डोरी ब्याक नेक ब्लाउजमा पाउनुहुनेछ उत्कृष्ट लुक्स
कुनै पनि समारोहमा सारी लगाउनु हरेक महिलाको पहिलो प्राथमिकता हो । किनकि सारी लगाएपछि महिला क्लासीक लुक मात्रै हुँदैनन्, महिला परम्परागत पनि देखिन्छन् । तर, सारीसँगै ब्लाउजले पनि तपाईंको लुक थप्छ, जसलाई तपाईंले साडीबाहेक लेहेंगा, लामो स्कर्ट आदि लगाउन सक्नुहुन्छ।