English

गर्मीको समयमा यसरी गर्नुहोस् आफ्नो कपालको हेरचाह



कपाल झर्ने, चाया हुने या चिपचिप पन हुने, हाँगा फाट्ने, सँगै कपाल वेट लेस हुने लगायतको समस्या गर्मी मौसममा आउने समस्या हो । यी समस्याबाट छुटकारा पाउन यी घरेलु उपाय अपनाउनुहोस् ।

१ चम्चा जिरा, २ चम्चा कागती, १ चम्चा पिनेको सानो टुक्रा मेथी, एउटा गुलाफको फुल, एक कप काँचो दूध ठिक्क पार्नुहोस् । अब सबै सामाग्रीलाई राती दूधमा मिसाएर छोड्नुहोस् र बिहान कपाल पखाल्ने बेला यसको प्रयोग गर्नुहोस् ।

प्रयोग विधी :

सामाग्रीलाई चिया छान्नेले छान्ने र एक जग पानीमा मिसाएर कपाल धुने यसको प्रयोगले यस्ता समस्याहरू समाधान हुन्छ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested