English

पुरुषमा हृदयाघातको खतरा किन बढी हुन्छ ?



हृदयाघातको कारण कम उमेरमा मै ज्यान गुमाउने सङ्ख्या दिनानुदिन बढ्दो छ । यो समस्या महिलाको तुलनामा पुरुषमा बढी देखिएको छ । उमेरको निश्चित चरणहरूमा, पुरुषहरूमा हृदयाघातको जोखिम महिलाहरूको तुलनामा झन्डै दोब्बर हुन्छ ।

महिलाको तुलनामा पुरुषमा बढी हृदयाघातको खतरा बढी हुनुका कारणहरू के–के हुन् ?
एस्ट्रोजेन
एस्ट्रोजेन हर्मोनको कारणले पनि पुरुषलाई महिलाको तुलनामा १० वर्ष पहिले हृदयाघात हुन सक्छ । ४५ वर्षको उमेरमा पुरुषमा हृदयाघातको जोखिम बढ्छ भने जबकि महिलामा ५५ वर्षपछि यो बढी हुने सम्भावना हुन्छ ।
मोनोपोज
– कोलेस्ट्रोलको स्तर, उच्च रक्तचापको कारण पनि पुरुषमा हृदयाघातको सम्भावना बढी हुन्छ ।
-महिलाहरूको महिनावारी सुकिसकेपछि एस्ट्रोजेन हर्मोनकोस्तर कम हुन्छ । उच्च प्रि–मेनोपजल एस्ट्रोजन लेभलले महिलाहरूलाई हृदयाघातबाट बचाउँछ । यही कारणले ५० वर्षसम्मको उमेरमा पनि महिला हृदयाघातको शिकार हुँदैनन् ।
अन्य कारण
कोलेस्ट्रोलको स्तर, उच्च रक्तचाप, मधुमेह र धूम्रपान, शारीरिक गतिविधि आदि कारणले पनि महिलाको तुलनामा पुरुषमा हृदयाघातको सम्भावना बढी हुन्छ ।
महिलामा हृदयाघातको साइलेन्ट लक्षण
-महिलामा पुरुषको तुलनामा हृदयाघातको सम्भावना कम भए पनि महिला र मधुमेहका बिरामीहरूमा हृदयाघातको लक्षण अलि फरक किसिमको देखिन्छ ।
-हृदयाघात हुँदा साइलेट्न किसिमको लक्षणहरू देखिन्छ । छाती दुख्नेभन्दा पनि असजिलो हुन, आत्तिने, पसिना आउने जस्ता सामान्य लक्षणहरू देखिन्छन् ।

यो पनि….
यसकारण दुख्छ छातीको दाहिने भाग
बिहान टाउको दुख्ने कारण थाहा पाउनुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested