यसरी हटाउनुहोस् नाकमा आउने कालो दाग
धेरैजसो मानिसहरूलाई नाकमा आउने ब्ल्याकहेड्स (कालो दाग) ले सताइरहेको हुन्छ । प्रायः नाकमा ब्ल्याकहेड्स निस्किन्छ जसका कारण अनुहार खराब देखिन्छ । प्रदूषण, धुवाँ धुलो र सरसफाइमा ध्यान नदिँदा यस्ता समस्या बढी आउँछ । कहिलेकाहीँ तपाईंको अस्वस्थ कारणले पनि ब्ल्याकहेड्सको समस्या निम्त्याउँछ ।
ब्ल्याकहेड्सले छालाको छिद्रहरू बन्द गरिदिन्छ । यसले छालाको अन्य समस्याहरू निम्त्याउँछ । कतिपय मानिसले ब्ल्याकहेड्सलाई नङले हटाउँछन्, तर यसो गर्नाले तपाईंको छालामा दाग बस्छ ।
ब्ल्याकहेड्स हटाउन यस्ता केही घरेलु उपायहरू अपनाउनुहोस् । जसले कुनै हानि हुँदैन र ब्ल्याकहेड्स पनि हट्छ ।
छाला स्वस्थ रहन यसले छिद्रहरूलाई कडा बनाउँछ र छालामा रक्त प्रभाव पनि सुधारिन्छ । ब्ल्याकहेड्स सजिलै निस्किन्छ । दालचिनीको कारणले छालालाई लामो समयसम्म स्वस्थ बनाउँछ ।
ब्ल्याकहेड्स हटाउन कागती र दालचिनी
यदि, नाक, चिउँडो, निधारमा ब्ल्याकहेड्स देखापरेको छ भने त्यसका लागि कागती र दालचिनीको प्रयोग गर्न सकिन्छ ।
कागतीलाई छालाका लागि स्वस्थकर मानिन्छ । यसमा भिटामिन ‘सी’ उच्च मात्रामा पाइन्छ । साथै, एन्टी ब्याक्टेरियल गुणले कालो र सेतो हेडलाई हटाउँछ । अर्काेतर्फ दालचिनीले छालामा चमक ल्याउँछ ।
छाला स्वस्थ रहन यसले छिद्रहरूलाई कडा बनाउँछ र छालामा रक्त प्रभाव पनि सुधारिन्छ । ब्ल्याकहेड्स सजिलै निस्किन्छ । दालचिनीको कारणले छालालाई लामो समयसम्म स्वस्थ बनाउँछ ।
कागती र दालचिनीको प्रयोग यसरी गर्नुहोस् ।
एक चम्चा कागतीको रस लिनुहोस् र एक चम्चा दालचिनीको पेस्ट मिलाउनुहोस् । यो पेस्ट ब्ल्याकहेड्समा लगाउनुहोस् । आधा घन्टापछि पानीले सफा गर्नुहोस् । यो पेस्टलाई दुईदेखि तीन दिनसम्म ब्ल्याकहेड्समा लगाउनुहोस् । यसो गर्नाले नाकबाट दाग केही दिनमै गायब हुनेछ ।
यो पनि…
कपाललाई यसरी बनाउनुहोस् लामो र सुन्दर
अनुहारलाई चम्किलो बनाउन चाहनुहुन्छ ? घरमै यसो गर्नुस्










Dani
Erotica free sapphic vidsToilets sex moviesCar getting hilton paris pussySummer nubiles pussyPee goldenFacial for rough skinStarting up an legal escort serviceAss lesbian videosLingerie series is the sex real xnxx Pics punky brewster big tits picsMan sucks woman's breastCougar in lingerieDicks auto salesNew adult xxx fuck gamesFlame big booty porn starCock cumshot fuckedFree naturalist nudist picBreast feeding tabooGonzo hair pussy https://xnxxfree.win/ Ed young sexual revolutionChristina millian boobsSexy naked free redheadsCauses of funny facial expressionsFree streaming sandy pornTeen tube asian 16Rub my dickNikki benz black cockVintage white fur collar xnxx Giant dildo ripping my pussyFor sale vintage michrophoneDominatrix uk milfStrip clubs in corpus christiLinda carter xxx picsBrunett porn sockerSexy pictures of babesTransgender home pagesBasement bdsmSexy speed demonPus in the penis Also visit my homepage ... web page