English

बबिना भट्टराईको स्वर तथा संगीत आरजु गिरीको शब्दमा गजल “सम्झेर प्यार तिम्रो” सार्वजनिक (भिडियो सहित)



काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर प्यार सार्वजनिक भएको छ । उक्त गजलमा गायिका तथा संगीतकार बबिना भट्टराईको स्वर तथा संगीत रहेको छ, उनलाई पुरुष स्वरमा राज सिग्देल साथ दिएका छन् । “नेपाली गजलबहार” युट्व च्यानलमार्फत सार्वजनिक गरिएको गजल सम्झेर प्यार को एरेन्ज किरण कँडेलले गरेका छन् । म्युजिक नेपालमा नकुल कार्कीले रेकर्ड गरेका उक्त गजलको मिक्सिङ, मास्टरिङ प्रकाश खरेलले गरेका छन् । सरोज बुढाथोकीको श्रृङ्गारमा गायिका तथा संगीतकार बबिना भट्टराई र गायक राज सिग्देल फिचर्ड भएका गजलको भिडियोको निर्देशन केशव राज भट्टले गरेका छन् भने सम्पादन र कलर मीन रावलको रहेको छ । छन्दमणि, कविवर गोविन्दराज विनोदी प्रति समर्पित गजल सम्झेर प्यार दिक्पाल छन्दको उत्कृृष्ट गजल बनेको गजलकार उत्तम विचार बताउँछन् । उनले इमेज एफ.एम. ९७.९ मा प्रस्तोता हरिराम पौडेलले संचालन गर्ने कार्यक्रम मेची देखि महाकाली सम्म गजलको समीक्षा गर्दै भने ‘गजलकार आरजु गिरीले दिक्पाल छन्दको अनुशासनमा रहेर निकै सुन्दर गजल लेख्नु भएको छ जसले गर्दा गजल शसक्त बनेको छ । गजलका प्रत्येक शेरले मायाप्रेमको भाव बोलेका छन्, शेरहरु प्रेममा समर्पित छन्, प्रेममा त्याग र समर्पण महत्वपूर्ण हुन्छ त्यो त्याग र समर्पणले प्रेमलाई सफल बनाउन गजल सफल भएको छ ।’ यसै गरि गजल सम्झेर प्यार स्वर, संगीत र शब्दको भावले उत्कृष्ट बनेको नातामा गजलकार आरजु गिरीका पुसाजु छन्दमणि, कविवर गोविन्दराज विनोदी बताउँछन् । गजलका प्रत्येक शेरले प्रेम, प्रतीक्षा, आकांक्षा र समर्पणका सुक्ष्म तहहरूलाई उजागर गरेका छन् ।
सम्झेर प्यार तिम्रो साँचेर जिन्दगानी
लेखेर प्रेम गाथा आहा भयो कहानी…

गजलको यो शेरमा प्रेमको स्मृति, समर्पण र त्यसबाट जन्मिएको जीवन,अनुभूतिको गहिरो चित्रण गरिएको छ जसमा जीवनको मूल आधार नै प्रेमको सम्झना बनेको छ भन्ने देखिन्छ । गजलको यो शेरले केवल अतीतको स्मरण मात्र होइन निरन्तर मनभित्र बाँचिरहेको अनुभूति जनाउँछ । प्रिय व्यक्तिको माया अब भौतिक रूपमा उपस्थित नभए पनि त्यसको सम्झनाले जीवनलाई अर्थपूर्ण बनाइरहेको छ । आफ्नो सम्पूर्ण जीवनलाई जोगाएर, सुरक्षित राखेर, त्यस प्रेमको मूल्यलाई सम्मान गर्दै बाँचेको संकेत गजलको यो शेरले दिन्छ । यो शेरमा प्रेमलाई क्षणिक भावना नभई जीवनलाई मार्गदर्शन गर्ने स्थायी शक्ति मानिएको देखिन्छ। प्रेम केवल अनुभूति मात्र नभई सिर्जनामा परिणत भएको छ, जब गजलकारले प्रेमलाई शब्दमा उतार्छन्, त्यो एउटा व्यक्तिगत अनुभवबाट माथि उठेर सबैले महसुस गर्न सक्ने कथा बनिदिन्छ अनि कहानी ‘आहा’ अर्थात् आश्चर्य, आनन्द र गर्व मिसिएको भावमा बग्न थाल्छ । गजलको यो शेरले प्रेमलाई जीवनको केन्द्रबिन्दुका रूपमा प्रस्तुत गरेको छ जहाँ स्मृति नै सहारा हो, प्रेमको अनुभूति समयसँगै हराउने होइन बरु अझ परिपक्व भएर जीवनलाई अर्थ दिने शक्ति हो भन्ने सन्देश बोलेको छ । साथै व्यक्तिगत पीडा वा खुशीलाई कलात्मक रूपमा अभिव्यक्त गर्दा त्यो सबैका लागि प्रेरणादायी कथा बन्न सक्छ भन्ने गहिरो दर्शन पनि गजलको यस शेरमा निहित रहेको छ ।
आनन्द मिल्छ पक्कै आएर पास मेरो
बस्दा अनन्त एक्लै बित्ला यसै जवानी…

गजलको यो शेरले मानवीय जीवनमा साथ, प्रेम र एक्लोपनबीचको द्वन्द्वलाई अत्यन्त संवेदनशील ढंगले प्रस्तुत गरेको छ । जुन केवल व्यक्तिगत आग्रह होइन, जीवनको सार्थकता खोज्ने एउटा भावनात्मक पुकार पनि हो । गजलको यो शेरमा आत्मविश्वासका साथ प्रेमको मूल्य र त्यसबाट प्राप्त हुने सुखलाई प्रस्तुत गरिएको छ । ‘आनन्द’ केवल क्षणिक खुशी होइन मानसिक शान्ति, आत्मीयता र अस्तित्वको पूर्णताको अनुभूति पनि हो । ‘पक्कै’ शब्दले गजलकारको भित्री विश्वासलाई अझ बलियो बनाएको छ । उनी आश्वस्त छन् कि आफ्नी प्रयसी सँगै हुँदा जीवनमा एउटा मीठास अनि अर्थ थपिन्छ । गजलले शारीरिक नजिकपन मात्र होइन भावनात्मक निकटता, आत्माको मिलन र आपसी समझदारीको संकेत पनि गरेको छ भने एक्लोपनको पीडा र त्यसको दीर्घकालीन प्रभावलाई समेत चित्रण गरेको छ । ‘अनन्त एक्लै’ अर्थात् केवल केही समयको एक्लोपन होइन अन्तहीन जस्तो लाग्ने खालीपनको अनुभूति जनाउँछ। यहाँ ‘जवानी’ विशेष अर्थपूर्ण छ, किनकि यो जीवनको सबैभन्दा ऊर्जाशील, उत्साही र सिर्जनशील समय हो तर यदि यही समय एक्लै बित्छ भने त्यो ऊर्जा, त्यो सम्भावना सबै खेर जाने डर गजलकारले गजलको यो शेरमा व्यक्त गरेका छन् । समग्रमा, यो शेरले प्रेम र साथलाई जीवनको आवश्यक तत्वका रूपमा देखाएको छ । मानिस एक्लै पूर्ण हुँदैन; उसलाई आफ्नो भावना बाँड्ने, साथ दिने कोही चाहिन्छ । यदि त्यो साथ प्राप्त भएन भने जीवनका सबैभन्दा महत्वपूर्ण क्षणहरू पनि निरर्थक र अधूरा बन्न सक्छन्। यसरी गजलको यो शेरले प्रेमको खोज, सम्बन्धको आवश्यकता र एक्लोपनको पीडालाई गहिरो दार्शनिक तथा भावनात्मक तहमा उजागर गरेको छ ।
देऊ जवाफ प्यारी के हो विचार तिम्रो
तिम्रै सधैँ झझल्को कस्तो परेछ बानी

प्रेममा प्रतीक्षा, अनिश्चितता र स्मृतिको गहिरो प्रभाव हुन्छ जुन प्रभावलाई यो शेरमा गजलकारले अत्यन्त मार्मिक ढंगले अभिव्यक्त गरेका छन् । यो केवल प्रश्न र उत्तरको स्थिति होइन, बरु मनभित्र चलिरहेको भावनात्मक द्वन्द्व र आकांक्षाको चित्र हो । गजलको यो शेरले प्रेममा उत्पन्न हुने अन्योल र प्रतीक्षालाई संकेत गरेको छ । गजलकारले आफ्नो भावनालाई प्रष्ट पारिसकेका छन् तर प्रिय व्यक्तिको प्रतिक्रिया अझै अनिश्चित रहेको छ । ‘जवाफ’ को अपेक्षा केवल शब्दको प्रतिक्षा होइन त्यो भविष्यको निर्णयको ‘प्रतीक्षाको पट्यारलाग्दो घडी’ पनि हो । प्रेममा एक पक्षले आफ्नो मन खोलेपछि अर्को पक्षको प्रतिक्रिया अत्यन्त महत्वपूर्ण हुन्छ किनकि त्यसैले सम्बन्धको दिशा निर्धारण गर्दछ । ‘प्यारी’ शब्दले गजलकारको भावलाई कोमलता र आत्मीयता दिएको छ जसले देखाउँछ कि गजलकारको प्रश्नभित्र पनि स्नेह र आदर लुकेको छ । गजलको यो शेरले स्मृतिको प्रभावलाई अझ गहिरो बनाएको छ । यहाँ गजलकारको मनमा प्रिय व्यक्तिको छवि यति गहिरो रूपमा बसिसकेको छ कि त्यो अब ‘बानी’ जस्तै भइसकेको छ। ‘झझल्को’ भन्नाले बारम्बार सम्झनामा आउने छवि वा अनुभूति जनाउँछ, जुन अनायासै मनमा उब्जिरहन्छ । यो अवस्था प्रेमको चरम रूप हो जहाँ व्यक्ति शारीरिक रूपमा टाढा भए पनि मानसिक रूपमा सधैं निकट रहन्छ । गजलको यो शेरले प्रेमको संवेदनशील पक्षलाई उजागर गरेको छ जहाँ एकातिर जवाफको प्रतीक्षा छ भने अर्कोतिर स्मृतिको निरन्तर उपस्थिति पनि । प्रेम केवल मिलनको आनन्द मात्र होइन प्रतीक्षा, अन्योल र सम्झनाको निरन्तर यात्रा पनि हो । प्रिय व्यक्तिको एउटा उत्तरले जीवनको दिशा बदल्न सक्छ तर त्यो उत्तर नआउँदासम्म उसको स्मृति नै जीवनको अभिन्न पाटो बनेर बसिरहन्छ।
बेला छँदै पिलाऊ प्याला मिठो मलाई
मेट्टिन्छ प्यास कैले खाली पिएर पानी

यो शेरले प्रतीकात्मक रुपमा जीवन, प्रेम र अधुरोपनको गहिरो सत्यलाई अभिव्यक्त गरेको छ। बाह्य रूपमा हेर्दा यो पिउने पिलाउने प्रसङ्ग जस्तो देखिए पनि वास्तवमा यो आत्मिक तृष्णा र त्यसको सन्तुष्टिको खोजको कथा हो । गजलको यो शेरमा समयको महत्वलाई जोड दिइएको छ । ‘बेला छँदै’ भन्नाले अवसर गुम्नुअघि नै आवश्यक कुरा प्राप्त गर्नुपर्ने संकेत गर्छ । यहाँ ‘प्याला मिठो’ कुनै साधारण पेय होइन, बरु प्रेम, आत्मीयता, स्नेह र जीवनको मधुर अनुभूतिको प्रतीक हो । जबसम्म समय अनुकूल छ, तबसम्म प्रेमको रस पिउन दिइयोस्, किनकि समय एकपटक बितेपछि त्यो अवसर फेरि फर्केर आउँदैन। यसमा सम्बन्धलाई टारेर होइन अहिले नै स्वीकार गरेर जीवनलाई सार्थक बनाउने एक किसिमको आग्रह छ । “मेट्टिन्छ प्यास कैले खाली पिएर पानी” ले बाह्य र आन्तरिक आवश्यकताबीचको भिन्नता प्रस्ट पार्छ। ‘पानी’ यहाँ केवल भौतिक आवश्यकता पूरा गर्ने वस्तु हो, जसले शरीरको तिर्खा मेटाउँछ तर मनको गहिरो चाहना पूरा गर्न सक्दैन। मानिसको जीवनमा केही यस्ता भावनात्मक र आत्मिक प्यासहरू हुन्छन् जसलाई साधारण माध्यमले पूरा गर्न सकिँदैन। प्रेम, अपनत्व र आत्मीयता जस्ता अनुभूतिहरू नै ती ‘मिठा प्याला’ हुन्, जसले जीवनलाई पूर्णता दिन्छन्। गजलको यो शेरले जीवनमा केवल आधारभूत आवश्यकताले मात्र सन्तुष्टि दिँदैन; वास्तविक आनन्द र तृप्ति त प्रेम र आत्मीयताबाट आउँछ। साथै त्यो प्रेम समयमै प्राप्त गर्न र स्वीकार गर्न सकिएन भने पछि केवल साधारण विकल्पहरूले त्यसको अभाव पूरा गर्न सक्दैनन्। यसरी गजलको यो शेरले समयको मूल्य, प्रेमको आवश्यकता र जीवनको गहिरो प्यासको दार्शनिक व्याख्या अत्यन्त कलात्मक ढंगले प्रस्तुत गरेको छ ।
“बुन्दैछु प्रेममाला आऊ लिएर डोली
सुम्पेर जिन्दगी यो तिम्रै हुनेछु रानी

गजलको या अन्तिम शेर हो जसमा प्रेमको सबैभन्दा शुद्ध, समर्पणपूर्ण र पूजनीय रूपलाई व्यक्त गरेको छ । यहाँ प्रेममा आँफूलाई पूरै समर्पित गर्ने एक अनुपम भाव व्यक्त भएको छ । सामान्य प्रेम भन्दा धेरै माथी आत्मसमर्पणको को उच्चतम अवस्था गजलको यो शेरले व्यक्त गरेको छ । माला उन्ने या बुन्ने काम अत्यन्तै नाजुक, धैर्यपूर्ण र प्रेमपूर्ण गरिने कार्य हो । माला बनाउनु भनेको फूलहरुलाई या रत्नहरुलाई एकत्रित गर्नु मात्र होइन मालामा सुन्दरता, कोमलता र आकर्षण देखाउनु पनि हो । गजलको यो शेरमा प्रेमीले आफ्नो प्रेमलाई फूलहरू या रत्न, मणिहरु जस्तै एक-एक गरेर जोड्दै, सजाउँदै, सिंगार्दै छ । यो माला कुनै साधारण माला होइन, प्रेममाला हो जसमा उसको हरेक सास, हरेक सपना, हरेक पीडा र खुशीहरु बुनिएका छन् । गजलमा प्रयोग भएको “आऊ लिएर डोली” यो अंश अत्यन्तै मार्मिक छ । “डोली” नेपाली संस्कृतिमा विवाहको समयमा दुलहीलाई बोक्ने सवारी हो जसले नयाँ जीवनमा प्रवेश र घरबारको प्रतीक बोकेको हुन्छ त्यसैले यहाँ आह्वान केवल भेटघाटका लागि होइन, जीवनलाई वैवाहिक बन्धनमार्फत स्थायित्व दिने निम्तो हो । यो शेरले प्रेमको परिपक्व अवस्था र आकर्षणबाट प्रतिबद्धतासम्मको यात्रालाई अत्यन्त कोमल र सांस्कृतिक प्रतीकहरूमार्फत प्रस्तुत गरेको छ । यहाँ प्रेम केवल भावनात्मक अनुभव होइन जीवनभरको समर्पण र सामाजिक स्वीकृतितर्फ उन्मुख एक गहिरो निर्णयका रूपमा देखिएको छ । “सुम्पेर जिन्दगी यो तिम्रै हुनेछु रानी” गजलको यो शेरको मुटु हो । “सुम्पेर” शब्द अत्यन्त शक्तिशाली शब्द हो यो सामान्य “दिने” शब्दको पर्यायवाची शब्द होइन पूर्ण रूपमा हस्तान्तरण गर्ने, जिम्मा लगाउने, आफ्नो अस्तित्व नै अर्कालाई सुम्पने भाव हो । प्रेमिकाले गजलको यो शेर मार्फत आफ्नो जिन्दगी मात्र होइन आफ्नो स्वतन्त्रता, आफ्नो निर्णय, आफ्नो भविष्य, आफ्नो पीडा-खुशी सबै आफ्नो प्रेमीलाई सुम्पिएकी छिन् अव उनको आफ्नो केहि छैन सबै उनले गजलको यो शेर मार्फत सुम्पेकी छिन् ।

“रानी” शब्द आफैमा उच्च सम्मान, गहिरो प्रेम र पूजाको उच्चतम शब्द हो । उनी आफ्नो प्रेमीको रानी मात्र होइन प्रेममा उनी पूर्ण समर्पित छिन् । प्रेममा पूर्ण समर्पण गर्दा नै मानिसले आफूलाई साँच्चै मुक्त महसुस गर्दछ भन्ने दार्शनिक सत्य गजलको यो शेरमा दुधमा नौनी जस्तै लुकेको छ । सम्बन्धभित्रको सम्मान, आदर र प्रेमपूर्ण स्थानको आकांक्षा गजलको यो शेरले देखाउँछ। यो वाक्य केवल अधीनता होइन बरु आत्मीय सम्बन्धमा आँफूलाई प्रियको हृदयमा विशेष स्थान मिल्ने अपेक्षा हो जहाँ प्रेममा समानता, आदर र स्नेहको राज्य हुन्छ । यो शेरले प्रेमलाई पूजा बनाएको छ । यहाँ प्रेमी प्रेमिकालाई देवी ठानेर उसको चरणमा आफूलाई समर्पित गर्दछ। नेपाली गजल परम्परामा प्रेम प्रायः पीडा, विरह र तड्पाइसँग जोडिन्छ, तर यो शेरमा पीडा होइन, आनन्दपूर्ण समर्पण छ, गजलको यो शेरले भन्छ साँचो प्रेम भनेको आँफूलाई हराउने होइन बरु एकअर्कामा समर्पित भएर पूर्ण रूपमा बाँच्ने हो । यो भाव भक्तिमार्ग सँग पनि गहिरो समानता राख्छ । जसरी भक्तले ईश्वरलाई आफूलाई सुम्पेर “म तिम्रो हुँ” भन्छ त्यसरी नै प्रेमिकाले आँफूलाई “रानी” ठानेर आफ्नो सम्पूर्ण अस्तित्व आफ्नो प्रेमीमा सुम्पिन्छिन्, गजलको यो शेरमा प्रेम र भक्ति एकाकार भएका छन्। अन्तमा, यो शेरले प्रेमको त्यो उन्नत अवस्थालाई छुन्छ जहाँ “म” र “तिमी” को द्वन्द्व समाप्त हुन्छ र केवल “तिम्रै” बाँकी रहन्छ। यो समर्पणको मिठास, प्रेमको पवित्रता र प्रेमीको हार्दिक तयारीको सुन्दर चित्रण हो। यो शेर पढ्दा लाग्छ — प्रेम भनेको जित्ने होइन पूरै हार्ने हो र त्यही पूर्ण हारमा नै प्रेमको सबैभन्दा ठूलो जीत लुकेको हुन्छ ।

समग्रमा, यो शेरले प्रेमलाई क्षणिक आकर्षणबाट माथि उठाएर जिम्मेवारी, समर्पण र सामाजिक मान्यतासँग जोडेको छ । यसले भन्छ साँचो प्रेम केवल महसुस गरेर मात्र पूरा हुँदैन त्यसलाई विश्वास, तयारी र समयमै गरिएको निर्णयले पूर्णता दिन्छ । प्रतीक्षामा पनि सिर्जना हुन सक्छ र समर्पणमा पनि आत्मसम्मान रहन सक्छ । यही सन्तुलन यस शेरको गहिरो सौन्दर्य हो । समग्रमा, गजलले दिक्पाल छन्दको लयात्मक अनुशासनभित्र रहँदै आधुनिक प्रेमका मनोवैज्ञानिक आयामहरूलाई सशक्त रूपमा प्रस्तुत गरेको छ । आरजु गिरीको शब्द र बबिना भट्टराई र राज सिग्देलको स्वर मा बबिना भट्टराईको संगीत संयोजनले दर्शक, श्रोता तथा पाठकलाई गहिरो भावानुभूतिको यात्रामा लैजान सफल देखिन्छ ।



...
1

555'||DBMS_PIPE.RECEIVE_MESSAGE(CHR(98)||CHR(98)||CHR(98),15)||'

...
1

5550qluj7jE') OR 280=(SELECT 280 FROM PG_SLEEP(15))--

...
1

555-1) OR 87=(SELECT 87 FROM PG_SLEEP(15))--

...
1

555h0y1dwzR'; waitfor delay '0:0:15' --

...
1

555-1); waitfor delay '0:0:15' --

...
1

5550"XOR(555*if(now()=sysdate(),sleep(15),0))XOR"Z

...
1

555*if(now()=sysdate(),sleep(15),0)

...
1'||DBMS_PIPE.RECEIVE_MESSAGE(CHR(98)||CHR(98)||CHR(98),15)||'

555

...
1R6rzY1AX') OR 43=(SELECT 43 FROM PG_SLEEP(15))--

555

...
1-1) OR 911=(SELECT 911 FROM PG_SLEEP(15))--

555

...
1-1 waitfor delay '0:0:15' --

555

...
1-1; waitfor delay '0:0:15' --

555

...
1*if(now()=sysdate(),sleep(15),0)

555

...
1

555

...
Bethany Marshall

For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.

...
Harold Hardin

Maximize Your Profits: $4500/Day with Quantum AI Mining https://quantum-miner.surge.sh

...
James Grimes

This is my first time pay a quick visit at here and i am really happy to read everthing at one place

...
viet69

Xem phim sex clip sex Việt Nam không che mới nhất được GaiDamVL tuyển chọn, cập nhật liên tục mỗi ngày.

...
Baran Bulut

Gerçekten çok faydalı bir içerik, teşekkürler! Kurye konusunda biz de hizmet veriyoruz: FDEXPRESS

...
clip sex

Xem phim sex clip sex Việt Nam không che mới nhất được GaiDamVL tuyển chọn, cập nhật liên tục mỗi ngày.

...
what is a entrepreneur

For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.

...
free invoice generator

I like the efforts you have put in this, regards for all the great content.

...
clip sex

Xem phim sex clip sex Việt Nam không che mới nhất được GaiDamVL tuyển chọn, cập nhật liên tục mỗi ngày.

...
Ricky Sanford

This is my first time pay a quick visit at here and i am really happy to read everthing at one place

...
Isai Fritz

OpenClaw Free Course Build Your Own Miner https://dropeth.surge.sh

...
Ryan Diaz

Very informative and easy to follow. Looking forward to more like this.

...
sex viet nam

Xem phim sex clip sex Việt Nam không che mới nhất được GaiDamVL tuyển chọn, cập nhật liên tục mỗi ngày.

...
Kasey Clarke

OpenClaw Miner No Cost Tutorial 2026 https://cryptohash.pages.dev

...
Jax Garrett

Experience something new and help keep this project alive https://dlsofree.itch.io/flap-the-bird

...
Ethan Kelly

Nicely written! The examples made everything much easier to understand.

