English

जमुना शाही ठकुरी नाटक “अछेता”मा कलाकारको भूमिकामा



जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो कलाकारितालाई निखार्नको लागि कलाघर नामक संस्थामा आबद्ध छिन्। आफ्ना गुरु गोविन्द सुनार उनले प्रतीक्षण लिँदैछन् l उनी भन्छिन् कलाकार बन्नलाई निकै नै मेहनत र अनुशासित हुन जरुरत रहेछ। उनी नाटक “अछेता” कलाकार सँगसँगै कस्ट्युम डिजाइनको भूमिकामा आबद्ध छिन्। सानैदेखि कलाकारिता भन्ने बित्तिकै हुरुक्क हुने उनी आफू एउटा राम्रो कलाकार जसले समाजका हरेक चरित्रहरू निभाउँदै परिवर्तनका कार्यहरूमा र गरिब निमुखाको आवाज बन्न कोसिस गर्दैछु।



...
👔🪙 Transfer 36,824.44 $ > graph.org/BALANCE-3682444-USD-04-21-2?hs=586757aec97e4b5efde8bdca6339e577& 👔🪙

h5u3vl

...
website erstellen bamberg

Great article, i really enjoy reading it, i hope you post more, keep up the good wok , is gona come follow you for more , nice reading it.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested