English

सुन्दर देखिनका लागि अपनाउनुहोस् यस्तो उपाय



सुन्दर देखिने चाहना सबैमा हुन्छ, चाहे त्यो महिला होस या पुरुष । आफूलाई सुन्दर राख्नका लागि हरेक कुरामा सजग रहन आवश्यक हुन्छ । आउनुहोस् जानिराखौँ सुन्दर देखिनका लागि अपनाउने उपायहरू

– घाममा निस्कनुअघि सन स्क्रिन लगाउनुपर्छ ।
– दैनिक कम्तीमा २,३ लिटर पानी पिउनुपर्छ, किनभने पानीको कमीले छाला रुखो हुन्छ ।
– आफ्नो डाइटमा ताजा फलफूल, नरिवल पानी आदि सामेल गरौँ ।
– अनुहार धोइसकेपछि र राती सुत्नुअघि अनुहारमा मोस्चराइजर लगाउने ।
– छालाको प्रकृतिअनुसार फेसवास छनोट गर्ने, जस्तो तेल निस्कने छालाका लागि सेलिसिक एसिडयुक्त फेसवास, रुखो छालाको लागि माइल्ड र सामान्य छालको लागि प्राकृतिक पीएच फेसवास प्रयोग गर्नुहोस् ।
– राति सुत्नुअघि अनुहारमा नाइट रिपेयर क्रिम लगाउन नबिर्सिनुहोस्, यसले मृत कोशिकालाई हटाएर छालालाई नरम बनाउँछ ।
– आफ्नो छालाको प्रकृतिअनुसार सौन्दर्यका साधन छनोट गर्ने, मेकअप उतार्नका लागि मेकअप रिमुभर नै प्रयोग गर्ने गर्नुपर्छ ।
– नियमित रूपले एक्सरसाइज गर्नुहोस्, यसले रक्तसञ्चार राम्ररी हुन्छ र छालामा निखार ल्याउँछ ।

यो पनि…
जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप
पुरुषका लागि ह्याडसम टिप्स



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

इटहरी/ एसइई परीक्षा दिएर बसेका किशोरीहरूको प्रतिभा, सौन्दर्य र आत्मविश्वासको रुपमा स्थापित ‘मिस एसइई २०२६ इटहरी’को ग्रान्ड फिनाले सम्पन्न भएको

इटहरी/ विद्यालय जीवनको एउटा महत्वपूर्ण खुड्किलो ‘एसईई’ यतिबेला सञ्चालनमा छ । केहीदिनको परीक्षा सकेर नतिजाको पर्खाइमा बसेका छात्राहरूको फुर्सदिलो समयलाई

इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा

Latest










Popular
Suggested