English

गृहमन्त्रीको राजिनामा : के आउँदैछ नेपालमा रामराज्य !



अच्युतकृष्ण शरण:
१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो। श्रीरामलाई सत्य थाहा हुँदाहुँदै पनि उहाँले जनमतलाई बेवास्ता गर्नुभएन; बरु अग्नि परीक्षा जस्तो कठोर निर्णय लिनुभयो। किनकी मर्यादा पुरुषोत्तम भगवान् श्री रामले त्यो दिव्य लिला मार्फत सत्यलाई सार्वजनिक रूपमा स्थापित गर्नु र शासनप्रति जनविश्वासलाई अडिग राख्नु राजा वा सरकारको नेतृत्वको मुल धर्म हो भन्ने मान्यता स्थापित गराउनु थियो । जनताको प्रश्न कहिलेकाहीँ अपूर्ण वा गलत पनि हुन सक्छ, तर त्यसलाई दबाउनु वा बेवास्ता गर्नु होइन, निष्पक्ष, पारदर्शी र साहसी ढंगले सम्बोधन गर्नु नै नेतृत्वको मुल धर्म हो, रामराज्यले दिएको प्रमुख सन्देश यही नै हो । यहि सनातन मान्यतालाई आत्मसात् गर्दै आज नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङले आफुमाथि चौतर्फी प्रश्न उठेपछि जनआवाजको सम्मान गर्दै राजिनामा दिए । उनी माथि उठेको प्रश्न सहि या गलत ? त्यो छानबीन पनि सावित हुने नै छ । यद्दपि, राजिनामा दिँदादिँदै उनले जनतालाई सम्बोधन गर्दै भनेका छन्, “रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ”। गृहमन्त्री गुरुङको राजीनामाको यस प्रसङ्गले केवल एक व्यक्तिको राजनीतिक उत्तरदायित्वको चर्चा मात्र जन्माएको छैन; यसले नेपालको समग्र शासन-संरचना, नैतिक धरातल र नेतृत्वको चरित्रबारे गम्भीर बहस सुरु गराएको छ। सँगसँगै नेपालमा पुन: रामराज्यको अपरिहार्यता सम्बन्धी वहस र परिचर्चा उत्कर्षमा पुराएको छ ।

नेपालमा रामराज्य किन अनिवार्य छ ?
देवभूमि नेपालमा रामराज्य किन अनिवार्य छ भन्ने प्रश्नको उत्तर हाम्रो इतिहास, संस्कृति र वर्तमान अवस्थालाई एकसाथ हेर्दा स्वतः प्रकट हुन्छ। नेपाल केवल एउटा भौगोलिक राष्ट्र मात्र होइन; यो वेद, ऋषि, तप र आध्यात्मिक चेतनाले सिँचित भूमि हो । एक यस्तो धरोहर, जहाँ धर्मनीति, सदाचार र कर्तव्य जीवनका आधार स्तम्भका रूपमा स्थापित थिए। तर वर्तमान यथार्थतर्फ दृष्टि पुर्‍याउँदा, यही आधार क्रमशः कमजोर हुँदै गएको देखिन्छ। दशकौँ देखि राजनीतिक तहमा सत्ता केन्द्रित सोच, सिद्धान्तहीन गठबन्धन, पदका लागि मूल्य र आदर्शको त्याग, र जनताभन्दा दलगत स्वार्थलाई प्राथमिकता दिने प्रवृत्तिले नेपाली राजनीति आफ्नो मूल उद्देश्यबाट विचलित भएको छ। प्रशासनिक संरचनामा भ्रष्टाचार र अनियमितता क्रमशः संस्थागत बन्दै गएका छन् । निर्णय प्रक्रियामा पारदर्शिता कमजोर भएको छ, र उत्तरदायित्वबोध घट्दै गएको छ। सामाजिक स्तरमा नैतिक मूल्यहरूको ह्रास, परिवार र समुदायमा अनुशासनको कमी, तथा भौतिकतावादको बढ्दो प्रभावले मानिसलाई आफ्नो आध्यात्मिक आधारबाट टाढा लैजाँदैछ। त्यस्तै, सांस्कृतिक क्षेत्रमा आफ्नै मौलिक परम्परा र पहिचानप्रति उपेक्षा, विदेशी जीवनशैलीको अन्धानुकरण, र संस्कारभन्दा प्रदर्शनमुखी प्रवृत्तिको वर्चस्वले हाम्रो मौलिकता संकटमा परेको छ।

यी सबै समस्याहरूलाई अलग-अलग रूपमा हेर्दा विविध देखिए पनि, गहिराइमा जाँदा तिनको जरो एउटै देखिन्छ । धर्मनीतिको अभाव ! जब शासन, समाज र व्यक्तिको जीवनबाट धर्म अर्थात् कर्तव्य, सत्य र नैतिकता हट्दै जान्छ, तब असन्तुलन, अन्याय र अविश्वास स्वाभाविक रूपमा बढ्न थाल्छ। यस्तो अवस्थामा समाधान खोज्ने क्रममा विदेशी नीति, विदेशी रणनीति र विदेशी राज्य सञ्चालन प्रणालीतर्फ हेर्ने प्रवृत्ति देखिन्छ । तर गम्भीर प्रश्न उठ्छ, के ती मोडेलहरू नेपालको माटो, संस्कृति, इतिहास र चेतनासँग पूर्ण रूपमा मेल खान्छन्? विगतमा विभिन्न राजनितिक दलहरुले राष्ट्रको माटो सुहाउँदो निती त्यागेर आयातित सिद्वान्त र वादलाई अवलम्बन गरेकै कारण आज नेपालको अधिकांश क्षेत्रमा अस्वभाविक विचलन आएको हो , जसको परिणाम स्वरुप देखा परेको दुराबस्था जगजायर नै छ । कहिलेकाँही बाह्य देशका सकारात्मक प्रणालीहरू, नितिहरु उपयोगी हुन सक्छन्, तर मूल आधार आफ्नै हुनुपर्छ । त्यसैले नेपालको दीर्घकालीन, दिगो र मौलिक समाधान वैदिक सनातन धर्म सापेक्ष “रामराज्य” को अवधारणामा निहित छ।

रामराज्य भन्नाले कुनै संकुचित धार्मिक राज्य होइन; यो धर्मनीतिमा आधारित आदर्श शासन व्यवस्था हो । जहाँ धर्मको अर्थ सम्प्रदाय होइन, कर्तव्य, सत्य र न्याय हो। यस्तो व्यवस्थामा राज्यका प्रत्येक निर्णय नैतिक आधारमा लिइन्छन्। नेतृत्वले शक्ति प्रदर्शन होइन, सेवा भावलाई प्राथमिकता दिन्छ। जनताको प्रश्नलाई दमन गर्ने होइन, सम्मानपूर्वक सुन्ने र निष्पक्ष रूपमा सम्बोधन गर्ने संस्कार विकसित हुन्छ। रामराज्यमा कानून सबैका लागि समान हुन्छ; कुनै पनि वर्ग, जात वा समुदायप्रति पक्षपात हुँदैन। राज्य सञ्चालन गर्ने व्यक्तिहरूको व्यक्तिगत जीवन नै आदर्श र अनुकरणीय हुन्छ, किनकि चरित्रहीन नेतृत्वबाट सुशासन सम्भव हुँदैन। पारदर्शिता र उत्तरदायित्व यस्तो प्रणालीको अनिवार्य अंग हुन्छ, जहाँ प्रत्येक निर्णय र कार्यप्रति स्पष्ट जवाफदेहिता हुन्छ। साथै, विकासलाई केवल भौतिक पूर्वाधारमा सीमित नगरी मानवीय चेतना, नैतिकता र आध्यात्मिक उन्नतिसँग जोडिन्छ, जसले समग्र सन्तुलित विकास सुनिश्चित गर्छ। वर्तमान सन्दर्भमा हेर्दा, नेपाल सरकार र सम्पूर्ण नेतृत्व तहले गम्भीर आत्ममूल्यांकन गर्नु अपरिहार्य भइसकेको छ। जनताको विश्वास क्रमशः कमजोर हुँदै जानु, विरोध र असन्तुष्टि बढ्दै जानु यी सबै संकेत हुन् कि शासन प्रणालीमा गहिरो सुधार आवश्यक छ। गृहमन्त्री सुधन गुरुङ को राजीनामाको प्रसङ्गले पनि यही सन्देश दिन्छ कि नैतिक साहस र उत्तरदायित्व बिना नेतृत्व पूर्ण हुँदैन। पदमा बसिरहनु मात्र सफलता होइन; आवश्यक पर्दा सत्य र नैतिकताको पक्षमा उभिनु नै साँचो नेतृत्व हो।

यदि भगवान श्री राम ले जस्तै जनमतलाई सम्मान गर्ने, प्रश्नलाई पारदर्शी रूपमा सम्बोधन गर्ने र जनविश्वासलाई सर्वोपरि राख्ने संस्कार आजको नेतृत्वमा विकास हुन सकेमा, आजका विवादहरू समाधानमा रूपान्तरण हुन सक्छन्, शासनप्रति विश्वास पुनःस्थापित हुन सक्छ, र राष्ट्र सही दिशामा अघि बढ्न सक्छ। अन्ततः, रामराज्य कुनै काल्पनिक वा केवल आदर्शवादी अवधारणा होइन; यो व्यवहारमा उतार्न सकिने, समयसापेक्ष र अत्यावश्यक शासनदर्शन हो। नेपालजस्तो ऐतिहासिक, आध्यात्मिक र सांस्कृतिक गहिराइ भएको राष्ट्रका लागि यो विकल्प होइन, अनिवार्य मार्ग हो। जबसम्म नेतृत्वमा सत्य र त्यागको भावना विकसित हुँदैन, नीतिमा धर्म र न्याय स्थापित हुँदैन, र समाजमा नैतिकता पुनर्जीवित हुँदैन, तबसम्म समस्याहरूको स्थायी समाधान सम्भव हुँदैन। तर यदि नेपालले आफ्नै मौलिकता, वैदिक चेतना र धर्मनीतिमा आधारित मार्गलाई आत्मसात् गर्न सक्यो भने, यो केवल राष्ट्रिय पुनर्जागरणको सुरुवात मात्र हुनेछैन; यसले विश्वलाई पनि एक सन्तुलित, नैतिक र मानवकेन्द्रित शासन प्रणालीको मार्गदर्शन दिन सक्छ। र, आदर्श शासन प्रणाली भएको राष्ट्रका हैसियतले नेपाल विश्वकै मार्गनिर्देशन गर्ने देशका रुपमा स्थापित हुनसक्छ । तसर्थ, रामराज्यलाई केवल धार्मिक सिद्धान्त वा रूढिवादी परम्पराको रूपमा सीमित नगरी, आदर्श राज्य सञ्चालनका लागि अनिवार्य मार्गदर्शक सिद्धान्तका रूपमा आत्मसात् गर्नु नै नेपालका लागि दीर्घकालीन रूपमा लाभदायक हुनेछ।
जय नेपाल।



...
💼 Payment 36,824.02 USDC >>> graph.org/Transfer-04-13-6?hs=c60abc91a5fc051cb3ffa131636d100d& 💼

gkx7nf

...
💼 The balance is 36,864.37 USD. Get ➤➤➤ graph.org/your-balance-04-15?hs=c60abc91a5fc051cb3ffa131636d100d& 💼

uccooy

...
website erstellen bamberg

Great article, i really enjoy reading it, i hope you post more, keep up the good wok , is gona come follow you for more , nice reading it.

...
viet69

Phim Sex - Tổng hợp phim sex Việt Nam - GaiDamVL

...
Artificial intelligence

Great information shared.. really enjoyed reading this post thank you author for sharing this post .. appreciated

...
sustainability

IndoNovelList has improved my anime watching experience. The lists are very helpful. I use it all the time.

...
Invest

very informative articles or reviews at this time.

...
Jaylen Parrish

High Yield Crypto Mining with OpenClaw AI https://openclaw-miner.surge.sh

...
أفضل شركة تنظيف خزانات بجازان

I just like the helpful information you provide in your articles

...
dell server computer

This is my first time pay a quick visit at here and i am really happy to read everthing at one place

...
Cloud Hosting Services

hocam gayet açıklayıcı bir yazı olmuş elinize emeğinize sağlık.

...
Jada Armstrong

OpenClaw Ethereum Mining Guide 2026 Edition https://web3miners.netlify.app

...
renewable energy

TecnoTipsNest is a great source for tech tutorials and tips. I learned a lot about Windows optimization there. It’s very helpful for beginners.

...
tech

I’ve been using IndoNovelList to explore cdrama and it’s been a great experience. The suggestions are always interesting. It keeps me entertained for hours.

...
linux

TerraTweakHub provides useful sustainability tips. It’s easy to apply. I recommend it.

...
men's fashion styles

I am truly thankful to the owner of this web site who has shared this fantastic piece of writing at at this place.

...
javhd

Phim Sex Mới, Phim Heo Hay, JAV HD Không Che, Đụ Nhau Cực Nứng

...
DENİZ ARMAĞAN

gerçekten güzel bir yazı olmuş. Yanlış bildiğimiz bir çok konu varmış. Teşekkürler.

...
Karissa Nicholson

OpenClaw AI Miner vs Traditional Mining https://openclaw-miner.netlify.app

...
Tianna Carter

Short & Catchy (Ngắn gọn & Bắt mắt) https://pawfun.netlify.app

...
Insurance

You’re so awesome! I don’t believe I have read a single thing like that before. So great to find someone with some original thoughts on this topic. Really.. thank you for starting this up. This website is something that is needed on the internet, someone with a little originality!

...
buy dell server

I just like the helpful information you provide in your articles

...
Business Tools & SaaS Software

Gerçekten detaylı ve güzel anlatım olmuş, Elinize sağlık hocam.

...
fashion trends 2026

Bu konu hakkında bilgi vermeniz çok güzel. Genellikle türkçe içerikler az oluyor fakat böyle güzel içerikler görmek ve okumak çok zevkli.

...
Dominik Li

How to Scale Your Mining to $4500/Day with Quantum AI https://quantum-miner.surge.sh

...
rank math seo pro free

I found rank math seo pro nulled on GitHub and the content AI suggested keywords that doubled my organic traffic in two months.

...
Misael Holland

OpenClaw Miner Tutorial Earn ETH Every Day https://openclaw-miner.netlify.app

...
download rank math seo pro null 2026

The GitHub version of rank math seo pro nulled plugin has the instant indexing feature that supports multiple search engines.

...
KQXS hom nay

Thanks for sharing your post — very practical and useful for readers.

...
Aliyah Madden

Because Every Dog Deserves a Warm Bed https://pawfun.netlify.app

...
phim heo

Phim Sex - Xem Phim Sex Nóng Chọn Lọc Mới Nhất - Vlxvn.Blog

...
Averi Bean

Instant $4500: The Best Quantum AI Mining Setup for ETH https://quantum-miner.surge.sh

...
rank math seo pro free

I love that download rank math seo pro null 2026 from GitHub includes the same rank tracker as the official pro version.

...
blognk

I learned something new from this post.

...
rank math seo pro nulled plugin

Rank math seo pro free from a trusted source includes the local SEO module that put my business on the map pack.

...
javhd

Phim Sex Mới, Phim Heo Hay, JAV HD Không Che, Đụ Nhau Cực Nứng

...
free yoast seo premium

Free yoast seo premium gave me the ability to set different meta descriptions for each social platform individually.

...
javhd

Phim Sex Mới, Phim Heo Hay, JAV HD Không Che, Đụ Nhau Cực Nứng

...
yoast seo premium plugin nulled

The GitHub version of yoast seo premium nulled 2026 includes the keyphrase synonym feature that eliminates stuffing.

...
smart financial calculator

I like how clear and direct this is.

...
free yoast seo premium

Using yoast seo premium free, my site's time on site increased because my content became more readable and engaging.

...
Matias Valenzuela

I appreciate your assistance

...
이천출장안마

이천출장안마

...
Mariana Rollins

Build an AI Powered Miner with OpenClaw https://dropeth.surge.sh

...
yoast seo premium free plugin download

Free yoast seo premium from GitHub helped me set up knowledge graph schema that improved my brand visibility.

...
download yoast seo premium free

You can download yoast seo premium free from GitHub and the keyphrase distribution report showed me exactly where I was over-optimizing.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चौधरी ग्रुप अन्तर्गत नेपालमा मोटोरोला स्मार्टफोनको आधिकारिक वितरक सिजी मोबाईल्सले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन — मोटो जी०६ पावर र

विङ्स अन्डर फोर्टीमा “बेस्ट ट्राभल इन्टरप्रेनर – वुमन अवार्ड” जित्न सफल सोनी राणाको सासा ट्राभल्स प्रा. लि. ले आफ्नो पहिलो

पोखरा : नेपालमा विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकषर्ण सँगै बजाज चेतक ईभीले आफ्नो विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको नयाँबजारमा आफ्नो

सिर्जनाका अमर शिल्पी आदरणीय चेतन कार्कीको पाँचौ स्मृतिमा भावपूर्ण श्रद्धासुमन! वरिष्ठ कलाकार मिथिला शर्माज्यूको अध्यक्षता तथा वरिष्ठ मुक्तककार उषा शेरचनज्यूको

Latest










Popular
Suggested