English

पुराना यी चिजबाट बनाउन सकिन्छ आकर्षक कुशन



कुशनले घरको बैठक कोठा आकर्षक बनाउँछ । साथै बैठक कोठालाई फरक लुक्स पनि दिन्छ । कुशनलाई तपाई आफैँ पनि तयार गर्न सक्नुहुन्छ । र यसलाई तयार गर्न धेरै सजिलो छ । आउनुहोस् जानौं ।

पुराना सर्टको प्रयोग

घरमा राखिएको पुराना प्लेन वा चेक सर्ट लिएर कुशन कभर तयार गर्न सक्नुहुन्छ । शर्टको बनावटले कुशनलाई फरक लुक्स दिन्छ । कुशन कभर घरमै बिना कुनै शुल्कमा बनाउन सकिन्छ ।

टेक्स्ट कवर

सेतो कपडामा कालो मार्कर पेनले आफूलाई मनपर्ने चित्र वा केही लेख्नुहोस् । यसले कुशनलाई एक फरक र आकर्षक लुक्स दिन्छ र यसलाई सोफामा सजाउनुहोस् ।

पट्टि पेन्टिङ कवर

रोरल ब्रस, कपडा र पेन्टको प्रयोग गरेर सेतो कपडामाथि पेन्ट गर्न सक्नुहुन्छ । कुनै पनि रंग सँग एक पट्टि बनाएर कभरलाई सुन्दर आवरण बनाउन सक्नुहुन्छ । यसले कुशनका साथै बैठक कोठालाई नयाँ लुक्स मिल्छ ।

यो पनि…
यी कुराले बनाउँछ घरलाई फोहोर
घरलाई यसरी सजाउँदा देखिन्छ सबैभन्दा आकर्षक



सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested