English

यस कारण महिलाको यौनेच्छामा कमी आउँछ !



केही महिलाहरुमा उमेरका साथसाथै सेक्समा कमी आउँछ । महिलाको यौनेच्छामा भइरहेको परिवर्तनका बारेमा हालै मात्र एउटा स्टडी भएको छ । यो स्टडी स्कट्सडेलका शोधकर्ताहरुले गरेका हुन् । स्टडीकी लेखक र मेयो क्लिनिकमा मेडिसिनकी एसोसिएट प्रोफेसर डाक्टर जुलियाना क्लिंगले शोधमा भएका केही महत्वपूर्ण जानकारी दिएकी छन् ।

महिलाओं पर स्टडी

डाक्टर क्लिंगले महिलाहरुको यौनेच्छामा कमी हुनुको कारण पर्याप्त र आनन्दित निन्द्रामा जोडेकी छन् । नयाँ अध्ययनका अनुसार बढ्दो उमेरमा आनन्दले सुत्न पाउनु यौनेच्छा बढाउने सबैभन्दा राम्रो उपचार हो ।

महिलाओं पर स्टडी

अध्ययनमा अनुसन्धान कर्ताहरुले आनन्दले सुत्न नपाएकी महिलामा यौन समस्या हुने सम्भावना दुईगुणा बढी देखिएको र यौनेच्छाको उत्तेजनामा कमी आएको बताएका छन् । यो अध्ययन ५३ वर्षकी ३ हजार ४ सय महिलामा गरिएको थियो । यसमा ७५ प्रतिशत महिलाहरु आनन्दसँग सुत्न सकेका थिएनन् । त्यस्तै ५४ प्रतिशत महिलामा कुनै न कुनै प्रकारको यौन समस्या पाइएको थियो ।

महिलाओं पर स्टडी

अध्ययनमा उनीहरुसँग उनीहरुको यौन जीवनको बारेमा सोधिएको थियो । जो महिला राम्रोसँग सुत्न सक्दैन थिए उनीहरुमा यौनेच्छाको कमी थियो । ५ घण्टा भन्दा कम सुत्ने महिलामा यौनेच्छाको कमी, सेक्सुअल डिस्फंक्शन, उत्तेजनामा कमी, शरीरमा नकारात्मक प्रभाव र गोप्य अंगमा दुख्ने समस्या पाइएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested