English

केटीलाई इम्प्रेस पार्ने ५ तरिका !



केटीहरूको हृदय जित्न, पहिला उनीहरुलाई बुझ्नु पर्छ र राम्रो मौकाको प्रतिक्षा गर्नुपर्छ । यति मात्र होईन, तुरुन्त प्रेम व्यक्त गर्नुको सट्टा, केटाले पहिले केटीसँग साथी बन्नुपर्छ । प्रायजसो केटीहरू कुराकानीमा रमाईलो मान्ने गर्छन् र त्यसैले उनीहरूसँग पहिले कुरा गर्नुपर्छ । केटीहरूको मन जित्नुअघि, केटीले चासो राख्छिन् कि रााख्दिनन् भनेर शरीरको भाषा जान्नु महत्वपूर्ण हुन्छ ।

मुड कस्तो छ बुझ्नुपर्छ

केटीहरूसँग कुरा गर्नुअघि, वरपरको वातावरण हेर्नुपर्छ र विशेष गरी यदि केटीको मुड उदास छ भने, त्यसपछि उनको उदासिनता थाहा पाएर उनलाई हसाउने कोशिस गर्नुपर्छ ।

लजाउनु हुँदैन

केटीहरूलाई लजालु केटाहरू पटक्कै मन पर्दैन । यस्तो अवस्थामा यदि केटीहरूसँग कुरा गर्दा हिचकिचाउनुहुन्छ र डराउनुहुन्छ भने केटीहरू पनि तपाईंसँग कुरा गर्न हिच्किचाउँनेछन् । त्यसैले केटीहरूसँग कुरा गर्दा नहिच्किचाउनुहोस् ।

शरीरको भाषा बुझ्नुपर्छ

केटीलाई प्रभाव पार्नको लागि केटाहरूले उनीहरूको शरीर भाषा बुझ्नु आवश्यक छ । केटीहरूले उनीहरूलाई कसरी लिइरहेका छन् । केटीहरूको इशारा तपाईंसँग के कुरा गर्दै छन्, उनीहरु खुशी छन् कि छैनन्, सबै चिजहरूको विशेष ख्याल राख्नुहोस् ।

हतार गर्नु हुँदैन

जे भए पनि हतार गर्नु राम्रो हुँदैन । यो मुटुको कुरा हो भने त्यस्तो अवस्थामा बिस्तारै कदम चाल्नु पर्छ । जब तपाईं केटीसँग कुरा गर्नुहुन्छ, हतार नगर्नुहोस् र संयमको साथ व्यवहार गर्नुहोस् ।

सकारात्मक सोच्नुपर्छ

तपाइंमा सकारात्मक सोचको साथ, भावना पनि राम्रो हुनुपर्दछ, जसलाई केटीहरूले धेरै मन पराउँछन् । एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्
यौन शक्ती बढाउने ५ खानेकुरा
किसबाट यसरी थाहा पाउनुहोस् प्रेमीको चाहना !
सेक्सको इच्छा नभए यसरी पार्टनरलाई खुशी बनाउनुस् !
सम्बन्धमा शारीरिक सम्पर्क किन महत्वपूर्ण छ ?
महीनावारीको बेला सेक्स गर्दा यी कुरामा ध्यान दिनुहोस् !
पहिलो शारीरिक सम्बन्ध कुन उमेर समूहमा धेरै हुन्छ ?
घरमै यसरी बढाउनुस् सेक्स पावर !
सेक्सबारे केही रोचक तथ्य !
सेक्सका लागि सबैभन्दा राम्रो र नराम्रो समय कुन हो र किन ?
पुरुषलाई घायल बनाउने महिलाका यी ५ गुण
सेक्सले महिलाको सौन्दर्यता यसरी बढाउँछ
पहिलो यौनसम्पर्कपछि महिलामा देखिन्छन् यस्ता शारीरिक समस्या
यी ६ तरीकाले यौन सम्बन्धलाई सहज बनाउनुस्
सेक्ससँग जोडीएको १० रोचक तथ्य
के शारीरिक सम्बन्धबाट कोरोना सर्छ ?
पुरुष प्रेग्नेन्ट हुँदा देखिन्छन् यस्ता लक्षण
महिलाले पुरुषसँग बिस्तारामा के चाहन्छन् !
यस कारण महिलाको यौनेच्छामा कमी आउँछ !
कस्ता मानिसको सेक्स लाइफ उत्कृष्ट हुन्छ ?
महिलाले सबैभन्दा धेरै पुरुषको के मन पराउँछन् ?
सेक्सअघि खान नहुने ५ कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested