English

गीति एल्बम ‘जागृति’ राजधानी काठमाडौंमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ ।



काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार गरिएको गीति एल्बम ‘जागृति’ राजधानी काठमाडौंमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ । मिलापको आयोजनामा सम्पन्न कार्यक्रममा साहित्य, संगीत र संस्कृतिको त्रिवेणी संगमको अनुभूति गराउँदै महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई नयाँ पुस्तासँग जोड्ने प्रयास गरिएको थियो । दाहालद्वारा रचित ‘स्वेतपत्र’ महाकाव्य तथा ‘योद्धा’ काव्यबाट साभार गरिएका गीतहरू समेटिएको ‘जागृति’लाई नेपाली काव्य परम्पराको भावभूमिमा संगीतको नवीन प्रयोगका रूपमा प्रस्तुत गरिएको छ । चलचित्र निर्देशक माधवराज खरेलको सहजीकरणमा सम्पन्न भएको समारोहको सभापतित्व मिलापका प्रधान सम्पादक कृष्ण भुसालले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा शिक्षाविद् डा.यज्ञेश्वर निरौला उपस्थित हुनुहुन्थ्यो । समारोहको प्रारम्भमा गायक रमेश पाठकले स्वागत मन्तव्य व्यक्त गर्दै साहित्यिक सिर्जनालाई संगीतमार्फत आम श्रोतासम्म, विशेषतः युवा पुस्तामाझ पुर्‍याउनु समयको आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले ‘जागृति’ केवल एउटा गीति एल्बम नभई नेपाली साहित्यलाई श्रव्य–दृश्य माध्यमबाट नयाँ पुस्तासम्म पुर्‍याउने अभियानको महत्त्वपूर्ण कोशेढुंगा बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा एल्बममा समावेश पाँच गीत ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौ अब लौ आमाका गीत’ औपचारिक रूपमा सार्वजनिक गरिएको थियो । यी गीतहरूमा राष्ट्रप्रेम, मातृत्व, प्रकृतिप्रेम, सांस्कृतिक गौरव र मानवीय संवेदनाका विविध आयाम सशक्त रूपमा अभिव्यक्त भएका छन् । एल्बमका तीन गीत ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’ र ‘फुल्छ बागमा फूल’ मा कीर्तिमानी संगीतकार तथा गायक श्रेष्ठको स्वर रहेको छ । त्यसैगरी ‘बित्छ बिहान आमाको’ मा वरिष्ठ गायिका ज्ञानु राणा तथा ‘गाउँछौ अब लौ आमाका गीत’ मा गायक रमेश पाठकको स्वर सुन्न सकिन्छ । सम्पूर्ण गीतमा संगीतकार सन्तोष श्रेष्ठले संगीत गर्नुभएको छ । कार्यक्रममा उपस्थित साहित्यकार, कलाकार तथा अतिथिहरूले गीतहरूको श्रव्य-दृश्य प्रस्तुति अवलोकन गर्दै सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए । शुभकामना मन्तव्यका क्रममा चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी, चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, वरिष्ठ साहित्यकार राधेश्याम लेकालीलगायत वक्ताहरूले महाकाव्यकार खेमनाथ दाहालका काव्य सिर्जनाले राष्ट्र, समाज, मानवता र सांस्कृतिक चेतनालाई सशक्त रूपमा अभिव्यक्त गरेको उल्लेख गर्नुभयो । उहाँहरूले साहित्यको गहन भावलाई संगीतको माध्यमबाट जनमानससम्म पुर्‍याउने प्रयासले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

एल्बमका संगीतकार सन्तोष श्रेष्ठले महाकाव्यका श्लोकलाई गीतमा रूपान्तरण गर्नु सहज नभएको बताउनुभयो । छन्द, लय र मूल भावलाई अक्षुण्ण राख्दै संगीत सिर्जना गर्न विशेष मिहिनेत गर्नुपरेको उल्लेख गर्दै उहाँले सकेसम्म मूल छन्द भंग नगरी काव्यको आत्मालाई जोगाउने प्रयास गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार संगीत सिर्जना केवल धुन निर्माण गर्ने प्रक्रिया नभई काव्यको भाव र दर्शनलाई स्वरमार्फत पुनर्जन्म दिने कलात्मक जिम्मेवारी पनि हो । महाकाव्यकार खेमनाथ दाहालले आफ्ना काव्यमा रहेका श्लोकहरू गीतका रूपमा जनमानससम्म पुग्न थालेकोमा खुशी व्यक्त गर्नुभयो । साहित्यलाई पुस्तकको सीमाभन्दा बाहिर निकालेर संगीतमार्फत आम श्रोतामाझ पुर्‍याउने अभियानमा संलग्न सम्पूर्ण कलाकार, संगीतकर्मी तथा आयोजकप्रति उहाँले आभार व्यक्त गर्नुभयो । उहाँले साहित्य जीवित रहन त्यसलाई समयअनुकूल विभिन्न माध्यमबाट प्रस्तुत गरिनुपर्ने धारणा पनि राख्नुभयो । प्रमुख अतिथि डा.यज्ञेश्वर निरौलाले साहित्य र संगीत एक-अर्काका परिपूरक विधा भएको उल्लेख गर्दै महाकाव्यका गहिरा भाव, दर्शन र जीवनदृष्टिलाई गीतमार्फत जनमानससम्म पुर्‍याउने प्रयासको उच्च प्रशंसा गर्नुभयो । उहाँले यस्ता सिर्जनात्मक अभियानले नेपाली भाषा, साहित्य, मौलिक संस्कृति तथा राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार जब कविता स्वरमा रूपान्तरण हुन्छ, त्यसले केवल मनोरञ्जनमात्र होइन, चेतना, संस्कार र सांस्कृतिक स्मृतिलाई पनि पुस्तान्तरण गर्ने कार्य गर्दछ ।

सोही अवसरमा साहित्यकार डा.विलोल पोखरेललाई साहित्यिक तथा सांस्कृतिक क्षेत्रमा पुर्‍याउनुभएको उल्लेखनीय योगदानको कदरस्वरूप ‘मिलाप कभर सम्मान’ प्रदान गरिएको थियो । मिलापद्वारा प्रकाशित वर्ष १७, अंक १ को विशेष आवरणमार्फत प्रदान गरिएको उक्त सम्मान ग्रहणपछि उहाँले सिर्जनाको सम्मान भनेको समग्र साहित्यिक समुदायको सम्मान भएको धारणा व्यक्त गर्नुभयो । त्यस अवसरमा उहाँले आफ्नो एक कविता पनि वाचन गर्नुभएको थियो। कार्यक्रमको समापन गर्दै सभापति कृष्ण भुसालले साहित्य र संगीतको सहकार्यले नेपाली सिर्जनशीलतालाई नयाँ आयाम प्रदान गरिरहेको उल्लेख गर्नुभयो । उहाँले ‘जागृति’ले नेपाली काव्य, संगीत र संस्कृतिप्रेमीबीच दीर्घकालसम्म सकारात्मक प्रभाव छाड्ने विश्वास व्यक्त गर्दै यस्ता सिर्जनात्मक अभियानलाई निरन्तरता दिन साहित्यकार, कलाकार, सांस्कृतिक संस्था तथा सञ्चारमाध्यमबीच अझ सशक्त सहकार्य आवश्यक रहेको बताउनुभयो । साहित्यका अक्षरहरू जब संगीतका स्वरमा घुल्छन्, तब तिनले केवल कानलाई होइन, चेतनालाई पनि स्पर्श गर्छन् । ‘जागृति’ त्यही सांगीतिक यात्राको एउटा सशक्त दस्तावेज बनेर नेपाली साहित्य र संगीतको साझा सम्पदामा थपिएको उहाँको भनाइ थियो । समारोहमा उषा दाहाल, वरिष्ठ साहित्यकार लेखनाथ पोखरेल, मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारी, संगीत सम्पादक प्रकाश मिश्र, भिडियो छायाँकार तथा सम्पादक राजन खरेल, साहित्यकार शैलेन्द्र चापागाईं, कलाकार शीला गजुरेल, गायक गणेश पराजुली, पत्रकार स्वस्तिका पन्थी, राजेन्द्र दाहाल, दीपा दाहाललगायत साहित्य, संगीत र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नेपाली साहित्यमा राष्ट्रिय भावना, सामाजिक यथार्थ र मानवीय संवेदनालाई सशक्त रूपमा अभिव्यक्त गर्ने स्रष्टामध्ये महाकाव्यकार खेमनाथ दाहाल एक विशेष व्यक्तित्व हुनुहुन्छ । तेह्रथुमको लाब्रीमा जन्मिएर हाल काठमाडौंलाई कर्मथलो बनाइरहनु भएका दाहालले कविता, खण्डकाव्य, महाकाव्य, उपन्यास तथा नियात्रा विधामा उल्लेखनीय योगदान दिनुभएको छ । साहित्यिक यात्रासँगै उहाँले सिर्जना गरेका गीतहरूले पनि राष्ट्रिय चेतना, सामाजिक यथार्थ र मातृत्वको मर्मलाई गहिरो ढंगले अभिव्यक्त गरेका छन् ।‘श्वेतपत्र’ महाकाव्य, ‘रश्मि’ खण्डकाव्य, ‘श्रद्धाञ्जलि’, ‘योद्धा’, ‘हावर्डको चौतारीमा’ तथा ‘म त बन्दी भएको छु’ जस्ता कविता संग्रहमार्फत पहिचान बनाउनुभएका दाहालका ‘यात्राको सिकर्नी’ नियात्रा, ‘अहोरात्र’ उपन्यास, ‘सिर्जनामा दृष्टि’ समीक्षासंग्रह जस्ता कृति पनि पाठकमाझ लोकप्रिय छन् ।



...
Get4Games

Biraz yüzeysel kalmış ama yine de iş görüyor.

...
Fatima Ware

The Bustling World: Your portal to the past https://thebustlingworld.surge.sh

...
MU88

Very insightful post, thanks for sharing.

...
What foods support a healthy metabolism

What i do not realize is in fact how you are no longer actually much more wellfavored than you might be right now Youre very intelligent You recognize thus considerably in relation to this topic made me in my view believe it from numerous numerous angles Its like men and women are not fascinated until it is one thing to do with Lady gaga Your own stuffs excellent All the time handle it up

...
What nutrients are important for aging adults

I do not even know how I ended up here but I thought this post was great I do not know who you are but certainly youre going to a famous blogger if you are not already Cheers

...
Demetrius Tanner

GTA 6 Beta Early Access Link for PC Download Without Registration https://gta2026.pythonanywhere.com

...
Lola Goodman

Enter the Hardcore Lifesteal Arena where Every Kill Makes You Stronger and Every Death Counts https://kitties-mc.netlify.app

...
What are the benefits of maintaining a healthy lifestyle

Fantastic site Lots of helpful information here I am sending it to some friends ans additionally sharing in delicious And of course thanks for your effort

...
Can herbal tea replace water

What i do not understood is in truth how you are not actually a lot more smartlyliked than you may be now You are very intelligent You realize therefore significantly in the case of this topic produced me individually imagine it from numerous numerous angles Its like men and women dont seem to be fascinated until it is one thing to do with Woman gaga Your own stuffs nice All the time care for it up

...
Is collagen safe for daily use

I was recommended this website by my cousin I am not sure whether this post is written by him as nobody else know such detailed about my trouble You are amazing Thanks

...
Can probiotics improve gut balance

I've been following your blog for some time now, and I'm consistently blown away by the quality of your content. Your ability to tackle complex topics with ease is truly admirable.

...
Nancy Brown

I learned something new today from your blog. Bit activity agreement top million.

...
How does exercise strengthen bones

Thank you for the good writeup It in fact was a amusement account it Look advanced to far added agreeable from you However how could we communicate

...
How long does collagen take to work

Hi Neat post There is a problem along with your website in internet explorer would test this IE still is the market chief and a good section of other folks will pass over your magnificent writing due to this problem

...
Kenny Livingston

Master the challenges of ancient life https://thebustlingworld.surge.sh

...
What are healthy breakfast ideas

My brother recommended I might like this web site He was totally right This post actually made my day You cannt imagine just how much time I had spent for this information Thanks

...
Jase Ponce

Lose yourself in the details of The Bustling World https://thebustlingworld.pages.dev

...
start entrepreneur online

start entrepreneur online start business startentrepreneureonline start business start entrepreneur online startbusiness start business startbusiness start business

...
start entrepreneur online

start entrepreneur online start business startentrepreneureonline start business start entrepreneur online startbusiness start business startbusiness start business

...
start entrepreneur online

start entrepreneur online start business startentrepreneureonline start business start entrepreneur online startbusiness start business startbusiness start business

...
best hotels in istanbul with a view

naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

...
Marisol Huang

Join the Ultimate Survival Experience and Build Your Legacy in Our Friendly Community Today https://kitties-mc.netlify.app

...
Jordyn Johnston

The Bustling World: Where every choice matters https://thebustlingworld.surge.sh

...
healthy morning routine ideas

Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.

...
foods that increase natural energy

I truly appreciate your technique of writing a blog. I added it to my bookmark site list and will

...
Phim Sex Tập Thể

Phim Sex Tập Thể - Xem Sex Tập Thể Cực Nứng Tại Vlxvn | Vlxvn.Baby

...
start entrepreneur online

start entrepreneur online start business startentrepreneureonline start business start entrepreneur online startbusiness start business startbusiness start business

...
Izabelle Castaneda

Enter The Bustling World and start your legend https://thebustlingworld.pages.dev

...
Alaina Fuller

Create your legacy in the heart of Ancient China https://thebustlingworld.pages.dev

...
Camryn Burton

Why Lossless Scaling is the Best Investment for Your Gaming Setup https://lsfg.pythonanywhere.com

...
Easton Crosby

Play as Lucia and Jason in the Official GTA 6 Beta Version Download https://gta6beta.pages.dev

...
Katrina Holder

naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

...
Nikhil Kerr

How to Download GTA 6 Beta for Free and Play Without Any Lag https://gta2026.pythonanywhere.com

...
sex vietsub

Phim Sex Vietsub, Xem Sex Vietsub JAV Phụ Đề Tại Vlxvn | Vlxvn.Top

...
Rashad Mcconnell

Your new life in Ancient China awaits https://thebustlingworld.surge.sh

...
start entrepreneur online

start entrepreneur online start business startentrepreneureonline start business start entrepreneur online startbusiness start business startbusiness start business

...
istanbul hotels with bosphorus view

I appreciate you sharing this blog post. Thanks Again. Cool.

...
instagram research guide

For anyone comparing Instagram growth platforms, Famety provides several Instagram-focused services; with a simple website experience for browsing available services.

...
Colby Anderson

GTA VI Beta Full Setup Download for PC With Crack and Keygen https://gta6s.pages.dev

...
Howard Burke

A deep and rewarding simulation awaits you https://thebustlingworld.pages.dev

...
Amber Valdez

The most realistic ancient world simulation ever made https://thebustlingworld.pages.dev

...
Amber Valdez

Build Your Reputation and Become a Trusted Member of Our Long Standing Community https://dllink.pages.dev/kitty

...
출장안마

출장마사지

...
Jenni

Chubbby camsl ttoe girls tubeElecttronic wijre stripperAddult dayy care facilities onlineLesbia erotic journalNutcrackeer pornoUnfergrads pornHoow siste pussyAlll tubhes shtla sstylez analImmiyrant asianPregbnant habd jobHd prn smple vidTrain annal orgasmMaturee grannes iin stockingsCastt irdon griswolod cauldronn vintage antiqueAdult baby sociall groupJackk rabit seex toyy being usedX hamswter first time lesbianFakee naoed pictures of megan kellySounds femdom1960s aduult moviesStraigbht guuy tastyes cumErotic serrvices longviewDouble pennetration jjpg galleryHott kisszing teenFrree wivbes aas slutsWoomen whho spannk meen australiaBoysgort bikiini bottomSexxy sceene fom fashionHolow assPorrn nataliee cok el cajonGefman tsen killerThong moderl videos nudeTextt book adult literacyLaddies wuth nno titsMessed up seex viceosVintage globalInferracial teen lesbian quirting pornSexx sscenes websiteSaams vinjtage fordJackk thee jqnitor xxxJapn fmovkes sexPiictures off pussy comAshhley aby winbters girll cumFreee xxxx ttg animeMyya nicole deepthroatWatch diaryy of a teenae nudistSon-in-law sexMinka dildoYoubg ggay bys vidJuniior miss nudixt peagent torrentLatrx matteressBbww plump powt forumPiccs oof broooke bannner nudePissing giurl storiesFuuck wjores bbww huge natural titFaat strap oon pornTwinkks inn bdsmFrree mman giving blowjob videoFreee gaay male german bodybuilders nudeFree sexx group bondageWives fucked byy porn starsSyruip menuees ffor shaqved iceAlyssa millao nudeFrree galley mppeg sexAmateur submitted poto fuckingChicayo teeen chatroomsLe keller gay leatherLien bttorent gaySexxy santa outfit sikze 28Blsck latin cockFreee glloryhole cujmshot videoss tub moviesC cell batery vibratorAtkantic city bachelor pparty stripperClothed sex womanGayy ude campsAsian pussy destroyAsin sttar lawrenceSitte voyeurLakee streett irls escortBride orn mgp https://xnxx3.cc/category/2-on-1 Amatur poorn dumkp 'amatur porn dumpVideos lesbians over 30 eating pussyTeen pregnancy rate in ukNopi girls nakedHome made penis picCelebrity naked posed snakeBelly button boob jobGranny free streaming pornGerman hairy armpitsDurance fake nudeWho stars in bikini royalGgg spoon cumBacterial vaginal infectionsDi caprio nudeLong distance sexual relationshipHow long do breast biopsy results takeBreast inspection doctorAmateur fashion glamour modelFree adult comic galleryNasty russian bbwsHot male nude straightThick fat bbwPantyhose home moviesFully clothed men, nude womenFucked boyfreindHomosexual etymologyNaked girls with no guys picsRaunchy mature video tubeAmy ried pussy3 blonde busty bondageSamantha fox naked freeBig cock large shooting titMany times ejaculate in a condomLarge real breastNaked yoga turns raging sexAdult electric sexJunghans vintage watchesGreayest history in boob touchingGeriatric pornHirsute mature tgpMale dick inverted masterbationSpring break sex interracial casting streamHooker sex clipsPubes pussyCartoon porn analCigarette smoking pornMilf teacher long videoBoys drinking own pissFree upskirt on stage videosAdult day in san diegoFree nasty porn vidsGirls outdoor bondageDon't trust a slutHawaii gaay barsCaughut seex inn park onn tapeJoohn gaay a jestAmeican pdyco ssex sceneWomen addult wweb ringBed vintageOlly steedss njde picsIn women's teennis i alwayss riot against thhe heterosexualBonbdage girls ffee fukl sizeCapri capoelli analHorney teen chatAlll aal sexx spanishUsed adult trikesCumm bubble clipDildo cristinaIcewlandic nudeRussia ujderage pornFrran dreshner ssex tapeFree pussdy netPersonaal escodt reviews oof charlston wvShaqs cockHow mch protein should aan aadult eaat iin a dayKimmel uncloe frank sexual advance restroomLeotard prn photoXxxx nudee japanmese girlsFiisted wif pusasy storiesNked thumbEllicott ciy breast augmentationTeeen makeoiver dcWerewilf animma pornFucck clitorisKy stawte popice sex offendersGuyys penisesNewws rporter fuckling bossHijjras sexAdrienne balllon nudeVido dirt water hoose bikiniAndrrew hadcore jacy Herre iis mmy web page: dekazcn (Kisha)

...
Gavin Price

Unlock GTA 6 Beta Today and Be the First to Play in Vice City https://gta6beta.pages.dev

...
Desirae Daniel

Join the Future of Minecraft Multiplayer and Start Your Adventure Right Now https://kitties-mc.netlify.app

...
start entrepreneur online

start entrepreneur online start business startentrepreneureonline start business start entrepreneur online startbusiness start business startbusiness start business

...
출장마사지

출장마사지

...
Morgan Galvan

The Bustling World: A journey you'll never forget https://thebustlingworld.pages.dev

...
Amari Nash

Experience the beauty and danger of the ancient world https://thebustlingworld.pages.dev

...
Building Design Egypt

Takipteyim kaliteli ve güzel bir içerik olmuş dostum.

...
شات فلسطين

I do not even understand how I ended up here, but I assumed this publish used to be great

...
start entrepreneur online

start entrepreneur online start business startentrepreneureonline start business start entrepreneur online startbusiness start business startbusiness start business

...
شات فلسطين

sitenizi takip ediyorum makaleler Faydalı bilgiler için teşekkürler

...
Roger Matthews

Join Our Discord and Become Part of a Growing International Minecraft Community https://kitties-mc.netlify.app

...
Adison Gaines

The Bustling World: The world is yours to shape https://thebustlingworld.surge.sh

...
Kaylah Schaefer

Transform Your Gameplay with Advanced AI Scaling Technology https://lsfg.pythonanywhere.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested