English

गर्मीमा लगाउनुहोस् यस्ता कपडा



मौसम परिवर्तन भएपछि हामीले लगाउने कपडामा पनि विचार गर्नुपर्छ । जाडोमा हामी बाक्लो कपडा लगाउने गर्छौ भने जाडोमा पातलो कपडा लगाउनुपर्दछ ।

गर्मीमा पातलो खालको कपडा र त्यसको रङ्गमा ध्यान दिनुपर्दछ । गर्मीमा हल्का रङ्गको प्रयोग गर्नु राम्रो हो । कटन मिसिएको सिल्क, शिफोन, लिनन, जाँरजट र हेन्डलुम तथा खादीबाट बनेको लुगा लगाउँदा पसिनालाई सोस्छ अनि हामीलाई सहजता पनि हुन्छ ।

दिउँसो कटन तथा फुल स्लीवलेस लगाउने भने रात र बिहानको समयमा स्लीवलेस लगाउँदा उपयोगी हुन्छ ।
गर्मीमा लिनन तथा जारजटको लामो स्कर्ट लगाउँदा सहज हुन्छ ।

कटन हेडलुम तथा खाडी चिसो बनाउने खालको र पसिना सोस्ने वाला फेब्रिक हो जसलाई लगाउँदा तपाई निकै गर्मीमा पनि सहज महसूस गर्न सकिन्छ ।

गर्मीमा फेशन कूल हुन आवश्यक छ । गर्मी मौसममा आफूलाई कस्तो कपडा लगाउँदा सहज लाग्छ त्यस्ता कपडा लगाउँनुपर्छ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

Latest










Popular
Suggested