‘मिस एसईई सिजन ६ इटहरी’को तयारी तीव्र, यही चैत २८ मा अडिसन हुने
इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई लक्षित गर्दै इटहरीमा सौन्दर्य र बौद्धिकताको संगम ‘मिस एसईई सिजन ६ इटहरी’ आयोजना हुने भएको छ । विद्यार्थीहरूको खाली समयलाई मोबाइल र इन्टरनेटको दुनियाँबाट बाहिर निकालेर उपलब्धिमूलक र सिर्जनात्मक काममा जोड्ने उद्देश्यले ‘ओपन स्पेस प्रालि’ले यो प्रतियोगिता आयोजना गर्न लागेको हो ।

यसअघि ५ ओटा संस्करण सफलताका साथ सम्पन्न गरेको आयोजक कम्पनीले छैठौं संस्करणको अडिसन यही चैत २८ गते शनिबार इटहरीस्थित मादेन इन होटलमा गर्ने तय गरेको छ । प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठका अनुसार यो कार्यक्रम ताज पहिरिने प्रतिस्पर्धामा मात्र सीमित रहने छैन, यसलाई विद्यार्थीहरूको प्रतिभा निखार्ने र उच्च शिक्षामा जानुअघि उनीहरूलाई मानसिक रूपले तयार गर्ने एउटा महत्वपूर्ण कार्यशालाको रूपमा अघि बढाइनेछ ।

प्रतियोगिता अवधिभर सहभागीहरूले विज्ञहरूबाट विभिन्न जीवनोपयोगी तालिमहरू प्राप्त गर्नेछन् । भोलिको समाज र आफ्नो करियरलाई सही दिशा दिन सक्ने नेतृत्वदायी खुबीको विकास, आफ्नो आन्तरिक र बाह्य व्यक्तित्वलाई आकर्षक र प्रभावशाली बनाउने कलाका साथै हजारौंको भिडमा पनि बिना हिचकिचाहट आफ्ना विचार र तर्कहरू स्पष्टसँग राख्न सक्ने क्षमताको निर्माण गर्नलाई यो कार्यक्रमले महत्वपूर्ण सहयोग पुर्याउने आयोजक कम्पनीका सिइओ सजिना श्रेष्ठ बताउँछिन् ।

यस्तै प्रतिष्पर्धीहरुलाई मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत हुने व्यावसायिक शैली र हाउभाउको बारेमा पनि विशेष तालिम गराइने आयोजकको भनाइ छ । प्रतियोगितालाई थप स्तरीय र ग्ल्यामरस बनाउन आयोजकले विशेष तयारी गरेको छ । सहभागी किशोरीहरूलाई व्यावसायिक प्लेटफर्मको अनुभव दिलाउन इटहरीस्थित प्रतिष्ठित पाँचतारे होटल ‘रामडा बाइ विन्डहाम’मा विशेष फोटोसुट तथा भिडियोसुट आयोजना गरिने तय भएको छ ।

यसले सहभागीहरूमा थप ऊर्जा र आत्मविश्वास बढाउने आयोजकको विश्वास छ । कलिलो उमेरमै आफ्नो क्षमता पहिचान गर्न र समाजमा आफूलाई अब्बल साबित गर्न ‘मिस एसईई सिजन ६ इटहरी’ ले एउटा मजबुत पुलको काम गर्नेछ । पढाइलाई निरन्तरता दिँदै अतिरिक्त क्रियाकलापमार्फत भविष्यका नयाँ र फराकिला अवसरहरूको खोजी गर्न चाहने छात्राहरूका लागि यो प्रतियोगिता एउटा उत्कृष्ट प्लेटफर्म साबित हुने आयोजक ओपन स्पेस प्रालिले जनाएको छ । विजेताले ३ लाख बराबरको विभिन्न पुरस्कारहरु प्राप्त गर्नेछन् ।












Glenn
Free polrn clitoral orgasmNeed pee who womanErotic jewleryFreaknk atlanta xxxI love sucking myy sons cockHow to fuck your own momSex gunbound aimbotHoot techers having sex with studentsGay fucked too cum xnxx Cum download free sample shotYou big fat pussySex terapists in las cruces nmInfrease in penisHarddcore family sex toonsMartina transexual escortVaariety penisesLatikns pids https://xxxxlulu.com Exploring better seex 2 videos torrentAdult dog foodd naturalSperm donation in ilStories spank romanticTn pee dee squjrrel hunting clubSmall breast strapless dressConmon ttype oof breast cancerPorn usse wifeFreee younganal porn xnxx Frree bdsem movies ddvd ripUrinationg with seex outsideAmature pornn of sharing mature wifePorn old xxxBreast feeed groupsFree weeb russian nude galleryCrest whitening strips advanced seal instructionsAskan world wideTroijan condom canadaGay handsome male escorts Here is my sitge :: website