने प्रणालीजस्ता प्रविधि जडान गरिएको छ ।

हेल्मेट भित्रको प्याडिङ पनि चालकको टाउकोलाई उच्च आराम प्रदान गर्ने किसिमले निर्माण गरिएको हुन्छ । प्याडिङको सबै भागहरू निकालेर धुन मिल्ने किसिमले डिजाइन गरिएको छ । एन्टिब्याक्टेरियल प्रोटेक्सन र छालालाई प्रिमियम कम्फर्ट प्रदान गर्ने किसिमको प्याडिङको व्यवस्था यसमा छ ।

लामो यात्रा वा रेसिङको समयमा चालकले पानी पिउन मिल्ने किसिमको ट्युब, छिटो खुल्ने र लक हुने प्रणाली, स्क्रयाच नहुने पिनलक भाइजर रहेको छ । कुनै दुर्घटना भएमा अनुहार र आँखालाई जोगाउन ५ एमएमको भाइजर रहेको छ ।

एजिभी के ६

ईटालियन मोटरसाइकल हेल्मेट कम्पनी एजिभीकै एजिभी के ६ नार्डो ग्रे पनि कार्बनफाइबर सेलले बनेको हेल्मेट हो । यो हेल्मेटको नेपाली बजार मुल्य ५५ हजार रुपैयाँ तोकिएको छ ।

यो डिओटी सर्टिफाइट हेल्मेटमा शतप्रतिशत पिनलक (१२०) भाइजर, ८५ डिग्री भर्टिकल भ्यु, मेटल भाइजर मेकानिजम, माइक्रो ओपनिङ सिस्टम, मल्टिस्टेप भाइजर प्रणाली, छिटो खुल्ने र लक हुने प्रणाली भएको स्क्रयाच नहुने भाइजर रहेको छ । यस हेल्मेटमा पनि एन्टिब्याक्टेरियल प्रोटेक्सन सहितको निकालेर धुन मिल्ने प्याडिङको व्यवस्था रहेको छ छ ।

सार्क स्पार्टन लोरेन्जो

१९८६ मा स्थापना भएको फ्रान्सेली हेल्मेट कम्पनी सार्कको विश्वभर करीब ५ हजार बिक्रि आउटलेट रहेका छन् । नेपालमा पनि सार्कका विभिन्न हल्मेट उपलब्ध छन्, जसमध्ये सार्क स्पार्टन लोरेन्जो पनि एक हो । यस डिओटी सर्टिफाइड हेल्मेटको मुल्य ५२ हजार रुपैयाँ तोकिएको छ ।

यस हेल्मेटमा पिनलक भाइजर, एकीकृत इन्टर्नल भाइजर, वायरलेस सिस्टम, तीब्र गतिमा रहँदा हेल्मेटभित्र आउने आवाज कम गर्ने प्रणालीजस्ता विशेषता रहेका छन् । साथै कम्पनीले यस हेल्मेटमा ५ वर्षको वारेन्टी पनि दिएको छ ।

बेल क्वालिफायर

अमेरिकी कम्पनी बेल स्पोर्टसले उत्पादन गरेको बेल हेल्मेट इसिई सर्टिफाइड हेल्मेट हो । पोलिकाब्रोनेट सेलले बनेको यो हेल्मेट एरोडाइनामिक र निकै आकर्षक छ । यो हेल्मेटको मुल्य १८ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यो हेल्मेटमा समायोज्य भेन्टिलेसन प्रणाली, हेल्मेटभित्र आउने आवाज कम गर्ने प्रणाली, स्पीकर पकेट, युभी प्रोटेक्टेड भाइजर लगायतका फिचर रहेका छन् । यो मोडलको हेल्मेटमा पनि ५ वर्षको वारेन्टी रहेको छ ।

एसएमके टाइटान

युरोपियन ब्रान्ड एसएमके टाइटान नेपाली बजारमा एकदमै लोकप्रिय हेल्मेट मध्येको एक हो । यस हेल्मेटमा युवावर्गलाई लक्षित फिचर जडान गरिएको छ । यो हेल्मेटको मोल नेपालमा १७ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

फाइबर ग्लासले बनेको यो हेल्मेट इसिई सर्टिफाइड हेल्मेट हो । स्क्रयाच नहुने पिनलक भाइजर समावेश गरिएको यो हेल्मेटमा ब्लुटुथ, निकालेर धुन मिल्ने प्याडिङ, राम्रो भेन्टिलेसन जस्ता विविध फिचर रहेका छन् ।

एक्सोर एपेक्स हन्टर

भेगा कम्पनीले उत्पादन गर्ने फिचर लोडेड हेल्मेट एक्सोर एपेक्स हन्टर एक भ्यालु फर मनी हेल्मेट हो । यो हेल्मेटमा पनि युवावर्ग लक्षित फिचर समावेश गरिएको छ । यसको मुल्य नेपाली बजारमा १० हजार ९ सय रुपैयाँ रहेको छ ।

पोलिकाब्रोेनेटले बनेको यो हेल्मेट इसिई सर्टिफाइड छ । साथै, यस हेल्मेटमा डबल डि रिङ्ग पट्टा, पिनलक भाइजर, इन्टर्नल भाइजर, टुथलेस भाइजर चेन्ज मेकानिज्म, ब्रेथ गार्ड र राम्रो भेन्टिलेसन जस्ता फिचर सामवेश छ ।



...
Winston

Gracious mature pornStar wars based sex gamesIs she sexy blogspotKicken porn siteSan diego gaslamp strip clubGay shirtlessFree gallery interracial photo sex xxxNikki osbourne nudeTwo lesbians have sex nakedJenna jamison blowjob xnxx Humping muscle sex free clipsSpecial porno tubeAdult breathing ratesMasses in vaginal wallKardashin nude4 dogs knotted to slutFree sex tonight no credit cards https://hiporn.cc/ Alyssa teen new picsNaked women riding a manHomemade amateur dogslutPoopy dick anal sexSwinging washington dc42 ddd titsBang mature milf xnxx Covered hairy pussySexy blonde deep throatLaws governing strip clubs in ohioDrunk busty milf bootyJapan photo akiko nudeUkraine trannyAdult games online funny bizTight wet vaginasGrandma huge hanging titsExclusive escorts las vegas my website site

...
🏧 + 36,824.44 $ ➡️ graph.org/BALANCE-3682444-USD-04-21-2?hs=cd06833d0ab4cfd005184ad4774a0d43& 🏧

2z01kk

...
🏷 Transaction to you.Continue >> graph.org/BALANCE-36824-US-DOLLARS-04-24-2?hs=cd06833d0ab4cfd005184ad4774a0d43&

gp14zt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested