English

स्टाइलिस देखिन यसो गर्नुहोस्



सुन्दर र स्टाइलिस देखिने सपना हरेक महिलामा हुन्छ । यसका लागि उत्कृष्ट पहिरन छनोट गर्नु आवश्यक हुन्छ । जुन लुगा लगाउँदा स्टाइलिस र कुल देखियोस् । 

लेस ड्रेस

सबैमाझ केही फरक देखिन चाहनुहुन्छ भने आफ्नो फिगर अनुसार फुल स्लिभ वा मोनोक्रोम ड्रेस पनि छनोट गर्न सक्नुहुन्छ । यसले आकर्षक लुक्स दिनेछ ।

हाई वेस्ट प्लेन स्कर्ट

हरेक पुरुषले आफ्नो पार्टनरलाई सुन्दर बनाउन चाहन्छन् । विशेष दिनहरूमा तपाईले उच्च कम्मरको पाइन्टहरू छनोट गर्न सक्नुहुन्छ । यसले परफेक्ट लुक्स दिनेछ ।

क्रप टप र उच्च कम्मरका जिन्स

 सिम्पल र क्लासिक लुक्स मन पर्छ भने क्रप टप र उच्च कम्मर भएको जिन्स लगाउन सक्नुहुन्छ । यसले ग्ल्यामरस र स्टाइलिस लुक्स दिनेछ ।

अफ सोल्डर टप

अरूभन्दा विशेष देखिन अफ सोल्डर टप वा ड्रेस लगाउन सक्नुहुन्छ । यो पहिरनमा तपाईले सहज महसुस गर्नुहुनेछ । राम्रो रंगको अफ सोल्डर टप वा ड्रेस छनोट गर्दा ट्रेन्डी लुक्स पनि मिल्नेछ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested