English

बर्खे मौसममा यसरी देखिनुहोस् स्टाइलिस



मौसम परिवर्तन सँगै फेसन ट्रेन्ड पनि बदलिरहेको हुन्छ । यति बेला मनसुन सुरु हुन लागिरहेको छ । यस मनसुनमा ट्रेन्ड लुक पाउन नियोन, ग्रिनजस्ता रङ प्रयोग गर्न सकिन्छ । यस्तो रङले ताजा महसुस गराउँछ ।

ड्रेस

सर्ट, जम्पसुट, पेन्सिल स्कर्ट, हाई वेस्ट ट्राउजर, स्कार्फ, हाफ प्यान्ट आदि ।

रङ

नियोन, रातो, गुलाबी, हरियो, पहेँलो आदि ।

जुत्ता

फ्लिप फ्लप, पीसीबी फुट वेयर्स, रबर बुट्स, प्लास्टिक स्लिपर आदि ।

एक्सेसरिस

प्लास्टिक इयररिंग्स, पीसीबी ब्याग, पीसीबी बेल्ट आदि ।

बर्सातको समयमा शरीरको तल भागमा लगाइने लुगा गाढा रङको प्रयोग गर्नुपर्छ । चम्किला र हलुका रङमा हिलो, माटो, फोहोर लागेर ड्रेस छिट्टै फोहोर देखिन सक्छ । वर्षा याममा सिल्क फेब्रिक प्रयोग गर्नु हुँदैन । पानीमा भिजेपछि यो फेब्रिकका लुगा चाँडै सुक्दैनन्। साथै, यस मौसममा हाई हिल जुत्ता लगाउनु हुँदैन । पानीमा चिप्लिने डर रहन्छ । बर्खामा लेदरका सामान प्रयोग गर्नु हुँदैन । चिसो हुँदा लेदर बिग्रने, ढुसी आउने र गन्हाउने हुन्छ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested