
न्यूयोर्क ।नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले सामुदायिक सरोकारका विषयमा न्यूयोर्कमा नेजा संवाद कार्यक्रम सम्पन्न गरेको छ । परिवर्तित आप्रवासन कानुन देखि समुदायले प्राप्त गर्न सक्ने सेवा सुविधाका सन्दर्भमा शनिवारको संवादमा छलफल भएको थियो । समुदायमा भएका विभिन्न सामाजिक गतिविधिमाथि चर्चा परिचर्चा भएको संवादमा न्यूयोर्क स्थित नेपाली महावाणिज्य दुतावासको कार्यालयले दिने सेवाका सन्दर्भमा पनि जानकारी […]