
नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को आधिकारिक रूपमा बुकिङ खुला गरेको छ । यसको महत्त्वपूर्ण घोषणा बुधबार पोखरामा आयोजित वाडा (WADA) अटो शोमा गरिएको हो, जहाँ कम्पनीले यसको निकै आकर्षक सुरुवाती मूल्य रु ४९,९९,००० तोकेको छ । यो विशेष सुरुवाती मूल्य […]