यस्तो बनाउनुस् आफ्नो स्किन केयरको रुटिन
शर्मिला खड्का, मेकअप आर्टिस्ट दैनिक छालाको हेरचाह गर्दा आफ्नो अनुहारको छाला कस्तो किसिमको छ भन्ने कुरा थाहा पाउनु अत्यन्त आवश्यक हुन्छ । सामान्यतय अनुहारको छाला ३ प्रकारको हुन्छ । सुख्खा, तैलिय र कम्बिनेसन छाला । छालाको प्रकार अनुसार स्किन केयर