English

बढ्यो गर्मी, यस्ता पहिरनमा ध्यान दिनुहोस्



गर्मीको मौसम शुरु भइसकेको छ । बाहिर धेरै गर्मी छ जसले गर्दा हामीले आफ्नो पहिरनमा ध्यान दिन आवश्यक पर्छ । महिलालाई फेसनेबल पहिरन छनोट गर्दा कस्तो रोज्ने भन्ने कुराको निर्णय गर्न मुस्किल हुन्छ । त्यसैले, आज हामी केही टिप्सहरू लिएर आएका छौँ जसले तपाईंलाई कुल र स्टाइलिस लुक्स दिनेछ ।

कपडा

गर्मीमा कस्तो खालका पहिरन लगाउने भन्ने तय गर्न आवश्यक पर्छ । यो समयमा लुज तथा हल्का कपडा लगाउनु राम्रो विकल्प हुन्छ । किनकि, कपडाले शरीरमा जति कम छुन्छ उति नै शितल रहन मद्दत गर्छ ।

फुल पहिरन

गर्मीमा मानिसहरू प्रायः आफूलाई कुल राख्न स्लिभ्स वा हाफ सर्ट लगाउने गर्छन् । तर, यसले छालालाई राम्रो गर्दैन । छालालाई घामबाट जोगाउनको अति आवश्यक पर्छ । यसैगरी, घाँटी वा अनुहार छोप्ने स्कार्फको प्रयोग गर्नुहोस् । साथै, आँखाको लागि सनग्लासको पनि प्रयोग गर्नुहोस् जसले आँखालाई शितल बनाउँछ ।

गहना

गर्मीमा सकेसम्म थोरै गहना लगाउने प्रयास गर्नुहोस् । गहना छालाको सम्पर्कमा कम आउने खालको लगाउँदा यसले छालालाई फाइदा गर्छ ।

यो पनि…
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स
युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested