English

महिलाले पुरुषसँग बिस्तारामा के चाहन्छन् !



युवा अवस्थामा सेक्स यौन चाहना अत्याधिक हुने गर्दछ । बिस्तारामा के गर्दा महिलालाई चरम सन्तुष्टि दिन सकिन्छ भन्ने कुराले पुरुषहरुलाई सताइरहन्छ । आफ्नो पार्टनरलाई सन्तुष्ट पार्न सके आफूलाई पनि मजा आउने पुरुषहरुले सोच्ने गर्दछन् ।

केले उत्तेजित गर्छ त ?

१. शरीरका कामोत्तेजक अंगमा चुम्बन गर्दा महिलालाई चरम उत्तेजना प्राप्त हुन्छ । गर्दनको पछिल्लो भागमा रहेको खोपिल्टोमा चुम्बन गर्दा अनि कानमा चुम्बन गर्दै हल्का टोक्दा महिलाको क्लिटोरिससमेत थर्किनेगरी उत्तेजना पैदा हुन्छ ।

२. सेक्सी गफलाई तपाईं बेडरूममा मात्र सीमित नगर्नुस् । बाहिरबाट घर आउँदा आश्चर्य पार्ने कुनै उपहार ल्याउनुस् अनि कामुक गफ पनि गर्नुस् । कल्पनालाई साकार पार्नुपर्छ है भनेर उनलाई कुत्कुत्याउनुस् ।

३. स्तनमा ध्यान दिनुस् । स्तनहरूलाई चुम्ने, चाट्ने र टोक्ने पुरुषलाई महिलाले खुब मन पराउँछन् । यसरी पुरुषले स्तनमा खेल्दा महिलालाई चरम सुख (अर्ग्याजम) प्राप्त गर्न सजिलो हुन्छ ।

४. तपाईंलाई नारीबाट आनन्द चाहिएको छ भने उनलाई आफूमाथि नियन्त्रण गर्न दिनुस् । महिलाले बेडरूममा नियन्त्रण कायम राख्ने चुनौती मन पराउँछन् र यसो गर्दा उनीहरूलाई मात्र नभई तपाईंलाई पनि आनन्द प्राप्त हुन्छ ।

५. शावरमा सेक्स गर्नुस् । शावर खोलेर पानीमा भिज्दै सेक्स गर्नुको मजा स्वर्गीय छ । यसो गर्दा तपाईंले महिला पार्टनरका सबै हिचकिचाहटको अन्त्य गर्न सक्नुुहुन्छ ।

६. सँगै बसेर पोर्न हेर्नुस् । पुरुषले जेसुकै धारणा बनाएका हुन् तर महिलाहरू पोर्न हेर्नमा खुबै रुचि राख्छन् । सँगै बसेर पोर्न हेर्दा उत्तेजना चरममा पुग्छ ।

७. फ्लर्ट र फोरप्ले गर्नुस् । पुरुषले सेक्सलाई पट्यारलाग्दो क्रिया बनाउँदा महिलाहरू निराश हुन्छन् । कुनै मायाप्रेम नदर्शाई सिधै लिंगप्रवेश गर्दा महिलालाई पीडा मात्र हुन्छ । त्यसैले प्राक्क्रीडा वा फोरप्ले गर्नुस् अनि उनलाई मूडमा ल्याएर सेक्स गर्नुस् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested