English

लब बाइटसँग जोडीएको ५ रोचक तथ्य



लब बाइट प्रेमको परिचय हो । यो तपाईं र तपाईंको पार्टनरको रोमान्टिक क्षणहरूको चिन्ह हो । धेरै व्यक्तिहरू आफ्नो निजी जीवन सार्वजनिक गर्न मन पराउँदैनन्, त्यसैले तिनीहरू सँधै लभ बाईट लुकाउँछन् । लभ बाइट सम्बन्धी केहि रमाईलो कुरा यस्ता छन् ।

१. लभ बाइट दुई हप्तासम्म रहन सक्छ

लभ बाइट २ हप्तासम्म रहन्छ । लभ बाइटमा गरिएको अनुसन्धानमा, यो पाइएको छ कि कत्तिको गहिरोसँग टोकीएको छ र साथीको स्वास्थ्य कस्तो छ यी दुई चिजहरूमा निर्भर गर्छ ।

२. आइरनको कमी भएको व्यक्तिहरुमा छिटै लभ बाइट देखिन्छ

तपाईंको प्रेमिले चुम्बन गर्दा पनि तपाई निलो वा कालो बन्नुहुन्छ भने, तपाईंमा रातो रक्त कोशिका, सेतो रक्त कोषहरू अभाव हुनसक्छ । शरीरमा आइरनको अभावमा भएका व्यक्तिहरूमा अरूको भन्दा चाँडो लभ बाइट बस्छ ।

३. कामसूत्रमा विशेष विवरण

यदि तपाईंलाई लाग्छ कि लभ बाइट आजको युगको कुरा हो । तर वात्स्यायनले धेरै वर्षअघि लेखेको पुस्तक कामसुत्रमा यसको उल्लेख गरेका छन् । यो मात्र होईन, उनले आठ किसिमका लभ बाइटको बारेमा विस्तृत वर्णन गरेका छन् ।

४. यस्को तुरुन्त उपचार छैन

धेरै मानिसहरूले लभ बाइट लुकाउन तुरून्त बरफ प्रयोग गर्छन्, तर यसको प्रभाव कम हुन समय लाग्छ । यसको कुनै तात्कालिक उपचार छैन, जस्तो कि यो छालाको माथि भन्दा भित्र हुन्छ , त्यसैले यो कुनै अन्य चोट वा घाउ जस्तो छिटो निको हुँदैन । निको हुन समय लाग्छ ।

५. यसको बारेमा सपना देख्नु खराब सम्बन्धको संकेत हो

यदि तपाई लभ बाइटको सपना देख्नुहुन्छ वा यस्को बारे मा सँधै सोच्दै हुनुहुन्छ, भने यस्ले तपाईलाई मानसीक रुपमा कमजोर बनाउँछ । यो तपाईको मुटु र दिमाग बिच एक लडाई हुनसक्छ । यस्ले तपाईको सम्बन्धमा पनि असर पर्न सक्छ । एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्
केटीलाई इम्प्रेस पार्ने ५ तरिका !
यौन शक्ती बढाउने ५ खानेकुरा
किसबाट यसरी थाहा पाउनुहोस् प्रेमीको चाहना !
सेक्सको इच्छा नभए यसरी पार्टनरलाई खुशी बनाउनुस् !
सम्बन्धमा शारीरिक सम्पर्क किन महत्वपूर्ण छ ?
महीनावारीको बेला सेक्स गर्दा यी कुरामा ध्यान दिनुहोस् !
पहिलो शारीरिक सम्बन्ध कुन उमेर समूहमा धेरै हुन्छ ?
घरमै यसरी बढाउनुस् सेक्स पावर !
सेक्सबारे केही रोचक तथ्य !
सेक्सका लागि सबैभन्दा राम्रो र नराम्रो समय कुन हो र किन ?
पुरुषलाई घायल बनाउने महिलाका यी ५ गुण
सेक्सले महिलाको सौन्दर्यता यसरी बढाउँछ
पहिलो यौनसम्पर्कपछि महिलामा देखिन्छन् यस्ता शारीरिक समस्या
यी ६ तरीकाले यौन सम्बन्धलाई सहज बनाउनुस्
सेक्ससँग जोडीएको १० रोचक तथ्य
के शारीरिक सम्बन्धबाट कोरोना सर्छ ?
पुरुष प्रेग्नेन्ट हुँदा देखिन्छन् यस्ता लक्षण
महिलाले पुरुषसँग बिस्तारामा के चाहन्छन् !
यस कारण महिलाको यौनेच्छामा कमी आउँछ !
कस्ता मानिसको सेक्स लाइफ उत्कृष्ट हुन्छ ?
महिलाले सबैभन्दा धेरै पुरुषको के मन पराउँछन् ?
सेक्सअघि खान नहुने ५ कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या