English

काठमाडौं। गायक उत्तम मगरको स्वरमा सजिएको गीत ‘आँखामा तिमी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेम, समर्पण र प्रिय व्यक्तिप्रतिको गहिरो भावनालाई समेटिएको यस गीतमा रामकुमार रिमालको शब्द तथा संगीत रहेको छ। गीतमा प्रेमीले आफ्नो प्रिय व्यक्तिलाई जीवनको अभिन्न हिस्सा मानेको भाव व्यक्त गरिएको छ। प्रिय व्यक्ति सधैँ मन र आँखामा रहने अनुभूति गीतका शब्दमार्फत […]

काठमाडौं : जेभियर एकेडेमीले चौथो बब एण्ड जाङ/जेभियर एकेडेमी संरक्षण पुरस्कार २०२६ तथा संरक्षणसम्बन्धी प्यानल छलफल कार्यक्रम २१ नोभेम्बर २०२६ मा राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC), खुमलटार, ललितपुरमा आयोजना गरेको छ। कार्यक्रममा वन्यजन्तु संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्नुका साथै वातावरण संरक्षण, दिगो विकास र शैक्षिक सशक्तीकरणको महत्त्वमाथि प्रकाश पारिएको थियो। राष्ट्रिय प्रकृति संरक्षण […]

'
'
Trending
मेरो विशेष
समाज
सरगम राईको नयाँ गीत ‘बसी देऊ तिमी…’ सार्वजनिक

सहयात्री ढकाल, अमेरिका । नेपाली गीतसंगीतमा सक्रिय गायक, गीतकार तथा संगीतकार सर्गम राईको नयाँ गीत ‘बसी देऊ तिमी…’ सार्वजनिक भएको छ। आर जि टी फिल्मस को प्रस्तुति रहेको गीतमा राईकै स्वर, शब्द र संगीत रहेको छ । गीतमा बादल लिम्बुको संगीत संयोजन तथा अम्बिका राईको सहायक स्वर रहेको छ। गायनसँगै गीत लेखन र संगीत सिर्जनामा […]


  अर्थ / बजार
  फोटोकथा
 कला / साहित्य
भिडियो ग्यालरी
अजिव दुनियाँ