बर्खे मौसममा यसरी देखिनुहोस् स्टाइलिस
मौसम परिवर्तन सँगै फेसन ट्रेन्ड पनि बदलिरहेको हुन्छ । यति बेला मनसुन सुरु हुन लागिरहेको छ । यस मनसुनमा ट्रेन्ड लुक पाउन नियोन, ग्रिनजस्ता रङ प्रयोग गर्न सकिन्छ । यस्तो रङले ताजा महसुस गराउँछ । ड्रेस सर्ट, जम्पसुट, पेन्सिल स्कर्ट,