
काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ । बिहान ९ बजेबाट बानेश्वरस्थित कार्यालयमा ब्रेनब्रिज एजुकेसनले निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गर्ने जनाएको छ । कक्षा १२ को र ब्याचलर्स अन्तिम सेमेस्टरको परीक्षाको तालिका आएसँगै ब्रेनब्रिज एजुकेसनले एक्सक्लुसिभ सेसनको सुरुवात गरेको जनाएको छ । […]