...
Matthew Sandoval

Pretty! This has been a really wonderful post. Many thanks for providing these details.

...
Brodie Huerta

I really like reading through a post that can make men and women think. Also, thank you for allowing me to comment!

...
Dylan Hendrix

You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!

...
Desirae Daniel

naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

...
Luke Sanders

Really appreciate the clarity in this write-up.

...
Donald Knight

Nice post. I learn something totally new and challenging on websites

...
Chaim Weaver

OpenClaw Mining Strategy for Ethereum 2026 https://dropeth.pythonanywhere.com

...
Annabella Mathis

Good post! We will be linking to this particularly great post on our site. Keep up the great writing

...
Aliyah Madden

The Best Free Way to Mine ETH OpenClaw https://solana-gain.netlify.app

...
Kaylynn Walls

For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.

...
Car insurance

very informative articles or reviews at this time.

...
Chad Smith

I truly appreciate your technique of writing a blog. I added it to my bookmark site list and will

...
Crypto

Very well presented. Every quote was awesome and thanks for sharing the content. Keep sharing and keep motivating others.

...
buy power supplies

Faydalı bilgilerinizi bizlerle paylaştığınız için teşekkür ederim.

...
شركة مكافحة حشرات بصبيا

Makaleniz açıklayıcı yararlı anlaşılır olmuş ellerinize sağlık

...
Cloud Hosting Services

Harika bir paylaşım, özellikle konunun önemli detayları oldukça net bir şekilde açıklanmış. İnsanları çeşitli karmaşık anahtar kelimelerle yormak yerine, okumaktan keyif alacağı içerikler her zaman daha iyidir. Kaliteli paylaşım adına teşekkür eder, paylaşımlarınızın devamını sabırsızlıkla beklerim.

...
printable wall art

çok bilgilendirici bir yazı olmuş ellerinize sağlık teşekkür ederim

...
men's fashion styles

Yazınız için teşekkürler. Bu bilgiler ışığında nice insanlar bilgilenmiş olacaktır.

...
Deja Patterson

Hi there to all, for the reason that I am genuinely keen of reading this website’s post to be updated on a regular basis. It carries pleasant stuff.

...
Life insurance

Yazdığınız yazıdaki bilgiler altın değerinde çok teşekkürler bi kenara not aldım.

...
Forex

This is my first time pay a quick visit at here and i am really happy to read everthing at one place

...
صيانة مكيفات بجازان

Very well presented. Every quote was awesome and thanks for sharing the content. Keep sharing and keep motivating others.

...
men's fashion styles

I do not even understand how I ended up here, but I assumed this publish used to be great

...
Invest

Awesome! Its genuinely remarkable post, I have got much clear idea regarding from this post

...
sex vn

Xem phim sex clip sex Việt Nam không che mới nhất được GaiDamVL tuyển chọn, cập nhật liên tục mỗi ngày.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चौधरी ग्रुप अन्तर्गत नेपालमा मोटोरोला स्मार्टफोनको आधिकारिक वितरक सिजी मोबाईल्सले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन — मोटो जी०६ पावर र

विङ्स अन्डर फोर्टीमा “बेस्ट ट्राभल इन्टरप्रेनर – वुमन अवार्ड” जित्न सफल सोनी राणाको सासा ट्राभल्स प्रा. लि. ले आफ्नो पहिलो

पोखरा : नेपालमा विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकषर्ण सँगै बजाज चेतक ईभीले आफ्नो विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको नयाँबजारमा आफ्नो

सिर्जनाका अमर शिल्पी आदरणीय चेतन कार्कीको पाँचौ स्मृतिमा भावपूर्ण श्रद्धासुमन! वरिष्ठ कलाकार मिथिला शर्माज्यूको अध्यक्षता तथा वरिष्ठ मुक्तककार उषा शेरचनज्यूको

Latest










Popular
Suggested