English

कपाल सुन्दर बनाउन यसरी धुनुहोस्



कपाललाई दिनहुँ धुनु हुँदैन र कपाल लामो समयसम्म नधोई कन राख्नु पनि हुँदैन । यी दुवै अवस्था कपाल र टाउकोको लागि हानिकारक हुन सक्छ । त्यसैले जानौँ कपाल कहिले र कसरी धुने ?

–कपाल धोएपछि पछि चिल्लो र तेलीय देखिन्छ भने, तपाईंले आफ्नो कपालमा स्याम्पु गरेर धुन सक्नुहुन्छ ।

–यदि तपाईं आफ्नो कपाल दैनिक धुनु हुन्छ र धोएको केही दिनमै तपाईंको कपाल तेलीय हुन्छ भने ड्राईको स्याम्पु प्रयोग गर्नुहोस् ।

–स्याम्पुले कपाल धोएपछि कपालमा बास्ना आउन थाल्छ, तर केही दिनपछि कपालबाट बास्ना आउन बन्द हुन्छ, तब बुझ्नुपर्छ कि अब कपाल धुनुपर्छ ।

–हरेक दिन कपाल धुँदा कपाल सुख्खा हुने र झर्ने गर्छ, त्यसैले लामो समयसम्म स्याम्पु प्रयोग गर्नु हुँदैन । कहिलेकाहीँ मात्र ड्राई स्याम्पु प्रयोग गर्नुहोस् ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested