
काठमाडौं – अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेलले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्। रोमान्टिक शैलीको यस गीतमा सुरेश बस्नेतको एकल स्वर रहेको छ। गीत गोविन पुनको शब्द तथा संगीतमा तयार भएको हो भने यसको संगीत संयोजन दिनेश श्रेष्ठले गरेका हुन्। ‘दुई मुटु, एक यात्रा’ भन्ने अवधारणामा […]