English

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको ‘बजाज गेम अफ पावर’ क्याम्पेन अन्तर्गत ‘बजाज गेम अफ पावर एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । असोज २२ देखि २९ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा सञ्चालन हुने कार्निभलले ग्राहकलाई मोटरसाइकल अपग्रेडसँगै विभिन्न अफर र मनोरञ्जनात्मक गतिविधिको अवसर […]

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर ६) बौद्धिक सम्पत्ति तथा व्यवसायिक विश्वाससम्बन्धि व्यवसायिक छलफल आयोजना गरिएको छ। काययक्रममा नेपालस्थित अमेरिकी वाणिज्य संघका सदस्य कम्पनीहरूका ३० भन्दा बढी कानुनी प्रतिनिधि तथा व्यवसायिक नेतृत्वकर्ताहरुको सहभागिता रहेको थियो। छलफलमा नेपालमा बौद्धिक सम्पत्तिको संरक्षण, ट्रेडमार्क […]

'
'
Trending
मेरो विशेष
समाज
एनआरएनए हङकङले नोभेम्बर १ मा ‘रोड टु एभरेस्ट’ प्रदर्शन गर्ने

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी नोभेम्बर १, आइतबार साँझ ५ बजे हुङ होम, काउलुनस्थित सनबिम वाम्पो सिनेमा हल हुङ होम, काउलुनमा वृत्तचित्रको विशेष प्रदर्शन गर्न लागिएको हो। एनआरएनए हङकङले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रदर्शनको घोषणा गर्दै पोस्टरसमेत सार्वजनिक गरेको छ। […]


  अर्थ / बजार
  फोटोकथा
 कला / साहित्य
भिडियो ग्यालरी
अजिव दुनियाँ