English

सम्बन्धमा शारीरिक सम्पर्क किन महत्वपूर्ण छ ?



यौन सम्बन्ध केवल रमाईलोको लागि मात्र होइन । केहीले यौन इच्छालाई केवल वासनामै सिमित राख्छन् । तर यो एकदमै गलत हो । सेक्सले सम्बन्ध सुधार गर्न धेरै मद्दत गर्छ । सम्बन्धमा सेक्स किन महत्वपूर्ण छ ? यस्ता छन् यसबारेका केही जानकारीः

स्वस्थ राख्छ

सेक्सले स्वास्थ्यमा फाइदा पु-याउँछ । यसले पाचन प्रक्रिया र प्रतिरक्षा बूस्टरको रूपमा काम गर्दछ । सेक्सले तपाईलाई जवान बनाउँछ । यौन सम्बन्ध राखेर, तपाईंको शरीर सक्रिय हुन्छ, जसका कारण तपाईं फिट हुनुहुनेछ । सेक्सले तपाई र तपाईको पार्टनरलाई स्वस्थ मात्र बनाउँदैन, तपाईको सम्बन्धलाई पनि स्वस्थ बनाउँछ ।

भावनात्मक सम्बन्ध बलियो बनाउँछ

यौनले तपाईलाई पार्टनरको शारीरिक रुपमा मात्र नभई भावनात्मक रुपमा पनि नजिक ल्याउँछ । यसले सम्बन्ध बलियो र राम्रो बनाउँछ । कुनै पनि जोडीको यौन जीवन उनीहरू बीचको भरोसाको प्रतिक हो ।

तनाव कम गर्छ

आजको व्यस्त जीवनमा, धेरै दम्पत्तीहरूले एक अर्काको लागि समय पाउँदैनन्, जसको कारणले सम्बन्धमा दूरी बढ्न थाल्छ । एक अनुसन्धानका अनुसार, सेक्सको बेला तपाईलाई तनावमुक्त महशुस गराउँदछ ।

रोमान्सलाई कायम राख्छ

यौनले जोडीहरू बीच रोमान्स कायम राख्न मद्दत गर्छ । सेक्सले शरीरमा अक्सीटोसिन निकाल्छ । यसलाई प्रेम हर्मोन पनि भनिन्छ, जसले दम्पत्तीको बीच रोमान्टिक सम्बन्ध कायम राख्न मद्दत गर्दछ । यो अधिकांश देखिएको छ कि सेक्सको अभाव हुने सम्बन्ध एकदम चाँडो फुट्छ वा दम्पत्तीहरुको बीचमा डिभोर्स हुन्छ ।

हर्मोनहरु सन्तुलन गर्छ

यौनले तनाव हटाउनुका साथसाथै हार्मोनहरूलाई सन्तुलनमा राख्दछ । हार्मोनल सन्तुलन कायम गर्नाले अन्य मानसिक समस्याहरू निको पार्न मद्दत गर्दछ र तपाईंको मुड राम्रो हुन्छ । यसले प्रजनन क्षमता पनि बढाउँदछ । सम्बन्धमा सेक्सको बारेमा प्रत्येक जोडीको आफ्नै धारणा हुन्छ, केही व्यक्तिहरूका अनुसार सम्बन्धमा सेक्स आवश्यक हुन्छ । एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्
महीनावारीको बेला सेक्स गर्दा यी कुरामा ध्यान दिनुहोस् !
पहिलो शारीरिक सम्बन्ध कुन उमेर समूहमा धेरै हुन्छ ?
घरमै यसरी बढाउनुस् सेक्स पावर !
सेक्सबारे केही रोचक तथ्य !
सेक्सका लागि सबैभन्दा राम्रो र नराम्रो समय कुन हो र किन ?
पुरुषलाई घायल बनाउने महिलाका यी ५ गुण
सेक्सले महिलाको सौन्दर्यता यसरी बढाउँछ
पहिलो यौनसम्पर्कपछि महिलामा देखिन्छन् यस्ता शारीरिक समस्या
यी ६ तरीकाले यौन सम्बन्धलाई सहज बनाउनुस्
सेक्ससँग जोडीएको १० रोचक तथ्य
के शारीरिक सम्बन्धबाट कोरोना सर्छ ?
पुरुष प्रेग्नेन्ट हुँदा देखिन्छन् यस्ता लक्षण
महिलाले पुरुषसँग बिस्तारामा के चाहन्छन् !
यस कारण महिलाको यौनेच्छामा कमी आउँछ !
कस्ता मानिसको सेक्स लाइफ उत्कृष्ट हुन्छ ?
महिलाले सबैभन्दा धेरै पुरुषको के मन पराउँछन् ?
सेक्सअघि खान नहुने ५ कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested