English

घरमै यसरी बढाउनुस् सेक्स पावर !



यौन शक्ति कसरी बढाउने ? यो प्रश्न अधिकांशको हुने गर्छ । तर कतिपयलाई यसको बारेमा जानकारी नै हुँदैन । घरमै पनि विभिन्न घरेलु उपाय अपनाएर आफ्नो सेक्स पावर बढाउन सकिन्छ । यदि तपाई आफ्नो यौन शक्तिमा आएको कमीलाई घरेलु उपायले बढाउन चाहनुहुन्छ भने यी टिप्स तपाईका लागि अति आवश्यक छन् ।

— लसुन यौन शक्ति बढाउन र यौन दुर्बलता हटाउन धेरै उपयोगी मानिन्छ । लसुनको दुई–तीन पोटी दैनिक खानाले यौन शक्ति बढाउँदछ ।

— प्याजले पनि यौन शक्ति बढाउछ , विशेष गरी सेतो प्याजले सेक्स पावर बढाउन धेरै मद्दत पु¥याउँछ । जोसँग यौनसँग सम्बन्धित कुनै कमजोरी छ, तिनीहरूले प्याज खानुपर्दछ । मिलि ६ प्याजको रस, ३ ग्राम घ्यू र २ चम्चा मह एकसाथ मिसाउनुहोस् र दूधसँग मिसायर पिउनुहोस् । २/३ महिना यसको प्रयोग गर्दा यौन शक्ति बढ्छ ।

— दिनको दुई पटक जामुन खानु पनि धेरै लाभदायक हुन्छ । यसले पनि तपाईको शरीरमा कमी भएको यौन शक्तिलाई बढाउन मद्दत गर्दछ ।

— २०० मिली गाईको दूधमा एक चम्चा मह मिसाएर खाएमा पनि विर्यको कमी हुँदैन ।

— १ कप दूधमा १५ ग्राम सेतो मुसलीको जरा उमालेर दिनमा दुई पटक खानुहोस् । यसको नियमित सेवनले नपुंसकता र शीघ्रपतनको समस्याबा मुक्त भइन्छ ।

यो पनि पढ्नुहोस्
सेक्सबारे केही रोचक तथ्य !
सेक्सका लागि सबैभन्दा राम्रो र नराम्रो समय कुन हो र किन ?
पुरुषलाई घायल बनाउने महिलाका यी ५ गुण
सेक्सले महिलाको सौन्दर्यता यसरी बढाउँछ
पहिलो यौनसम्पर्कपछि महिलामा देखिन्छन् यस्ता शारीरिक समस्या
यी ६ तरीकाले यौन सम्बन्धलाई सहज बनाउनुस्
सेक्ससँग जोडीएको १० रोचक तथ्य
के शारीरिक सम्बन्धबाट कोरोना सर्छ ?
पुरुष प्रेग्नेन्ट हुँदा देखिन्छन् यस्ता लक्षण
महिलाले पुरुषसँग बिस्तारामा के चाहन्छन् !
यस कारण महिलाको यौनेच्छामा कमी आउँछ !
कस्ता मानिसको सेक्स लाइफ उत्कृष्ट हुन्छ ?
महिलाले सबैभन्दा धेरै पुरुषको के मन पराउँछन् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested