English

सललाई यसरी राख्दा तपाई देखिनु हुन्छ अझ स्टाईलिस



गर्मी सिजन सुरु भएको छ । गर्मी सिजनमा महिलाहरु बिशेषत सुतीको कुर्ता लगाउन बढी रुचाउँछन् । कुर्तामा सललाई मिलाएर राखेमा एकदमै स्टाईलिस देखिन्छ । तर कतिपयलाई सल कसरी राखेमा अर्कषक र स्टाईलिस देखिन्छ भन्ने वारेमा जानकारी नहुन पनि सक्छ । यदी तपाई कुर्ता लगाउनु हुन्छ र सललाई यसरी राखेमा अझ स्टाईलिस देखिन्छ भन्ने वारेमा केही जानकारीहरुः

– सिम्पल कुर्तामा तपाईले हेभी सल राख्नुहोस् । त्यो सल जाडो सिजनमा राखेको जस्तै गरेर राख्नुहोस् र त्यसमा हेभी एयररिङ्ग लगाउनुहोस् । यसरी लगाउदा तपाईले लगाएको ड्रेस र तपाईको लुक्सलाई स्टाईलिस देखाउछ ।

– कान्ट्रास्टिंग सल सधै फेसनमा रहन्छ । यो सल तपाईले सेतो रंगको कुर्तासंग राखेमा झनै राम्रो देखिन्छ । यसका साथै तपाईको लुक्स पनि स्टाईलिस देखिन्छ । यसकालागि तपाई यो सललाई एक साइडबाट क्यारी गर्नु भयो भने झनै राम्रो देखिन्छ ।

– कुर्तासंग म्याच गर्ने हल्का रंगको सललाई एक साइडबाट क्यारी गर्नुभयो भने तपाईले लगाएको ड्रेस नै अलग देखिन्छ ।

– हेभी कुर्तासंग तपाईले सिम्पल सल क्यारी गर्न सक्नुहुन्छ । त्यो सललाई तपाईले घाँटीमा राख्नुहोस् । यसले तपाईको लुक्सलाई स्टाईलिस देखाउछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

पाँचौ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस काठमाडौं लगायत देशका विभिन्न स्थानहरुमा मनाइएको छ । काठमाडौँमा राधा पौडेल फाउण्डेशन, दक्षिण गोलार्दीय महिनावारी

युरोपका विभिन्न मुलुकमा नेपाली कला संस्कृतिको प्रवद्र्वन सँगै मनोरंजनात्मक गतिविधिहरुलाई व्यवसायिक ढंगले आयोजना गर्ने उद्देश्य हेतु माल्टामा ब्लु हर्स इन्टरटेन्मेन्टको