English

पुरुषका लागि यस्तो छ फेसन टिप्स



महिलाको जस्तै पुरुष पनि फेसनेबल बनेर हिँड्न रुचाउँछन् । प्रायःजसो पुरुष सामान्य प्यान्ट–सर्ट मात्र लगाएर बाहिर निस्कन्छन् तर सानातिना कुराहरूलाई ध्यानमा राखेमा तपाईं पनि पहिलेभन्दा बढी आकर्षक देखिन सक्नुहुन्छ । कसरी जान्नुहोस् ।

– सर्ट जहिले पनि फिटिङ लगाउनुपर्छ तर यसलाई किन्नुभन्दा अगाडि एकचोटि ट्राई गर्नुहोस् ।
– यदि, तपाईं सर्टको आस्टिन फोल्ड गर्नुहुन्छ भने यसलाई फोल्ड गर्ने सही तरिका थाहा हुनुपर्छ । सर्ट कफ आकारमा जोडिएको हुनुपर्छ ।
– सुटमा पनि रेडिमेटभन्दा सिलाउनु राम्रो हुन्छ । यसले फिटिङलाई अझ राम्रो बनाउँछ ।
– जुत्ता सधैँ राम्रो गुणस्तर र सही आकारमा किन्नुहोस् ।
– टाई सानो वा ठूलो हुनु हुँदैन । टाई सधैँ बेल्ट छोएर बाँध्नुहोस् ।
– यदि, सुट लगाएको हुनुहुन्छ भने बस्दा कोटका सबै बटनहरू खोलेर बस्नुहोस् ।

यो पनि…
गर्मीमा के-के खाने ?

जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप



...
binance hesap olusturma

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

...
binance register

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.bh/futures/ref?code=MBLCVVZG

...
cuenta abierta en Binance

Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.info/register?ref=QCGZMHR6

...
binance

Your article helped me a lot, is there any more related content? Thanks!

...
www.binance.com

Your article helped me a lot, is there any more related content? Thanks!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested