English

ग्ल्यामर्स देखिन अपनाउनुहोस् यस्ता फेसन टिप्स



युवाहरू फेसनका प्रवृत्तिलाई पछ्याउन मन पराउँछन् । यस्तो अवस्थामा फेसन, र स्टाइलले हरेक युवायुवतीलाई आकर्षित गर्छ । तर, केही युवायुवती धेरै कपडाको कलेक्सन हुँदाहुँदै पनि सन्तुष्ट हुँदैनन् ।

यसको कारण हो परिवर्तन नगर्नु हो । तपाईंले चाहे, छोटो समयमै सजिलैसँग आफ्नो साधारण लुकलाई स्टाइलिस र ग्ल्यामर्स लुक दिन सक्नुहुन्छ ।

बेल्ट

यदि, तपाई सामान्य पोसाकमा बेल्टको प्रयोग गर्नुहुन्छ भने, यसले तपाईंको लुकलाई बोल्ड बनाउँछ । यसका लागि तपाईंले आफ्नो नियमित जिन्स र टिसर्टसँग विभिन्न बेल्ट लगाउन सक्नुहुन्छ ।

ब्वाइफ्रेन्ड जिन्स

तपाईं क्याजुअलको साथमा स्टाइलिस लुक चाहनुहुन्छ भने तपाईंले ब्वाइफ्रेन्ड जिन्स लगाउनुपर्छ । जिन्सलाई बडीफिटिङ टपसँगै लगाउन सकिन्छ । स्टाइलिस लुक पाउन यसलाई क्रप सर्टसँग पनि लगाउन सक्नुहुन्छ ।

डेनिम ज्याकेट

नियमित पोसाकसँग डेनिम जिन्स लगाउँदा, यसले लुकलाई स्टाइलिस बनाउँछ । यसले तपाईंको लुकलाई हाइप गर्नेछ । तपाईं यसलाई टि–सर्ट र जिन्सको साथ लगाउन सक्नुहुन्छ ।

कुल प्लाजो प्यान्ट

पलाजो प्यान्ट आजकल फेसनमा छ । यो आरामदायी र स्टाइलिस दुवै हुन्छ । यसलाई औपचारिक र अनौपचारिक दुवै अवसरमा लगाउन सकिन्छ ।

यो पनि…
कपाललाई यसरी बनाउनुहोस् लामो र सुन्दर
यसरी हटाउनुहोस् नाकमा आउने कालो दाग



सम्बन्धित खबरहरु

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते शनिबार २५

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आस्माकुमारी केसीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा

Latest










Popular
Suggested