English

यौन शक्ती बढाउने ५ खानेकुरा



धेरैलाई थाहा नहुन सक्छ केही हामीले सहजै पाउने खानेकुराहरुले यौन शक्तिलाई मजबुत बनाउँछ । त्यस्ता खानेकुराले सेक्स ड्राइभ बढाउँदै यौन जीवनलाई अझ स्वस्थ बनाउँछ । हाम्रो गाउँघरमा सहजै पाउने यी खानेकुराहरु के के हुन् त ?

१. स्ट्रबेरी

स्ट्रबेरी भिटामिन सी को उत्कृष्ट स्रोत हो, जसले पुरुषहरुमा शुक्राणुको संख्या बढाउँछ । साथै, यसले मुटु र धमनीहरूमा रक्त संचार सहज बनाउँछ । डार्क चकलेटमा डुबाइएको स्ट्रबेरी खाँदा, यसले यौन उत्तेजना पनि बढाउँछ ।

२. बदाम

जिंक, सेलेनियम र भिटामिन ईको गुणहरूले भरीपूर्ण बदामले सेक्स बूस्टरको रूपमा कार्य गर्दछ । यस्मा भएको सेलेनियमले बांझोपनको समस्यालाई टाढा राख्छ, जिंकले सेक्स हार्मोन बढाउँछ र भिटामिन ईले मुटुलाई स्वस्थ राख्छ । मेमोरी बढाउनुका साथै दैनिक बदामको सेवनले यौन जीवनलाई स्वस्थ पनि बनाउँछ ।

३. खरबुजा

खरबुजामा प्रशस्त मात्रामा फाइटोन्यूट्रिएन्टमा हुन्छ । जसले यौन उत्तेजना बढाउँछ । यसमा रहेको लाइकोपिन र बीटा क्यारोटीनले सेक्स ड्राइभलाई बढाउन मद्दत गर्दछ ।

४. सखरखण्ड

पोटेशियम युक्त सखरखण्डले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत पु¥याउँछ, यसले पुरुषहरूलाई इरेक्टाइल डिसफंक्शनको जोखिमबाट बचाउँछ । बीटा क्यारोटीन र भिटामिन ए बाझोपनको समस्या पनि कम गर्छ ।

५. सेतो तिल

प्रशस्त मात्रामा जिंक भएको तिल उत्तम सेक्स बूस्टर फूड हो । यसले टेस्टोस्टेरोन र शुक्राणु उत्पादन बढाउन मद्दत गर्दछ । एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्
किसबाट यसरी थाहा पाउनुहोस् प्रेमीको चाहना !
सेक्सको इच्छा नभए यसरी पार्टनरलाई खुशी बनाउनुस् !
सम्बन्धमा शारीरिक सम्पर्क किन महत्वपूर्ण छ ?
महीनावारीको बेला सेक्स गर्दा यी कुरामा ध्यान दिनुहोस् !
पहिलो शारीरिक सम्बन्ध कुन उमेर समूहमा धेरै हुन्छ ?
घरमै यसरी बढाउनुस् सेक्स पावर !
सेक्सबारे केही रोचक तथ्य !
सेक्सका लागि सबैभन्दा राम्रो र नराम्रो समय कुन हो र किन ?
पुरुषलाई घायल बनाउने महिलाका यी ५ गुण
सेक्सले महिलाको सौन्दर्यता यसरी बढाउँछ
पहिलो यौनसम्पर्कपछि महिलामा देखिन्छन् यस्ता शारीरिक समस्या
यी ६ तरीकाले यौन सम्बन्धलाई सहज बनाउनुस्
सेक्ससँग जोडीएको १० रोचक तथ्य
के शारीरिक सम्बन्धबाट कोरोना सर्छ ?
पुरुष प्रेग्नेन्ट हुँदा देखिन्छन् यस्ता लक्षण
महिलाले पुरुषसँग बिस्तारामा के चाहन्छन् !
यस कारण महिलाको यौनेच्छामा कमी आउँछ !
कस्ता मानिसको सेक्स लाइफ उत्कृष्ट हुन्छ ?
महिलाले सबैभन्दा धेरै पुरुषको के मन पराउँछन् ?
सेक्सअघि खान नहुने ५ कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested