English

लब बाइटसँग जोडीएको ५ रोचक तथ्य



लब बाइट प्रेमको परिचय हो । यो तपाईं र तपाईंको पार्टनरको रोमान्टिक क्षणहरूको चिन्ह हो । धेरै व्यक्तिहरू आफ्नो निजी जीवन सार्वजनिक गर्न मन पराउँदैनन्, त्यसैले तिनीहरू सँधै लभ बाईट लुकाउँछन् । लभ बाइट सम्बन्धी केहि रमाईलो कुरा यस्ता छन् ।

१. लभ बाइट दुई हप्तासम्म रहन सक्छ

लभ बाइट २ हप्तासम्म रहन्छ । लभ बाइटमा गरिएको अनुसन्धानमा, यो पाइएको छ कि कत्तिको गहिरोसँग टोकीएको छ र साथीको स्वास्थ्य कस्तो छ यी दुई चिजहरूमा निर्भर गर्छ ।

२. आइरनको कमी भएको व्यक्तिहरुमा छिटै लभ बाइट देखिन्छ

तपाईंको प्रेमिले चुम्बन गर्दा पनि तपाई निलो वा कालो बन्नुहुन्छ भने, तपाईंमा रातो रक्त कोशिका, सेतो रक्त कोषहरू अभाव हुनसक्छ । शरीरमा आइरनको अभावमा भएका व्यक्तिहरूमा अरूको भन्दा चाँडो लभ बाइट बस्छ ।

३. कामसूत्रमा विशेष विवरण

यदि तपाईंलाई लाग्छ कि लभ बाइट आजको युगको कुरा हो । तर वात्स्यायनले धेरै वर्षअघि लेखेको पुस्तक कामसुत्रमा यसको उल्लेख गरेका छन् । यो मात्र होईन, उनले आठ किसिमका लभ बाइटको बारेमा विस्तृत वर्णन गरेका छन् ।

४. यस्को तुरुन्त उपचार छैन

धेरै मानिसहरूले लभ बाइट लुकाउन तुरून्त बरफ प्रयोग गर्छन्, तर यसको प्रभाव कम हुन समय लाग्छ । यसको कुनै तात्कालिक उपचार छैन, जस्तो कि यो छालाको माथि भन्दा भित्र हुन्छ , त्यसैले यो कुनै अन्य चोट वा घाउ जस्तो छिटो निको हुँदैन । निको हुन समय लाग्छ ।

५. यसको बारेमा सपना देख्नु खराब सम्बन्धको संकेत हो

यदि तपाई लभ बाइटको सपना देख्नुहुन्छ वा यस्को बारे मा सँधै सोच्दै हुनुहुन्छ, भने यस्ले तपाईलाई मानसीक रुपमा कमजोर बनाउँछ । यो तपाईको मुटु र दिमाग बिच एक लडाई हुनसक्छ । यस्ले तपाईको सम्बन्धमा पनि असर पर्न सक्छ । एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्
केटीलाई इम्प्रेस पार्ने ५ तरिका !
यौन शक्ती बढाउने ५ खानेकुरा
किसबाट यसरी थाहा पाउनुहोस् प्रेमीको चाहना !
सेक्सको इच्छा नभए यसरी पार्टनरलाई खुशी बनाउनुस् !
सम्बन्धमा शारीरिक सम्पर्क किन महत्वपूर्ण छ ?
महीनावारीको बेला सेक्स गर्दा यी कुरामा ध्यान दिनुहोस् !
पहिलो शारीरिक सम्बन्ध कुन उमेर समूहमा धेरै हुन्छ ?
घरमै यसरी बढाउनुस् सेक्स पावर !
सेक्सबारे केही रोचक तथ्य !
सेक्सका लागि सबैभन्दा राम्रो र नराम्रो समय कुन हो र किन ?
पुरुषलाई घायल बनाउने महिलाका यी ५ गुण
सेक्सले महिलाको सौन्दर्यता यसरी बढाउँछ
पहिलो यौनसम्पर्कपछि महिलामा देखिन्छन् यस्ता शारीरिक समस्या
यी ६ तरीकाले यौन सम्बन्धलाई सहज बनाउनुस्
सेक्ससँग जोडीएको १० रोचक तथ्य
के शारीरिक सम्बन्धबाट कोरोना सर्छ ?
पुरुष प्रेग्नेन्ट हुँदा देखिन्छन् यस्ता लक्षण
महिलाले पुरुषसँग बिस्तारामा के चाहन्छन् !
यस कारण महिलाको यौनेच्छामा कमी आउँछ !
कस्ता मानिसको सेक्स लाइफ उत्कृष्ट हुन्छ ?
महिलाले सबैभन्दा धेरै पुरुषको के मन पराउँछन् ?
सेक्सअघि खान नहुने ५ कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested