हङकङ — ‘सगरमाथालाई अनुभव गरौँ, रसुवालाई सहयोग गरौँ’ भन्ने नारासहित नेपाली वृत्तचित्र ‘रोड टु एभरेष्ट’को विशेष प्रदर्शन आइतबार हङकङमा सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा प्रदर्शन गरिएको वृत्तचित्रमा उत्साहजनक दर्शक सहभागिता थियो। प्रदर्शनको मुख्य उद्देश्य सगरमाथा र नेपालको हिमाली सम्पदालाई अन्तर्राष्ट्रिय समुदायमाझ परिचित गराउनुका साथै रसुवामा […]