नेपालमा उपलब्ध रहेका जिन्स ब्रान्डहरू



डेनिम
हाल नेपालमा सबैभन्दा लोकप्रिय मानिएको डेनिम ब्रान्डको स्किनी जिन्साले चर्चा बटुलिरहेको छ । यो जिन्सले महिला र पुरुष दुवैको नजर तानेको छ । दुब्लो वा पातलो सबैको शरीरमा फिट हुने स्किनी जिन्स अहिले नलगाउने कमै देखिन्छन् । खासगरी, टिनेजहरूको आकर्षण बनेको डेनिमको स्किनी पेन्ट सुहाएको पनि देखिन्छ । आकाशे, पिंक, कालो, नीलो र खैरो रंगमा डेनिमका स्किनी पेन्ट हाल बजारमा पाइन्छन् । अझ डेनिम ब्रान्डमा पनि विभिन्न भेराइटी छन् । उक्त भेराइटी नेपालमा सहजै पाइन्छन् ।

बुट कट
झवाट्ट हेर्दा पुरानो बलिउड तथा कलिउड फेसनका कलाकारले लगाउने पहिरन जस्तो देखिने बुट कट जिन्स स्टाइल नेपालमा चलेको पहिरनमा पर्छ । महिला तथा पुरुष दुवैले लगाउन मिल्ने यो बुट कट ब्रान्डको जिन्स आइटमले नेपाली फेसन गर्माएको पनि छ । बुट कट ब्रान्डमा पनि विशेष गरी कालो रंगको जिन्स पहिरनमा मानिसहरूको आकर्षण बढ्दो छ ।


लेभिस
लेभिस क्लासिक अमेरिकन स्टाइल हो । बजारमा भित्रिएदेखि यसले कहिले फर्किएर हेर्नु परेन । उच्चकोटीको ब्रान्डका नामले परिचित लेभिस नेपालको बजारमा भित्रिएपछि यसमा फेसन पारखीको माग ह्वात्त बढ्यो । २ हजार ५ सयदेखि ९ हजारसम्म पर्ने लेभिस ब्रान्डका जिन्स लगाउँदा आरामदायी त छदैँ छ, यसका साथै आकर्षक लुक्स दिने लेभिस सबैको रोजाइमा पर्न सफल पनि भएको छ ।

स्लिम एन्ड लिफ्ट
अमेरिकी बजारमा अति लोकप्रिय हुन सफल स्लिम एन्ड लिफ्ट ब्रान्डका जिन्स पहिरने अमेरिकन र युरोपियन मुलुकमा जस्तो नेपालमा पनि रुचाइन थालेको छ । केही वर्षअघि मात्र नेपालमा भित्रिएको स्लिम एन्ड लिफ्ट ब्रान्डका जिन्स पहिरनको माग अहिले निकै बढेको छ । यो जिन्सको कम्पनी क्यानाडामा छ भने यसको डिजाइन भने अमेरिकामा नै गरिएको भए पनि नेपालमा अहिले स्लिम एन्ड लिफ्टको माग चुलि“दै गएको छ । स्टाइलिस्ट देखिने र सेक्सी लुक्स झल्कन्छ ।



...
Omignee

com 20 E2 AD 90 20Pris 20Viagra 20Apotek 20Norge 20 20Viagra 20Online 20Pakistan pris viagra apotek norge The critical question for the ECB is whether its objective will be to dig out the truth about banksГў health and let the chips fall where they may, or whether it hopes to divulge merely the minimum amount of bad news needed to give the results a veneer of credibility buy liquid cialis online

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुन्दर देखिने रहर कसलाई नहोला र ! हरेक मानिस शारीरिक रूपमा सुन्दर देखिन चाहन्छन् । तर, खानपान र हेरचाहमा ख्याल

मौसम जस्तोसुकै होस्, यात्राको आफ्नै रमाइलो छ। जसरी गर्मी मौसममा विभिन्न प्रकारका लुगा लगाइन्छ, त्यसैगरी यस मौसममा जुत्ता किन्दा धेरै

सीधा कपाल भएकाहरू आफ्नो कपाल कर्ली गर्न चाहन्छन्। अर्कोतर्फ, कपाल कर्ली भएका हरूलाई आफ्नो कपाल स्ट्रेट गर्न धेरै गाह्रो हुन्छ।

महिलाहरू प्रायः कपडाको बारेमा अन्योलमा हुन्छन्, उनीहरू अफिसको लागि उपयुक्त कुन पोसाक किन्ने भनेर सोचिरहन्छन्। यदि तपाईँको दिमागमा पनि यस्तै