English

युवतीका लागि यी हुन् उत्कृष्ट फेसन टिप्स



सुन्दर देखिने सपना हरेक युवतीहरूमा हुन्छ । यसका लागि उत्कृष्ट पहिरन छनोट गर्न सक्नुहुन्छ । जुन लुगा लगाउँदा सबैको नजर तपाईंमा मात्र हुनेछ ।

अफ सोल्डर टप

अन्यभन्दा विशेष देखिन तपाईंले अफ सोल्डर टप वा ड्रेस लगाउन सक्नुहुन्छ । यो पहिरनमा तपाईं सहज महसुस गर्नुहुनेछ । राम्रो रंगको अफ सोल्डर टप वा ड्रेस छनोट गर्दा ट्रेन्डी लुक्स दिनेछ ।

लेस ड्रेस

सबैमाझ केही फरक देखिन चाहनुहुन्छ भने आफ्नो फिगरअनुसार फुल स्लिभ वा मोनोक्रोम ड्रेस पनि छनोट गर्न सक्नुहुन्छ । यसले तपाईंलाई आकर्षक लुक्स दिनेछ ।

जम्पसुट

जम्पसुट आफैंमा उत्कृष्ट पोसाक हो । यदि, तपाईंलाई स्टाइलिस र आरामदायी पोसाकहरू मनपर्छ भने जम्पसुट लगाउन सुक्नुहुन्छ ।

हाई वेस्ट प्लेन स्कर्ट

हरेक पुरुषले आफ्नो पार्टनरलाई सुन्दर बनाउन चाहन्छन् । विशेष दिनहरूमा तपाईंले उच्च कम्मरको पाइन्टहरू छनोट गर्न सक्नुहुन्छ । यसले परफेक्ट लुक्स दिनेछ ।

क्रप टप र उच्च कम्मरका जिन्स

यदि, तपाईंलाई सिम्पल र क्लासिक लुक्स चाहनुहुन्छ भने क्रप टप र उच्च कम्मरका जिन्स लगाउन सक्नुहुन्छ । गसले ग्ल्यामरस र स्टाइलिस लुक्स दिनेछ ।

यो पनि…
युवतीका लागि जाडो फेसन
ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स



सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested